माघ ३, २०८१ बिहीबार | १९:५४:१३
विभागीय डर्बीमा आर्मी विजयी दक्षिण एसियाली ओलम्पिक कमिटीको बैठक फागुन १३ र १४ मा हुने अर्जुन ट्रफी माघ तेस्रो साता संकटाले आर्मीलाई हरायो खो-खो विश्वकपः पुरुषतर्फ नेपाल क्वार्टरफाइनलमा प्रधानमन्त्री कपका दुवै खेल रद्द आर्मीलाई हराउँदै पुलिस च्याम्पियन स्वायटेक तेस्रो चरणमा थ्री स्टारको सहज जित पिएसजीको पुनरागमन जित विभागीय डर्बीमा आर्मी विजयी दक्षिण एसियाली ओलम्पिक कमिटीको बैठक फागुन १३ र १४ मा हुने अर्जुन ट्रफी माघ तेस्रो साता संकटाले आर्मीलाई हरायो खो-खो विश्वकपः पुरुषतर्फ नेपाल क्वार्टरफाइनलमा प्रधानमन्त्री कपका दुवै खेल रद्द आर्मीलाई हराउँदै पुलिस च्याम्पियन स्वायटेक तेस्रो चरणमा थ्री स्टारको सहज जित पिएसजीको पुनरागमन जित

पिएसएलको ड्रफमा ६ नेपाली खेलाडी

दीपेन्द्रसिंह ऐरी, फाइल तस्विर ।

काठमाडौं । पाकिस्तान सुपर लिग (पिएसएल) को १०औं संस्करणको ड्राफ्टमा ६ नेपाली खेलाडी परेका छन् । 

पाकिस्तान क्रिकेट बोर्डले सार्वजनिक गरेको सूचीमा दीपेन्द्रसिंह ऐरी, आसिफ शेख, अर्जुन साउद, देव खनाल, गुल्शनकुमार झा र सोमपाल कामी अटाएका छन् । सबै खेलाडी सिल्भर क्याटोगोरीका हुन् ।

 गत वर्ष पिएसएलको अन्तिम ड्राफ्टमा नेपालबाट आठ खेलाडी थिए। तर कुनै खेलाडीमाथि पनि बोली लागेको थिएनन् ।

 पिएसएलमा इस्लामाबाद युनाइटेड, कराँची किंग्स, लाहोर ग्लाडर्स, मुल्तान सुल्तान, पेसेवर जल्मी, क्वेटा ग्लाडियटर्स गरि ६ टिमले प्रतिस्पर्धा गर्नेछन् ।


भिडियो
गल्ती महसुस गर्दा सम्म ढिला भइसकेको थियो : ANJALI CHAND Player , Bagmati Youth Club
भारतमा Pro Kabaddi League जितेका Ghanashyam Roka magar भन्छन्, ' NKL का लागि उत्साहित छु'
बाढीले हरिबिजोग CHYASAL NATIONAL STADIUM , पुननिर्माण सुरु
Waling VS Bagmati : Dilip Thapa Coach waling POST-MATCH PRESS CONFERENCE ANFA Women's League
Waling VS Bagmati : Sonam lama Coach BYC POST-MATCH PRESS CONFERENCE ANFA Women's League
खेलाडीले जिम्मेवारी बखुबी निभाए : Jibesh Pandey ।। Head Coach, APF Club
यति धेरै गोल खाइन्छ भन्ने सोचेको थिइन : Bhola Nath Silwal ।। Head Coach, NPC