वैशाख २९, २०८२ सोमबार | ००:००:०३
एम्बाप्पेको ह्याट्रिक बावजुद एलक्लासिकोमा मड्रिडको हार, बार्सिलोना उपाधि नजिक नेपाल सेमिफाइनलमा, बाहिरियो श्रीलंका म्यानचेस्टर युनाइटेड घरेलु मैदानमै पराजित रग्बीको बन्द प्रशिक्षणबाट १२ खेलाडी बाहिरिए न्युक्यासलको सहज जित च्यासलविरुद्ध टुसालले हार टार्यो, रेलिगेसनको खतरा कायमै बिएनए कप अन्तरविद्यालय बास्केटबल मंगलबारदेखि सानदार जित निकाल्दै गेटवे फाइनलमा डिएभी स्कुल उपाधि नजिक गोदावरी मेयर कपः सेमिफाइनल समीकरण पूरा एम्बाप्पेको ह्याट्रिक बावजुद एलक्लासिकोमा मड्रिडको हार, बार्सिलोना उपाधि नजिक नेपाल सेमिफाइनलमा, बाहिरियो श्रीलंका म्यानचेस्टर युनाइटेड घरेलु मैदानमै पराजित रग्बीको बन्द प्रशिक्षणबाट १२ खेलाडी बाहिरिए न्युक्यासलको सहज जित च्यासलविरुद्ध टुसालले हार टार्यो, रेलिगेसनको खतरा कायमै बिएनए कप अन्तरविद्यालय बास्केटबल मंगलबारदेखि सानदार जित निकाल्दै गेटवे फाइनलमा डिएभी स्कुल उपाधि नजिक गोदावरी मेयर कपः सेमिफाइनल समीकरण पूरा

शीर्ष चारकाे लक्ष्य थिएनः प्रशिक्षक होवे

काठमाडौं । इङ्ग्लिस प्रिमियर लिग क्लब न्युकासलका मुख्य प्रशिक्षक एड्डी होवेले सिजनको सुरुआत गर्दा क्लबको लक्ष्य शीर्ष चार नरहेको बताएका छन् ।

प्रिमियर लिगको शीर्ष चार सुरक्षित गर्दै च्याम्पियन्स लिगमा छनोट भएपछि होवेले यस्तो प्रतिक्रिया दिएका हुन् ।

प्रिमियर लिगमा सोमबार राति लेस्टर सिटीसँग गोलरहित बराबरी खेलेसँगै न्युकासलको शीर्ष चार पक्का भएको थियो ।

‘सिजनको सुरुआतमा हाम्रो लक्ष्य शीर्ष चार थिएन,’होवेले खेलपछि भने,‘मलाई लाग्छ आशा गर्नु, विश्वास गर्नु र सपना देख्नु राम्रो हो । तर हामीले त्यसका लागि तयार छौं भन्ने महसुस गरेकै थिएनौं। गत सिजन राम्रो सुरुआत हुने नसकेकाले यस पटक भने एकजुट भएर राम्रो प्रदर्शन गर्नुपर्छ भन्ने चाँही थियो ।’

सन् २०२१ नोभेम्बर ८ मा होवेले नेतृत्व सम्हाल्दा १९औं स्थानमा रहेको न्युकासलले पछि उत्कृष्ट प्रदर्शन गर्दै ११औं स्थानमा रहेर लिगको अन्त्य गरेको थियो ।

न्युकासल सन् २००२ / ०३ को सिजनपछि पहिलो पटक च्याम्पियन्स लिगका लागि छनोट भएको हो ।

 


भिडियो
यो पालीको मेयर कप झन् भब्य बनाउने प्रयास छ - GAJENDRA MAHARJAN , MAYOR GODAWARI MUNICIPILITY
आफू हुर्किएको रंगशालामा NEPAL POLICE CLUB CAPTAIN NIRU THAPA को सम्मान II LUMBINI CUP II APF FC
PLAYER OF THE FINAL GITA RANA MAGAR OF APF FC AFTER RECEIVING THE POTM II LUMBINI CUP II NEPALGUNJ
HIGHLIGHTS II APF FC VS NEPAL POLICE FC II LUMBINI CUP WOMEN'S INTERNATIONAL FOOTBALL II FINAL
GITA RANA MAGAR AND PRATIKSHYA CHAUDHARY OF APF FC TALKING TO KHELADI II LUMBINI CUP
Private video
GHIM KUMARI GURUNG AND USHA NATH OF NEPAL POLICE CLUB TALKING TO KHELADI II LUMBINI CUP