चैत्र २५, २०८१ सोमबार | १३:३३:१४
टाइम्सलाई तेस्रो स्थान केपी ओली कपः सिइसी सेमिफाइनलमा पहिलो जित निकाल्दै ब्वाइज युनियन उक्लियो सातौं स्थानमा, मध्यपुर पराजित एन्फाले लिग कम नकआउट फुटबल प्रतियोगिता आयोजना गर्ने अन्जना रानामगरले एपिएफबाट खेल्ने हङकङ जाने क्रिकेट टोलीको बिदाइ यमनको निर्णायक गोलमा श्री कुमारीको पहिलो जित यु-१९ टोलीको बन्द प्रशिक्षणमा रहेका खेलाडीको संख्या ३३ मा झारियो मुम्बई र बेङ्लुरु भिड्दै रेणुका नगरकोटेलाई क्षेत्रप्रताप अधिकारी युवा प्रोत्साहन पुरस्कार टाइम्सलाई तेस्रो स्थान केपी ओली कपः सिइसी सेमिफाइनलमा पहिलो जित निकाल्दै ब्वाइज युनियन उक्लियो सातौं स्थानमा, मध्यपुर पराजित एन्फाले लिग कम नकआउट फुटबल प्रतियोगिता आयोजना गर्ने अन्जना रानामगरले एपिएफबाट खेल्ने हङकङ जाने क्रिकेट टोलीको बिदाइ यमनको निर्णायक गोलमा श्री कुमारीको पहिलो जित यु-१९ टोलीको बन्द प्रशिक्षणमा रहेका खेलाडीको संख्या ३३ मा झारियो मुम्बई र बेङ्लुरु भिड्दै रेणुका नगरकोटेलाई क्षेत्रप्रताप अधिकारी युवा प्रोत्साहन पुरस्कार

कोलकाताले दियो हैदराबादलाई २०१ रनको लक्ष्य

काठमाडौं । वेङ्कटेश अय्यर र अंगक्रिश रधुवंशीको अर्धशतकप्रेरित कोलकाता नाइटराइडर्सले इन्डियन प्रिमियर लिग (आइपिएल)मा सनराइजर्स हैदराबादसामू २०१ रनको लक्ष्य प्रस्तुत गरेको  छ ।

इडेन गार्डेन्समा टस हारेर ब्याटिङको निम्तो पाएको घरेलु टोली कोलकाताले निर्धारित २० ओभरमा ६ विकेट गुमाउँदै २०० रनको योगफल तयार पार्योे ।

कोलकाताका लागि वेङ्कटेशले २९ बलमा सात चौका र तीन छक्काको मद्दतले सर्वाधिक ६० रनको योगदान गरे । यसैगरी अंगक्रिशले ३२ बलमा पाँच चौका र दुई छक्कासहित ५०, कप्तान अजिंक्य रहाणेले ३८ र रिंकु सिंहले अविजित ३२ रन बनाए  ।

पाँचौं किवकेटका लागि वेङ्कटेश र रिंकुले ९१ तथा तेस्रो विकेटका लागि अंगक्रिस र अजिंक्यले ८१ रनको साझेदारी गरे ।

हैदराबादका लागि हर्षल पटेल, मोहम्मद शमी, जिशन अन्सारी, कामिन्दु मेन्डिस र कप्तान प्याट कमिन्सले समान एक विकेट लिए । 


भिडियो
ज्ञानु दाईलाई मुख्य प्रशिक्षकका रुपमा पाउँदा सरप्राइज फिल भएको छैन II Captain: Rohit Kumar Poudel
Post Match Conference ।। Dhangadhi FC vs Lalitpur City FC
BANSBARI CLUB पछिल्ला वर्षका गल्ती नदोहोर्याउनेमा सचेत छ II MARTYR'S MEMORIAL B DIVISION LEAGUE
DHANGADHI FC सँग लज्जास्पद हार व्यहोरेपछि BUTWAL LUMBINI FC प्रशिक्षक PUSHPA LAL SHARMA ।। NSL
NSL आयोजना गर्ने तरिका ठिक भएन: Suman Shrestha, Coach, Pokhara Thunders
NSL लोकल गेम जस्तो देखियो: Nabin Naupane, Coach, FC Chitwan
DHANGADI FC सँग च्याम्पियन हुनुबाहेकको विकल्प छैन II NEPAL SUPER LEAGUE NSL