मंसिर २७, २०८२ शनिबार | ०४:१६:३७
एनपीएलमा आशा गरिएअनुसार नचलेका पाँच अनुहार ‘शक्तिशाली’ सुदूरपश्चिम रोयल्स ‘अन्डरडग’ लुम्बिनी लायन्स बेवास्तामा परेकै हो नेपाली फुटबल ? प्रिमियर लिगमा ‘प्रेसिङ’को अन्त्य ! एनपिएलले नयाँ च्याम्पियन पाउँदै जनकपुर बोल्ट्सले मधेशमा जेबी क्रिकेट एकेडेमी सुरु गर्ने काष्ठमण्डप कपः आयोजक काष्ठमण्डप ‘ए’ क्वाटरफाइनलमा भ्याली पब्लिक कपः इबीए र न्युटन क्वाटरफाइनलमा एसियाली युथ पारा गेम्सः स्वीकृतलाई रजत एनपीएलमा आशा गरिएअनुसार नचलेका पाँच अनुहार ‘शक्तिशाली’ सुदूरपश्चिम रोयल्स ‘अन्डरडग’ लुम्बिनी लायन्स बेवास्तामा परेकै हो नेपाली फुटबल ? प्रिमियर लिगमा ‘प्रेसिङ’को अन्त्य ! एनपिएलले नयाँ च्याम्पियन पाउँदै जनकपुर बोल्ट्सले मधेशमा जेबी क्रिकेट एकेडेमी सुरु गर्ने काष्ठमण्डप कपः आयोजक काष्ठमण्डप ‘ए’ क्वाटरफाइनलमा भ्याली पब्लिक कपः इबीए र न्युटन क्वाटरफाइनलमा एसियाली युथ पारा गेम्सः स्वीकृतलाई रजत

खेलाडीकर्मी खड्का सम्मानित

काठमाडौं । खेलाडी डटकमका समाचार संयोजक अञ्जन खड्का शुक्रबार नेपाल सरकारबाट सम्मानित भएका छन् ।

विगत १५ वर्षदेखि खेलकुद पत्रकारितामा पुर्याएको योगदानका लागि उनलाई शुक्रबार राष्ट्रिय खेलकुद परिषदको ६२औं वार्षिकोत्सवका अवसरमा सम्मानित गरिएको हो ।

‘नेपाली खेलक्षत्रेले गरेका गतिविधिलाई सञ्चार माध्यमबाट आम नागरिकसम्म पुर्याउन गरेको भूमिका सम्मानयोग्य छ । खेलकुदको वृहत्तर हितका लागि रचनात्मक रुपमा पत्रकारिताको माध्यमबाट गरेको योगदानलाई उच्च मुल्यांकन गर्दै यो सम्मान प्रदान गरिएको छ’, खड्काको सम्मानपत्रमा भनिएको छ ।

नेपाली खेल पत्रकारहरुको छाता संगठन नेपाल खेलकुद पत्रकार मञ्चका महासचिव खड्कासँगै मेरोखेल डटकमकी लक्ष्मी शाक्य पनि सम्मानित भइन् ।

दुवैलाई एक कार्यक्रमका बीच राष्ट्रिय खेलकुद परिषदका अध्यक्ष युवा तथा खेलकुद मन्त्री तेजुलाल चौधरीले सम्मानित गरे । सो अवसरमा परिषदका सदस्यसचिव टंकलाल घिसिङ, राष्ट्रिय मान्यताप्राप्त नेपाल ओलम्पिक कमिटीका अध्यक्ष ध्रुवबहादुर प्रधान, प्रवक्ता समिममिया अन्सारीलगायतको उपस्थिती थियो ।

नेपाली खेलकुदको सर्वोच्च कार्यकारी सरकारी प्रतिनिधि परिषदको वार्षिकोत्सवका अवसरमा खेल पत्रकारसँगै खेलाडी, प्रशिक्षक, कर्मचारी, संघ, निर्णायक, प्रायोजकलगायतका सरोकारवालालाई सम्मान गरिएको थियो । 


भिडियो
नेपालमै भएका कोचहरू पनि निकै उत्कृष्ट हुनुहुन्छ। Rubina Chettry , Player, Women’s Cricket Team
महिलाको NPL सुरु भएपछि नयाँ प्रतिभाहरू पहिचान गर्न सकिनेछ ll Sita Rana Magar ll Women’s Cricket Team
हामी हाम्रो प्रतिद्वन्द्वीहरूको पनि राम्रो अध्ययन गरिरहेका छौं ll INDU BARMA ll CAPTAIN ll
राष्ट्रिय लिगमा यति पुरस्कार ? अब के सी र बी डिभिजनका खेलाडी खेलाउने ? ANIL SHRESTHA I MACHHINDRA FC
APF VS TRANSPORT || MATCH PREVIEW || NABIN NEUPANE को सुझावः टिमलाई अर्गनाइज र हाइली मोटिभेट गराउनु
SUDURPASCHIM ROYALS सँग QUALIFIER 1 मा हारेपछि BIRATNAGAR KINGS का DIRECTOR DIPENDRA CHAUDHARY
SCOTT KUGGELEIJN II BOWLER II SUDURPASCHIM ROYALS II फाइनलमा पनि BIRATNAGAR KINGS लाई नै देख्छु II