असार २७, २०८२ शुक्रबार | १८:४८:४९
एन्फालाई चन्दको सुझावः हतारमा गरिने कार्यक्रम दिगो हुँदैन, समयमै गर्नुस फ्रेन्ड्सले संकटालाई हरायो श्रीलंकाको पोस्टमा बंगलादेशको ९ गोल कोरा साइक्लिङ अर्को शनिबार सुशन र स्वप्निल चम्कँदा प्लानिङ ब्वाइजको पोस्टमा चर्च ब्वाइजको ९ गोल एसियन कप छनोटः भुटानको लगातार दोस्रो जित साफ यु-२० च्याम्पियनसिपः नेपाल र भुटान भिड्दै सन्दीप लामिछाने डेनिम एण्ड डेभिलको ब्राण्ड एम्बासडर आर्मीको लगातार दोस्रो हार, एनआरटीको पहिलो जित काठमाडौंको मुख्य प्रशिक्षकमा मोन्टी देसाई एन्फालाई चन्दको सुझावः हतारमा गरिने कार्यक्रम दिगो हुँदैन, समयमै गर्नुस फ्रेन्ड्सले संकटालाई हरायो श्रीलंकाको पोस्टमा बंगलादेशको ९ गोल कोरा साइक्लिङ अर्को शनिबार सुशन र स्वप्निल चम्कँदा प्लानिङ ब्वाइजको पोस्टमा चर्च ब्वाइजको ९ गोल एसियन कप छनोटः भुटानको लगातार दोस्रो जित साफ यु-२० च्याम्पियनसिपः नेपाल र भुटान भिड्दै सन्दीप लामिछाने डेनिम एण्ड डेभिलको ब्राण्ड एम्बासडर आर्मीको लगातार दोस्रो हार, एनआरटीको पहिलो जित काठमाडौंको मुख्य प्रशिक्षकमा मोन्टी देसाई

१० ओभर सकियो, भारतको उत्कृष्ट सुरुआत

फाइल तस्बिर

काठमाडौं । चीनको हाङझाउमा जारी १९औं एसियाली खेलकुदअन्तर्गत पुरुष क्रिकेटमा भारतले नेपालविरुद्ध उत्कृष्ट सुरुआत गरेको छ ।

भारतीय कप्तान ऋतुराज गायकवाडले टस जितेर ब्याटिङ गर्ने निर्णय गरेका हुन् । १० ओभरको समाप्तीमा भारतले एक विकेट गुमाउँदै एक सय चार रन बनाउको छ ।

९.५ ओभरमा ऋतुराज  २५ रन बनाएर आउट भएका छन् । अर्का ओपनर यशस्वी जैसवाल ३६ बलमा ७३ रन बनाएर खेलिरहेका छन् । आक्रमक सुरुआत गरेका जैसवालले ६ चौका र ५ छक्का प्रहार गरेका हुन् ।

लगातार दुई खेल खेलेर नेपाल क्वार्टरफाइनलमा पुगेको थियो भने भारत सिधै बाइ पाएको थियो ।

नेपाली टिमः 
कुशल भुर्तेल, आसिफ शेख (विकेटविकपर), सन्दीप जोरा, गुल्शन झा, रोहित पौडेल (कप्तान), कुशल मल्ल, दीपेन्द्रसिंह ऐरी, सोमपाल कामी, करण केसी, अभिनाश बोहरा, सन्दीप लामिछाने
 


भिडियो
MANISH DANGI II खेलाडीले कोचसँग म्याच गर्नुपर्छ, कोचले खेलाडीसँग म्याच गर्ने होइन II NEPAL FOOTBALL
प्रधानमन्त्रीले नेसनल हाई परफर्मेन्स सेन्टर एन्ड स्पोर्ट्स साइन्स रिसर्च सेन्टर'को उद्घाटन गरेका छन्
खेलकुदमा POLITICS का लागि कुनै ठाउँ छैन ll KP OLI- PRIME MINISTER
दक्षिण एसियाली फुटबल महासंघ (साफ) यु-२० च्याम्पियनसिप खेल्न जाने नेपाली टोलीको बिदाइ
मोफसलका प्रतियोगिताले टोली तयार पार्न सजिलो भयो, यसपालि सकारात्मक छौं -Yam Prasad Gurung: Head Coach
हार्दा सबैले जिम्मेवारी लिन सक्नुपर्छ ll HARI KHADKA- TECHNICAL DIRECTOR ,ANFA
गोलकिपरको विषयमा बोले प्रशिक्षक लामा ll SURAJ LAMA-GOALKEEPER COACH