असार १७, २०८२ मंगलबार | ०६:२९:३८
दक्षिण एसियाली कराते च्याम्पियनसिपका लागि नेपाली टोली श्रीलंका प्रस्थान थ्री स्टारले एन्फा यु-१६ युथ लिग नखेल्ने फुटबलर दीपा शाहीसहित १९ जना खेलकर्मी सम्मानित सोमपाल कामी कर्णाली याक्सकै जर्सीमा देखिने विम्बल्डनको पहिलो चरणबाटै बाहिरिइन् ओन्स जाबेउर बेलायतमा भुपेन्द्र र सुदेनलाई पदक अजहर महमुदलाई पाकिस्तानी टेस्ट टोलीको अन्तरिम प्रशिक्षकको जिम्मेवारी किरण चेम्जोङ आइटी सुत्र इन्कको ब्रान्ड एम्बासडमा नियुक्त थोमस पार्टीले छाडे आर्सनल दक्षिण एसियाली शारीरिक सुगठनमा पदक विजेता खेलाडीलाई कार्यवाहक प्रधानमन्त्री सिंहले दिए बधाई दक्षिण एसियाली कराते च्याम्पियनसिपका लागि नेपाली टोली श्रीलंका प्रस्थान थ्री स्टारले एन्फा यु-१६ युथ लिग नखेल्ने फुटबलर दीपा शाहीसहित १९ जना खेलकर्मी सम्मानित सोमपाल कामी कर्णाली याक्सकै जर्सीमा देखिने विम्बल्डनको पहिलो चरणबाटै बाहिरिइन् ओन्स जाबेउर बेलायतमा भुपेन्द्र र सुदेनलाई पदक अजहर महमुदलाई पाकिस्तानी टेस्ट टोलीको अन्तरिम प्रशिक्षकको जिम्मेवारी किरण चेम्जोङ आइटी सुत्र इन्कको ब्रान्ड एम्बासडमा नियुक्त थोमस पार्टीले छाडे आर्सनल दक्षिण एसियाली शारीरिक सुगठनमा पदक विजेता खेलाडीलाई कार्यवाहक प्रधानमन्त्री सिंहले दिए बधाई

अजहर महमुदलाई पाकिस्तानी टेस्ट टोलीको अन्तरिम प्रशिक्षकको जिम्मेवारी

काठमाडौं । पाकिस्तान क्रिकेट संघ (पिसिबी)ले सोमबार पूर्व अलराउन्डर अजहर महमुदलाई राष्ट्रिय पुरुष टेस्ट टोलीको कार्यबहाक मुख्य प्रशिक्षकको जिम्मेवारी दिएको छ ।

महमुदले गत वर्ष टेस्ट र सीमित ओभरको टोलीमा सहायक प्रशिक्षककाे जिम्मेवारी सम्हालेका गरेका थिए । उनी र संघसँग दुई वर्षको सम्झौता छ ।

‘पाकिस्तान क्रिकेट बोर्डले अजहर महमूदलाई पाकिस्तान पुरुष टेस्ट टोलीकोे कार्यकबहाक मुखय प्रशिक्षकका रूपमा घोषणा गरेको छ । अजहरले आफ्नो हालको सम्झौता समाप्त नभएसम्म यो भूमिकामा काम गर्नेछन्,’ पिसीबीले जारी गरेको विज्ञप्तिमा भनिएको छ ।

सन् २०२४ मा जेसन जिलेस्पीले राजीनामा दिएपछि पाकिस्तानी टेस्ट टोली मुख्य प्रशिक्षकविहिन छ । यसअघि आकिब जावेदले दक्षिण अफ्रिका र वेस्ट इन्डिजविरुद्धको टेस्ट शृंखलामा अन्तरिम प्रशिक्षकको जिम्मेवारी निभाएका थिए ।

५० वर्षीय महमुदले १९९६ देखि २००७ सम्म पाकिस्तानको लागि २१ टेस्ट र १४३ एकदिवसीय अन्तर्राष्ट्रिय खेल खेलेका थिए ।


भिडियो
NEPAL VS SRI LANKA II MATCH PREVIEW II साम्बा सधै टिमको मुख्य खेलाडी हो II ANANTA RAJ THAPA
टोली मजबुत छ, यसपालि उपाधि जित्छौं ll Yam Gurung, Head Coach- Nepal National Women's U-20 Team
पछिल्लो समय खेलमा कन्फिडेन्स बढिरहेको महसुस गरेको छु ll Kusum Khatiwada
नेपाली यु-२० महिला टोली साफ च्याम्पियनसिपको अन्तिम तयारीमा NEPAL NATIONAL U-20 WOMEN'S TEAM TRAINING
तास्केन्दमा नेपाली टोलीको चौथो दिन ।। Nepal National Women's Football Team Training Day-4
NEPAL VS LAOS II MATCH PREVIEW II लाओससँग अञ्जिलाको ठाउँमा उशाले मौका पाउन सक्छिन् II HARI KHADKA
तास्केन्दमा नेपाली टोलीको तेस्रो दिन ll Nepal National Women's Football Team Training Day-3