काठमाडौं । ब्राजिलियन टोली फ्लुमिनेन्स एफसी अमेरिकामा जारी फिफा क्लब विश्वकपको क्वार्टरफाइनलमा प्रवेश गरेको छ ।
बैङ्क अफ अमेरिका रंगशालामा सामेबार सम्पन्न अन्तिम १६ को खेलमा फ्लुमिनेन्सले इटालियन टोली इन्टर मिलानविरुद्ध २-० को सहज जित दर्ता गर्यो ।
फ्लुमिनेन्सलाई जित दिलाउन जर्मन क्यानो र हर्कुलसले गोल गरे ।
खेलको तेस्रो मिनेटमै क्यानोको गोलमार्फत फुलुमिनेन्सले अग्रता लिएको थियो । उनले बक्स भित्रबाट गरेको प्रहारले जाली चुम्यो ।
फ्लुमिनेन्सका इग्नासियोले ४०औं मिनेटमा गोल गरे पनि भिएआरमा अफसाइड देखिँदा त्यसले मान्यता पाएन ।
इन्जुरी समयमा हर्कुसले गोल गर्दै फ्लुमिनेन्सको जित पक्का गरे । उनले बक्सको दायाँ कर्नरबाट बललाई पोस्टको दिशा दिए ।
भिडियो
NEPAL VS SRI LANKA II MATCH PREVIEW II साम्बा सधै टिमको मुख्य खेलाडी हो II ANANTA RAJ THAPA
टोली मजबुत छ, यसपालि उपाधि जित्छौं ll Yam Gurung, Head Coach- Nepal National Women's U-20 Team
पछिल्लो समय खेलमा कन्फिडेन्स बढिरहेको महसुस गरेको छु ll Kusum Khatiwada
नेपाली यु-२० महिला टोली साफ च्याम्पियनसिपको अन्तिम तयारीमा NEPAL NATIONAL U-20 WOMEN'S TEAM TRAINING
तास्केन्दमा नेपाली टोलीको चौथो दिन ।। Nepal National Women's Football Team Training Day-4
NEPAL VS LAOS II MATCH PREVIEW II लाओससँग अञ्जिलाको ठाउँमा उशाले मौका पाउन सक्छिन् II HARI KHADKA
तास्केन्दमा नेपाली टोलीको तेस्रो दिन ll Nepal National Women's Football Team Training Day-3