फाल्गुन २६, २०८२ मंगलबार | ०८:४८:११
सिटीले लिभरपुललाई आतिथ्य गर्ने जय ट्रफीको फाइनल मुलपानीमा हुने राष्ट्रिय लिगमा आज दुई खेल, मछिन्द्रलाई शीर्ष स्थानमा उक्लिने अवसर एपिएफ र प्लानिङको बराबरी, आर्मीले पुलिसलाई सहजै हरायो एन्फा निर्वाचन रोक्न राखेपको पत्र पिएम कप : ४ क्रिकेट पहिलो पटक मैदानमा हुने विश्वकप पुग्ने बंगलादेशको चुनौती समाप्त, उज्वेकिस्तानसँग हार्दै एसियन कपबाट बाहिरियो काठमाडौंको जितमा इशानको अलराउण्ड प्रदर्शन ताला खोल्न एन्फाको आग्रह, नेपाली फुटबल गतिविधि प्रभावित हुन सक्ने चेतावनी महिला लिगका लागि संकटाले भित्र्यायो दुई विदेशी खेलाडी सिटीले लिभरपुललाई आतिथ्य गर्ने जय ट्रफीको फाइनल मुलपानीमा हुने राष्ट्रिय लिगमा आज दुई खेल, मछिन्द्रलाई शीर्ष स्थानमा उक्लिने अवसर एपिएफ र प्लानिङको बराबरी, आर्मीले पुलिसलाई सहजै हरायो एन्फा निर्वाचन रोक्न राखेपको पत्र पिएम कप : ४ क्रिकेट पहिलो पटक मैदानमा हुने विश्वकप पुग्ने बंगलादेशको चुनौती समाप्त, उज्वेकिस्तानसँग हार्दै एसियन कपबाट बाहिरियो काठमाडौंको जितमा इशानको अलराउण्ड प्रदर्शन ताला खोल्न एन्फाको आग्रह, नेपाली फुटबल गतिविधि प्रभावित हुन सक्ने चेतावनी महिला लिगका लागि संकटाले भित्र्यायो दुई विदेशी खेलाडी

दक्षिण अफ्रिकालाई विश्व टेस्ट च्याम्पियनसिपको उपाधि

काठमाडौं । साबिक विजेता अस्ट्रेलियाविरुद्ध पाँच विकेटको जित निकाल्दै दक्षिण अफ्रिकाले पहिलो पटक आइसिसी विश्व टेस्ट च्याम्पियनसिपको उपाधि जितेको छ ।

दक्षिण अफ्रिकाले सन् ११८ पछि आइसिसीको प्रमुख प्रतियोगिता जितेको हो । त्यसबेलत दक्षिण अफ्रिकाले च्याम्पियन्स ट्रफीको उपाधि उचालेको थियो । 

लर्डस किक्रेट मैदानमा सम्पन्न फाइनलमा अस्ट्रेलियाले प्रस्तुत गरेको २८२ रनको लक्ष्य दक्षिण अफ्रिकाले चौथो दिन  पाँच विकेट गुमाउँदै पूरा गर्यो ।

दक्षिण अफ्रिकाले २१३ २ को स्थितीबाट चौथो दिनको सुरुआत गरेको थियो ।  दक्षिण अफ्रिकाका लागि एडेन मार्करमले २०६ बलमा १४ चौकाको मद्दतले सर्वाधिक १३६ रनको योगदान गरे ।

यसैगरी कप्तान टेम्बा बाभुमाले १३४ बलमा पाँच चौकाको मद्दतले ६६, वियान मुल्डरले २७ र डेविड बेडिङघमले अविजि २१ रन बनाए ।

अस्ट्रेलियाका लागि मिचेल स्टार्चले तीन तथा जोश हेजलउड र कप्तान प्याट कमिन्सले समान एक विकेट लिए ।

अस्ट्रेलिया दोस्रो इनिङमा २०७ रनमै समेटिएपछि दक्षिण अफ्रिकाले २८२ रनको लक्ष्य प्राप्त गरेको थियो ।

अस्ट्रेलियाका लागि मिचेल स्टार्चले १३६ बलमा पाँच चौकाकाको मद्दतले अविजित ५८ रनको योगदान गरे । यसैगरी एलेक्स केरीले ४३, मार्नुस लाबुसेनले २२ र स्टिभ स्मिथले १३ रन बनाए ।

दक्षिण अफ्रिकाका लागि कागिसो रबाडाले चार, लुंगी एनगिडीले तीन तथा मार्को यानसन, वियान मुल्डर र एडेन मार्करमले समान एक विकेट लिए ।

त्यसअघि टस हारेर अस्ट्रेलिया पहिलो इनिङमा २१२ रनमै समेटिएको थियो । दक्षिण अफ्रिकाले पनि १३८ रन मात्रै बनाउन सकेपछि अस्ट्रेलियाले ७४ रनको अग्रता लिएको थियो । 


भिडियो
PLAYER PROTEST AGAINST ANFA: ANFA मा तालाबन्दी, माग पूरा नभएसम्म ताल्चा खोल्न नदिने
खेल गराउन नसके ANFA को औचित्य रहन्न: BIKRAM LAMA, PRESIDENT, FOOTBALL PLAYER ASSOCIATION
CAPTAIN PUJA MAHATO II ठूला टिमसँग खेल्दा सिक्न पायौं, हाम्रो सुधारको त्यहाँ सबैले प्रशंशा गरे ।I
NEPAL POLICE CLUB Vs TRIBHUWAN ARMY FOOTBALL CLUB || ANFA WOMEN'S CHAMPIONSHIP 2082 || LIVE ||
MUMBAI को WANKHEDE मा NEPAL र SCOTLAND भिड्दै, मरिन ड्राइभमा नेपाली समर्थकको विश्वकप मेला
Private video
Nepal Police Club VS FC Reale | ANFA WOMEN'S CHAMPIONSHIP 2082 || LIVE ||