वैशाख २६, २०८२ शुक्रबार | २०:१२:४३
एन्फाको वार्षीक क्यालेन्डर सार्वजनिक बराबरीमा रोकिए तारकेश्वर र कीर्तिपुर एक साताका लागि रोकियो आइपिएल एनभिए लिगमा १४ टोली भारत-पाकिस्तान तनावका कारण आइपिएल स्थगित नेपाल र हङकङबीचको खेल रद्द पूर्व अध्यक्ष थापालाई एन्फा साधारण सभामा रोक टोटनहम उपाधि नजिक म्यानचेस्टर युनाइटेड फाइनलमा सुरक्षाको कारण देखाउँदै पञ्जाव र दिल्लीबीचको खेल रद्द एन्फाको वार्षीक क्यालेन्डर सार्वजनिक बराबरीमा रोकिए तारकेश्वर र कीर्तिपुर एक साताका लागि रोकियो आइपिएल एनभिए लिगमा १४ टोली भारत-पाकिस्तान तनावका कारण आइपिएल स्थगित नेपाल र हङकङबीचको खेल रद्द पूर्व अध्यक्ष थापालाई एन्फा साधारण सभामा रोक टोटनहम उपाधि नजिक म्यानचेस्टर युनाइटेड फाइनलमा सुरक्षाको कारण देखाउँदै पञ्जाव र दिल्लीबीचको खेल रद्द

मान्सिनी साउदी अरेबियन फुटबल टाेलीकाे प्रशिक्षकमा नियुक्त

काठमाडौ । रोबर्टो मान्सिनी साउदी अरेबियाको राष्ट्रिय फुटबल टोलीको मुख्य प्रशिक्षक नियुक्त भएका छन् ।

इटालियन राष्ट्रिय टोली छाडेको दुई सातामै मान्सिनी साउदी अरेबियाको मुख्य प्रशिक्षकमा नियुक्त भएका हुन् ।

५८ वर्षीय प्रशिक्षकले इटालीलाई सन् २०२० को युरोकपको उपाधि जिताएका थिए । ३७ खेलमा अपराजित रहेको विश्व कीर्तिमान कायम गरेका मान्सिनी इटालीलाई सन् २०२२ को विश्वकपमा छनोट गराउन भने सकेनन् ।

मान्सिनीले साउदी अरेबियन फुटबल संघसँग सन् २०२७ सम्मकाे सम्झौता गरेका छन्। उनको नेतृत्वमा साउदी अरेबियाले न्युक्यासलमा कोस्टा रिकासँग पहिलो खेल खेल्नेछ ।

कतार विश्वकपमा साउदी अरेबियाले समूह चरणको खेलमा च्याम्पियन अर्जेन्टिनालाई पहिलो २–१ ले स्तब्ध बनाएको थियो । विश्वकप लगत्तै हार्भे रेनाल्डले टोली छोडपछि  साउदी अरेबिया मुख्य प्रशिक्षकविहिन थियो ।

मान्सिनीले म्यानचेस्टर सिटी, फ्लोरेनटिना, लाजियो, इन्टर मिलान, गालातासारे र जेनिट सेन्ट पिटर्सबग जस्ता क्लबहरुको प्रशिक्षण सम्हालिसकेका छन् । 


भिडियो
यो पालीको मेयर कप झन् भब्य बनाउने प्रयास छ - GAJENDRA MAHARJAN , MAYOR GODAWARI MUNICIPILITY
आफू हुर्किएको रंगशालामा NEPAL POLICE CLUB CAPTAIN NIRU THAPA को सम्मान II LUMBINI CUP II APF FC
PLAYER OF THE FINAL GITA RANA MAGAR OF APF FC AFTER RECEIVING THE POTM II LUMBINI CUP II NEPALGUNJ
HIGHLIGHTS II APF FC VS NEPAL POLICE FC II LUMBINI CUP WOMEN'S INTERNATIONAL FOOTBALL II FINAL
GITA RANA MAGAR AND PRATIKSHYA CHAUDHARY OF APF FC TALKING TO KHELADI II LUMBINI CUP
Private video
GHIM KUMARI GURUNG AND USHA NATH OF NEPAL POLICE CLUB TALKING TO KHELADI II LUMBINI CUP