फाल्गुन १, २०८२ शुक्रबार | ०९:४७:५९
अन्जीलालाई मनास्लुको सम्मान एटलेटिकोसँग बार्सिलोनाको हार एन्फा महिला च्याम्पियनसिप आजबाट, गाईघाट र एनआरटी भिड्दै राइजिङ स्टारको पहिलो खेलमा पाकिस्तान ‘ए’ सँग खेल्दै नेपाल यस्तो छ, दीपेन्द्रको पाकिस्तानी टिम इस्लामाबाद एपिएफलाई हराउँदै मनाङ क्वार्टरफाइनलमा काठमाडौँ किकर्सले जित्यो प्रथम इन्डो-नेपाल फुटबल च्याम्पियनसिपको उपाधि मछिन्द्र झापा गोल्डकपको सेमिफाइनलमा नेपालको दयनीय प्रदर्शन, इटालीको ऐतिहासिक जित नेपालले टस हार्यो अन्जीलालाई मनास्लुको सम्मान एटलेटिकोसँग बार्सिलोनाको हार एन्फा महिला च्याम्पियनसिप आजबाट, गाईघाट र एनआरटी भिड्दै राइजिङ स्टारको पहिलो खेलमा पाकिस्तान ‘ए’ सँग खेल्दै नेपाल यस्तो छ, दीपेन्द्रको पाकिस्तानी टिम इस्लामाबाद एपिएफलाई हराउँदै मनाङ क्वार्टरफाइनलमा काठमाडौँ किकर्सले जित्यो प्रथम इन्डो-नेपाल फुटबल च्याम्पियनसिपको उपाधि मछिन्द्र झापा गोल्डकपको सेमिफाइनलमा नेपालको दयनीय प्रदर्शन, इटालीको ऐतिहासिक जित नेपालले टस हार्यो

च्याम्पियन्स लिगमा सिटी र पिएसजीको हार, आर्सनलको अपराजित यात्रा कायम

काठमाडौ । युरोपियन च्याम्पियन्स लिगमा ठूला क्लबलले मिश्रित नतिजा निकालेका छन् । मंगलबार राति भएको खेलमा इङ्लिस क्लब म्यानचेष्टर सिटी र प्र्रmेन्च क्लब पेरिस सेन्ट जर्मेन (पिएसजी) पराजित भए । अर्काे इङ्लिस क्लब आर्सनल भने विजयी भयो ।

भ्रमणकारी टोली आर्सनलले इन्टर मिलानलाई घरमै ३–१ ले हराएको हो । सानसिरोमा भएको खेलमा आर्सनलका लागि ग्याब्रिल जेससले दुई गोल गरे । भिक्टर ग्योकेरसले एक गोल थपे । यसअघि इन्टरका पेटर सुसिकले गोल गरेपनि टोलीले घरेलु मैदानमा हार टार्न सकेन ।

प्रतियोगिताको इतिहासकै खराब प्रदर्शन गरेको सिटी बोडो-गिल्म्टहो सँग ३–१ को लज्जास्पद हार बेहोर्न पुग्यो । अर्काे खेलमा रियाल मड्रिडले मोनाकोलाई ६–१ ले पराजित गर्याे । पिएसजी पनि स्पोर्टिङ लिस्वनसँग २–१ ले नै पराजित भयो ।

अन्य खेलमा क्लब ब्रुगले काइराट अल्माटीलाई ४–१, ओलम्पियाकोजले बायर लेभरकुजनलाई २–० र आयाक्सले भिल्लारियललाई २–१ हरायो । कोपनहेगन र नेपोलीले १–१ को बराबरी खेले । टोटनहमले बोरुसिया डर्टमुन्डलाई २–० ले हरायो ।

लगातार सात खेलमा जित निकालेको आर्सन अपराजित रहँदै २१ अंक जोडेको छ । रियाल समान १५ अंकको बार्यनलाई गोल अन्तरमा पछि पार्दै दोस्रो स्थानमा छ । टोटनहम १४ अंकसहित चोथो र समान १३ अंक भएपछि सबैलाई पछि पार्दै पिएसजी पाँचौं स्थानमा छ । 
 


भिडियो
पारस खड्का भन्छन्ः टियुमा जस्तै फिलिङ वाङ्खडेमा पाएका छौं । नेपालमै खेल भएजस्तो लागिरहेछ ।
मरिन ड्राइभमा गुञ्जियो नेपाल ! नेपाल ! NEPAL VS ITALY II ICC T 20 WORLD CUP II TEAM NEPAL
मुम्बईबाट सुदूरपश्चिमेली समर्थकको नेपाली टिमलाई सन्देशः खेल्नु पडो, लड्नु पडो, जित्नु पडो, जय नेपाल
अछामबाट ICC T-20 WCUP का खेल हेर्न मुम्बई पुगेका समर्थक भन्छन्ः नेपाली क्रिकेटको मायाले डोर्यायो ।
T-20 WORLD CUP: Nepal Vs England II Wankhede मा नेपाली समर्थकको उत्साह
विश्वकपका कमेन्टेटर Andrew Leonard ले दिए नेपाली टिमलाई शुभकामना Andrew Leonard cricket commentator
उद्घाटन खेल अघि धमाधम तयारी गरिदै Wankhede Stadium Mumbai II T20 World Cup 2026