चैत्र १८, २०८२ बुधबार | ०७:४४:३१
कङ्गो ५२ वर्षपछि विश्वकपमा इटाली फेरी विश्वकपबाट बाहिर बदला र फाइनल दुबैको खोजीमा नेपाल, बंगलादेशसँग निर्णायक भिडन्त दीपेन्द्रको टिमको खेल वर्षाले रद्ध पञ्जाबद्वारा गुजरात पराजित अन्तर्राष्ट्रिय फुटबलमा पेम्बाको डेब्यू गौरीशंकर सुपर लिग टी-२० क्रिकेट प्रतियोगिता हुने गुजरातद्वारा पञ्जाबलाई १६३ रनको लक्ष्य नेपालको दयनीय प्रदर्शन, लाओससँग फेरि हार्यो पहिलो हाफमा नेपालले लाओसलाई रोक्यो, युवराजको डेब्यु कङ्गो ५२ वर्षपछि विश्वकपमा इटाली फेरी विश्वकपबाट बाहिर बदला र फाइनल दुबैको खोजीमा नेपाल, बंगलादेशसँग निर्णायक भिडन्त दीपेन्द्रको टिमको खेल वर्षाले रद्ध पञ्जाबद्वारा गुजरात पराजित अन्तर्राष्ट्रिय फुटबलमा पेम्बाको डेब्यू गौरीशंकर सुपर लिग टी-२० क्रिकेट प्रतियोगिता हुने गुजरातद्वारा पञ्जाबलाई १६३ रनको लक्ष्य नेपालको दयनीय प्रदर्शन, लाओससँग फेरि हार्यो पहिलो हाफमा नेपालले लाओसलाई रोक्यो, युवराजको डेब्यु

मेक्सिकोका मुख्य प्रशिक्षक मर्टिनोको राजिनामा

दोहा । मेक्सिकोका मुख्य प्रशिक्षक टाटा मार्टिनोले कतार विश्वकप २०२२ को नकआउट चरणमा प्रवेश गर्न नसकेको र त्यसको सम्पूर्ण जिम्मेवारी आफुनो भएकोभन्दै पदबाट राजिनामा दिएका छन् । 

मार्टिनो मेक्सिकोका सबैभन्दा आलोचना भएका प्रशिक्षक हुन । बुधबार साउदी अरेबियाविरुद्ध २–१ को जित पनि उनको टोलीलाई कतार विश्वकपमा समूह चरण पार गर्न पर्याप्त भएन । 

मेक्सिको पोल्यान्डसँग समान अंक भए पनि गोलअन्तरमा पछि पर्दा अघिल्लो चरण प्रवेश गर्न सकेन । 

समूह सी मा तीन खेलमा ६ अंक जोडेको अर्जेन्टिनाले शीर्ष स्थानमा रहँदै नकआउट चरणमा स्थान बनाउँदा समान खेलमा चार अंक जोडेको पोल्यान्ड राम्रो गोलअन्तरको आधारमा उपविजेताको रुपमा अन्तिम १६ मा प्रवेश गर्यो । समान चार अंक भए पनि मेक्सिको भने अभागी रह्यो ।

‘मेक्सिकोका समर्थकले मेरो बारेमा के सोच्छन्, म त्यो केहि भन्न सक्दिन । टोलीको लक्ष्य सफल नहुनुमा म मुख्य जिम्मेवार हुँ,मार्टिनोले भने ,त्यसैले पद छोड्ने निर्णय लिए ।’


भिडियो
SAFF U-20 CHAMPIONSHIP खेल्न MALDIVES जाँदै TEAM NEPAL, लक्ष्य उपाधि II NEPALI FOOTBALL
SAFF U-20 CHAMPIONSHIP मा बहिरी कुराले असर गर्दैन, यसपाली चुक्ने छैनौं II HEAD COACH, URJAN SHRESTHA
मेरो प्रदर्शनमा जावलाखेलको प्रतिष्ठा पनि जोडिएको छ II DHARBENDRA KUNWAR, CAPTAIN, U-20 NATIONAL TEAM
SUJAN DANGOL II NEPAL U-20 FOOTBALL TEAM II खेल्नुअघि जहिल्यै गोलको भोक हुन्छ II SAFF CHAMPIONSHIP
SAFF U-20 CHAMPIONSHIP II तयारी राम्रो भएको छ, यसपाली सकारात्मक छौं II ALIK SHRESTHA II FORWARD
ANFA मा CLUB को रिले अनसन चौथो दिनमा, के भन्छन् FORMER PRESIDENT KARMA TSHIRING SHERPA ?
मलाई पूर्व खेलाडी भन्दा गर्व लाग्छ, तर एन्फामा खेल र खेलाडीको भावना बुझ्नेहरु नहुँदा यस्तो हविगत भयो