माघ ७, २०८२ बुधबार | १३:४३:१९
एसिया च्याम्पियनसिपका लागि टिपटो स्पोर्टस एकेडेमी थाइल्यान्ड प्रस्थान भारत र न्युजिल्यान्डको ट्वान्टी २० शृंखला आजबाट च्याम्पियन्स लिगमा सिटी र पिएसजीको हार, आर्सनलको अपराजित यात्रा कायम एन्फाको चुनावी कार्यक्रम स्थगित साफ यु-१९ महिला च्याम्पियनसिपका लागि नेपाली टोली घोषणा एन्फा राष्ट्रिय लिगः मंगलबारका दुबै खेल बराबरीमा सकियो साफ महिला यु-१९ च्याम्पियनसिपः नेपालको पहिलो खेल भारतसँग तीन गोलको अग्रता जोगाउन नसक्दा नेपालले पाकिस्तानसँग दुई अंक गुमायो अफगानिस्तानसँग वेष्ट इन्डिज पराजित प्रिमियर लिग खेल्न कराते टोली इस्तानबुल प्रस्थान गर्दै एसिया च्याम्पियनसिपका लागि टिपटो स्पोर्टस एकेडेमी थाइल्यान्ड प्रस्थान भारत र न्युजिल्यान्डको ट्वान्टी २० शृंखला आजबाट च्याम्पियन्स लिगमा सिटी र पिएसजीको हार, आर्सनलको अपराजित यात्रा कायम एन्फाको चुनावी कार्यक्रम स्थगित साफ यु-१९ महिला च्याम्पियनसिपका लागि नेपाली टोली घोषणा एन्फा राष्ट्रिय लिगः मंगलबारका दुबै खेल बराबरीमा सकियो साफ महिला यु-१९ च्याम्पियनसिपः नेपालको पहिलो खेल भारतसँग तीन गोलको अग्रता जोगाउन नसक्दा नेपालले पाकिस्तानसँग दुई अंक गुमायो अफगानिस्तानसँग वेष्ट इन्डिज पराजित प्रिमियर लिग खेल्न कराते टोली इस्तानबुल प्रस्थान गर्दै

भारत र न्युजिल्यान्डको ट्वान्टी २० शृंखला आजबाट

काठमाडौं । भारत र न्युजिल्यान्डको ट्वान्टी २० शृंखला आजबाट भारतको नागपुरमा सुरु हुँदैछ । खेल नेपाली समयअनुसार राति सवा ७ बजे सुरु हुनेछ ।

दुई टिमबीच सन् २०२६ को पहिलो ट्वान्टी २० शृंखला हो । यसअघि भएको तीन खेलको एकदिवसीय शृंखलामा भ्रमणकारी टोली न्युजिल्यान्ड  २–१ ले विजयी भएको थियो ।

दुई टोलीबीच विश्वकपअघि पाँच खेलको शृंखला हुनेछ । आगामी विश्वकप भारत र श्रीलंकाले संयुक्तरुपमा आयोजना गर्दैछ ।

भारतले यो शृंखलामा एकदिवसीय हारको बदला लिने योजना बनाएको छ । भारतको कप्तान सुर्यकुमार यादव तथा न्युजिल्यान्डको कप्तान मिचेल सेन्टनर रहेका छन् ।

खेलमा भारतका अभिषेक शर्मा र बरुण चक्रवर्ती निकै लयमा छन् । यता, न्युजिल्यान्डका टिम रोबिन्सन र ज्याकव डफी लयमा देखिएका छन् । 
 


भिडियो
TRIBUTE TO FIRST OLYMPIANS I नेपालले OLYMPIC MEDEL जितेको हेर्ने सपना अधुरै छोडेर परलोक भए NAMSINGH
इतिहास रच्न तयार छौंः Dipa Rai
ANFA ले गर्न लागेको अर्लि इलेक्सन कानुन र विधान सम्मत छैन : कार्यवाहक सदस्य सचिव रामचरित्र मेहता
ANFA अर्ली इलेक्सनको निर्णय गम्भीर त्रुटी. सच्याउन राखेप, फिफा, एएफसी र कानूनको ढोकामा जान्छौं ।
चुनाव अवैधानिक छ, यसले सरोकारवालामाथि अन्याय हुन्छ, फुटबलमा अर्को द्वन्द्व निम्तिन्छ BIRAT JUNG SHAH
EARLY ELECTION गर्ने ANFA कार्यसमितिको निर्णयमाथि के भन्छन् पूर्व अध्यक्ष शेर्पा ?
सरकारले ओलम्पिकको भावना र कानून कहिल्यै बुझेन । समस्या नै यही हो। Lok Bhakta Rana II Senior Advocate