चैत्र १३, २०८१ बुधबार | २०:००:४६
सेप ब्लाटर र मिचेल प्लाटिनीले पाए सफाइ श्री कुमारीको फेरि अर्को हार, च्यासलको पहिलो जित यु-१९ टोलीको बन्द प्रशिक्षणमा ४२ खेलाडी लिग चरणको आफ्नाे अन्तिम खेलमा एपिएफ विजयी पाँचौं खेलमा न्युजिल्यान्डको सहज जित इमो इजिकेल र इबु पापा केबेले ललितपुरबाटै एनएसएल खेल्ने एन्फाको वार्षिक बजेट १ अर्ब ५६ करोड ३२ लाख नेपाल ‘पट’ २ मा पुरुषोत्तम कट्टेल साफको महासचिवमा नियुक्त न्युजिल्यान्डविरुद्ध अस्ट्रेलियाको ‘क्लिन स्विप’ सेप ब्लाटर र मिचेल प्लाटिनीले पाए सफाइ श्री कुमारीको फेरि अर्को हार, च्यासलको पहिलो जित यु-१९ टोलीको बन्द प्रशिक्षणमा ४२ खेलाडी लिग चरणको आफ्नाे अन्तिम खेलमा एपिएफ विजयी पाँचौं खेलमा न्युजिल्यान्डको सहज जित इमो इजिकेल र इबु पापा केबेले ललितपुरबाटै एनएसएल खेल्ने एन्फाको वार्षिक बजेट १ अर्ब ५६ करोड ३२ लाख नेपाल ‘पट’ २ मा पुरुषोत्तम कट्टेल साफको महासचिवमा नियुक्त न्युजिल्यान्डविरुद्ध अस्ट्रेलियाको ‘क्लिन स्विप’

आहा रारा गोल्डकपको खेल तालिका सार्वजनिक, दिल्लीले सहभागिता नजाउने

फाइल तस्बिर

काठमाडौं । आहा रारा पोखरा गोल्डकप फुटबलको २३ औं संस्करणको खेल तालिका सार्वजनिक भएको छ । आयोजक सहारा क्लब पोखराले शुक्रबार खेल तालिका सार्वजनिक गरेको हो ।

यसअघि आयोजकले प्रतियोगितामा भुटानको पारो एफसी र भारतीय आइ लिग खेल्ने दिल्ली एफसीले सहभागिता जनाउने जानकारी दिएको थियो  । तर अन्तिम समयमा आएर दिल्लीले सहभागिता नजनाउने भएको छ । दिल्ली नआउने भएपछि नेपाल एपिएफ क्लबले प्रतियोगिता खेल्ने आयोजकाले जनाएको छ ।

तालिका अनुसार माघ ९ गते हुने उद्घाटन खेलमा थ्री स्टार र आयोजक भिड्ने छन् । यो खेलको विजेताले माघ १३ गते हुने क्वार्टरफाइनलमा भुटानको पारो एफसीको समान गर्नेछ ।

माघ १० गते त्रिभुवन आर्मी क्लबले राइजिङ स्टार क्लबको सामना गर्नेछ । यो खेलको विजेताले क्वार्टरफाइनमा साविक विजेता संकटा क्लबसँग माघ १४ गते प्रतिस्पर्धा गर्नेछ ।

माघ ११ गते हुने मछिन्द्र क्लब र जावलाखेल युथ क्लबबीचको विजेता क्वार्टरफाइनमा माघ १५ गते मनाङ मर्स्याङ्दी क्लबसँग भिड्नेछ । माघ १२ गते हुने नेपाल पुलिस क्लब र नेपाल एपिएफ क्लबबीचको विजेताको भेट माघ १६ गते क्वार्टरफाइनलमा चर्च ब्वाइज युनाइनाटेडसँग हुनेछ ।

सेमिफाइनल माघ १७ र १८ तथा फाइनल माघ २० गते हुनेछ ।

 

 

 


भिडियो
एनएसएलपछि मात्रै सहिद स्मारक 'बी' डिभिजन लिग खेल्छुः SAMIR TAMAG
TU CRICKET GROUND को काम तीव्र गतिमा अघि बढ्दै
TU मैदान तोकिएकै समयमा उद्घाटन गर्छौ : PRAKASH MAN SINGH , TEJU LAL CHAUDHARY II CRICKET
युवराज लामाको थिचोमिचो सहन सकिँन: Biplav Lal Shrestha || Karate || Gold Medalist ||
HIGHLIGHTS - CHURCH BOYS VS KAKARVITTA FTC II MECHINAGAR GOLDCUP FINAL II CHURCH BOYS WON BY 1-0
CHURCH BOYS UNITED FC VS KAKARVITTA FOOTBALL TRAINING CENTER II MECHINAGAR GOLDCUP FINAL
हाम्रो मुल उद्देश्य राज्यलाई खेलाडी उत्पदन गरेर दिने हो । हामी यसमा सफल छौं । NABARAJ OLI, PRESIDENT