वैशाख २६, २०८२ शुक्रबार | २०:१९:०९
एन्फाको वार्षीक क्यालेन्डर सार्वजनिक बराबरीमा रोकिए तारकेश्वर र कीर्तिपुर एक साताका लागि रोकियो आइपिएल एनभिए लिगमा १४ टोली भारत-पाकिस्तान तनावका कारण आइपिएल स्थगित नेपाल र हङकङबीचको खेल रद्द पूर्व अध्यक्ष थापालाई एन्फा साधारण सभामा रोक टोटनहम उपाधि नजिक म्यानचेस्टर युनाइटेड फाइनलमा सुरक्षाको कारण देखाउँदै पञ्जाव र दिल्लीबीचको खेल रद्द एन्फाको वार्षीक क्यालेन्डर सार्वजनिक बराबरीमा रोकिए तारकेश्वर र कीर्तिपुर एक साताका लागि रोकियो आइपिएल एनभिए लिगमा १४ टोली भारत-पाकिस्तान तनावका कारण आइपिएल स्थगित नेपाल र हङकङबीचको खेल रद्द पूर्व अध्यक्ष थापालाई एन्फा साधारण सभामा रोक टोटनहम उपाधि नजिक म्यानचेस्टर युनाइटेड फाइनलमा सुरक्षाको कारण देखाउँदै पञ्जाव र दिल्लीबीचको खेल रद्द

फिर्मिनो अल आहिलमा अनुबन्ध

लन्डन । युरोपका शीर्ष खेलाडीका लागि साउदी प्रो लिगका क्लबहरु नयाँ सिजनमा सबैभन्दा आकर्षित गन्तब्यको रुपमा रहेको छ । 

गत जनवरीमा पोर्चुगलका कप्तान क्रिस्टियानो रोनाल्डो म्यानचेस्टर युनाइटेडबाट साउदी प्रो लिगको क्लब अल नासर पुगेका थिए । यस सिजन रियाल मड्रिडका करिम बेन्जेमा र चेल्सीका एन्गोलो कान्टे पनि साउदी प्रो लिगको क्लबमा अनुबन्ध भैसकेका छन । 

इङ्लिस प्रियिमर लिगको क्लब लिभरपुलका रोबेर्टो फिर्मिनो नयाँ सिजनका लागि साउदी प्रो लिगको क्लब अल आहिलमा अनुबन्ध भएका छन । 

जुन ३० पछि र्फिमिनो र लिभरपुलबिचको सहकार्यमा पूर्णविराम लागेको थियो । उनले नयाँ सिजनका लागि अल आहिल रोजेका हुन । 

ब्राजिलका फिर्मिनोले लिभरपुलबाट ३ सय ६२ खेलमा १ सय ११ गोल गरेका थिए भने ७९ गोलका लागि असिस्ट गरेका थिए । उनी सन् २०१५ मा जर्मन बुन्डेसलिगाको क्लब होफेनहेइमबाट लिरभपुल भित्रिएका थिए । 

लिभरपुलले सन् २०१९ को च्याम्पियन्स लिग,२०२० को प्रिमियर लिग तथा २०२२ को एफए कप र कार्बाओ कप जित्दा उनी टोलीका प्रमुख खेलाडी थिए । 

केही दिन अघि मात्र चेल्सीका गोलकिपर इडोबार्डो मेन्डी अल आहिलमा अनुबन्ध भएका थिए ।

 


भिडियो
यो पालीको मेयर कप झन् भब्य बनाउने प्रयास छ - GAJENDRA MAHARJAN , MAYOR GODAWARI MUNICIPILITY
आफू हुर्किएको रंगशालामा NEPAL POLICE CLUB CAPTAIN NIRU THAPA को सम्मान II LUMBINI CUP II APF FC
PLAYER OF THE FINAL GITA RANA MAGAR OF APF FC AFTER RECEIVING THE POTM II LUMBINI CUP II NEPALGUNJ
HIGHLIGHTS II APF FC VS NEPAL POLICE FC II LUMBINI CUP WOMEN'S INTERNATIONAL FOOTBALL II FINAL
GITA RANA MAGAR AND PRATIKSHYA CHAUDHARY OF APF FC TALKING TO KHELADI II LUMBINI CUP
Private video
GHIM KUMARI GURUNG AND USHA NATH OF NEPAL POLICE CLUB TALKING TO KHELADI II LUMBINI CUP