चैत्र १५, २०८२ आइतबार | ०९:२१:०२
पिएम कपमा काठमाडौं हुने अन्तिम २ खेल आज दीपेन्द्र बेन्चमा भएको खेलमा इस्लामाबाद पराजित बेंगलुरुको विजयी सुरुवात सेमिफाइनलमा नेपालको प्रतिद्धन्द्धी बंगलादेश, भारत समूह ‘बी’को विजेता हैदराबादको बेंगलुरुलाई २०२ रनको लक्ष्य दीपेन्द्र बेन्चमा, टोली पहिले ब्याटिङमा पिएम कप महिला तथा पुरुष भलिबल अर्को महिना हुने पिएसएलमा दीपेन्द्रको टोलीको पहिलो खेल आज धोनीले आइपिएल गुमाउने अलिको अलराउण्ड प्रदर्शनमा कराँची विजयी पिएम कपमा काठमाडौं हुने अन्तिम २ खेल आज दीपेन्द्र बेन्चमा भएको खेलमा इस्लामाबाद पराजित बेंगलुरुको विजयी सुरुवात सेमिफाइनलमा नेपालको प्रतिद्धन्द्धी बंगलादेश, भारत समूह ‘बी’को विजेता हैदराबादको बेंगलुरुलाई २०२ रनको लक्ष्य दीपेन्द्र बेन्चमा, टोली पहिले ब्याटिङमा पिएम कप महिला तथा पुरुष भलिबल अर्को महिना हुने पिएसएलमा दीपेन्द्रको टोलीको पहिलो खेल आज धोनीले आइपिएल गुमाउने अलिको अलराउण्ड प्रदर्शनमा कराँची विजयी

एएफसी एसियन कपः क्वार्टरफाइनल खेल आजबाट

काठमाडौं । कतारमा जारी एएफसी एसियन कप २०२३ को क्वार्टरफाइनल खेलहरु आजबाट सुरु हुँदैछन् ।

पहिलो क्वार्टरफाइनल खेलमा ताजकिस्तानले जोर्डनको सामना गर्दा दोस्रो खेलमा दुई हेभिवेट अस्ट्रेलिया र दक्षिण कोरिया भिड्दैछन् ।

ताजकिस्तानविरुद्ध जोर्डन
जोर्डन ताजकिस्तानभन्दा कागजमा बलियो टोली हो । तर, संयुक्त अरब इमिरेट्स(युएई)लाई अन्तिम १६ मा पराजित गरेको ताजकिस्तान उच्च मनोबलका साथ जोर्डनविरुद्ध मैदान उत्रिनेछ । ताजकिस्तानले युएईविरुद्ध पेनाल्टी सुटआउटमा जित हासिल गरेको हो । उता जोर्डन इराकमाथि ३-२ को नाटकीय जित हासिल गर्दै अन्तिम आठमा स्थान बनाउन सफल भएको हो । थप गरिएको आठ मिनेटको इन्जुरी समयमा जोर्डनका लागि नीजार अल रशदानले अन्तिम सेकेन्ड्समा निर्णायक गोल गरेका थिए । खेल नेपाली समय अनुसार ५ः१५ बजे सुरु हुनेछ ।

अस्ट्रेलियाविरुद्ध दक्षिण कोरिया
अस्ट्रेलियाले एक पटक एसियन कपको उपाधि जितेको छ । ९ वर्षअघि उसले दक्षिण कोरियालाई हराएर उपाधि उचालेको हो । आज दक्षिण कोरियालाई बदला लिने सुनौलो अवसर हुनेछ । अस्ट्रेलियाले क्वार्टरफाइनलमा इन्डोनेसियालाई ४–० ले पराजित गरेको थियो । उता दक्षिण कोरियाले भने साउदी अरबियामाथि टाइब्रेकरमा जित हासिल गर्यो । यस हिसाबले हेर्ने हो भने अस्ट्रेलिया मनोवैज्ञानिक रुपमा पनि बलियो छ । खेल नेपाली समय अनुसार राति ९ः१५ बजे सुरु हुनेछ ।

 


भिडियो
SAFF U-20 CHAMPIONSHIP खेल्न MALDIVES जाँदै TEAM NEPAL, लक्ष्य उपाधि II NEPALI FOOTBALL
SAFF U-20 CHAMPIONSHIP मा बहिरी कुराले असर गर्दैन, यसपाली चुक्ने छैनौं II HEAD COACH, URJAN SHRESTHA
मेरो प्रदर्शनमा जावलाखेलको प्रतिष्ठा पनि जोडिएको छ II DHARBENDRA KUNWAR, CAPTAIN, U-20 NATIONAL TEAM
SUJAN DANGOL II NEPAL U-20 FOOTBALL TEAM II खेल्नुअघि जहिल्यै गोलको भोक हुन्छ II SAFF CHAMPIONSHIP
SAFF U-20 CHAMPIONSHIP II तयारी राम्रो भएको छ, यसपाली सकारात्मक छौं II ALIK SHRESTHA II FORWARD
ANFA मा CLUB को रिले अनसन चौथो दिनमा, के भन्छन् FORMER PRESIDENT KARMA TSHIRING SHERPA ?
मलाई पूर्व खेलाडी भन्दा गर्व लाग्छ, तर एन्फामा खेल र खेलाडीको भावना बुझ्नेहरु नहुँदा यस्तो हविगत भयो