वैशाख २९, २०८२ सोमबार | ०३:२२:४३
एम्बाप्पेको ह्याट्रिक बावजुद एलक्लासिकोमा मड्रिडको हार, बार्सिलोना उपाधि नजिक नेपाल सेमिफाइनलमा, बाहिरियो श्रीलंका म्यानचेस्टर युनाइटेड घरेलु मैदानमै पराजित रग्बीको बन्द प्रशिक्षणबाट १२ खेलाडी बाहिरिए न्युक्यासलको सहज जित च्यासलविरुद्ध टुसालले हार टार्यो, रेलिगेसनको खतरा कायमै बिएनए कप अन्तरविद्यालय बास्केटबल मंगलबारदेखि सानदार जित निकाल्दै गेटवे फाइनलमा डिएभी स्कुल उपाधि नजिक गोदावरी मेयर कपः सेमिफाइनल समीकरण पूरा एम्बाप्पेको ह्याट्रिक बावजुद एलक्लासिकोमा मड्रिडको हार, बार्सिलोना उपाधि नजिक नेपाल सेमिफाइनलमा, बाहिरियो श्रीलंका म्यानचेस्टर युनाइटेड घरेलु मैदानमै पराजित रग्बीको बन्द प्रशिक्षणबाट १२ खेलाडी बाहिरिए न्युक्यासलको सहज जित च्यासलविरुद्ध टुसालले हार टार्यो, रेलिगेसनको खतरा कायमै बिएनए कप अन्तरविद्यालय बास्केटबल मंगलबारदेखि सानदार जित निकाल्दै गेटवे फाइनलमा डिएभी स्कुल उपाधि नजिक गोदावरी मेयर कपः सेमिफाइनल समीकरण पूरा

युनाइटेड छाड्ने ग्रिनउडको निर्णय

काठमाडाैं । इङ्लिस क्लब म्यानचेस्टर युनाइटेडका युवा स्ट्राइकर मेसन ग्रिनउडले क्लब छाड्ने निर्णय गरेका छन् ।

 प्रेमिका ह्यारिट रोबसनलाई बलात्कार र कुटपिट गरेको आरोपमा ग्रिनउड गत वर्षको जनवरीमा पक्राउ परेका थिए । बलात्कार तथा कुटपिटको आरोप लागेपछि युनाइटेडले ग्रिनउडलाई निलम्बन गरेको थियो ।

रोबसनले इन्स्टाग्रामको स्टोरीमा ग्रिनउडले कुटपिट गरेको भन्दै तस्बिरहरु सार्वजनिक गरेकी थिइन् । 

गएकाे फेब्रुअरीमा  ग्रिनउडमाथि लागेको बलात्कार र कुटपिटको आरोप खारेज भएपछि क्लबले उनीसँग छतफल गरेको थियो । ६ महिनाको आन्तरिक अनुसन्धानपछि ग्रिनउड सहमतीमै क्लब छाड्न तयार भएका हुन् ।  

‘यो निर्णय म्यानचेस्टर युनाइटेड, मेरो परिवार र मबीचको सहमतीमै लिइएको हो । हामी सबैका लागि उत्तम निर्णय भनेको मेरो फुटबल करिअरलाई ओल्ड ट्राफोर्डबाट टाढा राख्नु हो, जहाँ मेरो उपस्थितिले क्लबलाई कुनै असर गर्नेछैन,’ग्रिनउडले भनेका छन्,’ म सात वर्षको उमेरमा सामेल भएदेखि उनीहरूको समर्थनको लागि म क्लबलाई धन्यवाद दिन चाहन्छु ।'

युनाइटेड र ग्रिनउडबीचको सम्झौता सन् २०२५ सम्म छ । युनाइटेडले ग्रिनउडलाई बेचेर वा लोनमा अन्य क्लबमा पठाउन सक्छ ।  

सन् २०१८ मा म्यानचेस्टर युनाइटेडको सिनियर टोलीका लागि डेब्यू गरेका ग्रिनउडले ८३ प्रियिमर लिग खेलमा २२ गोल गरेका थिए । 


भिडियो
यो पालीको मेयर कप झन् भब्य बनाउने प्रयास छ - GAJENDRA MAHARJAN , MAYOR GODAWARI MUNICIPILITY
आफू हुर्किएको रंगशालामा NEPAL POLICE CLUB CAPTAIN NIRU THAPA को सम्मान II LUMBINI CUP II APF FC
PLAYER OF THE FINAL GITA RANA MAGAR OF APF FC AFTER RECEIVING THE POTM II LUMBINI CUP II NEPALGUNJ
HIGHLIGHTS II APF FC VS NEPAL POLICE FC II LUMBINI CUP WOMEN'S INTERNATIONAL FOOTBALL II FINAL
GITA RANA MAGAR AND PRATIKSHYA CHAUDHARY OF APF FC TALKING TO KHELADI II LUMBINI CUP
Private video
GHIM KUMARI GURUNG AND USHA NATH OF NEPAL POLICE CLUB TALKING TO KHELADI II LUMBINI CUP