चैत्र ९, २०८२ सोमबार | १०:५१:२४
पिएसएल छोडेर शनकाले पनि रोजे आइपिएल पिएम कप - आज दुई खेल हुदै मड्रिड डर्बीमा रियालको रोमाञ्चक जित सिटीलाई लिग कपको उपाधि साफ यु-२० च्याम्पियनसिपः नेपाललाई भुटानको चुनौती हाउण्ड्सको लगातार चौथो जित चैत १३ मा एन्फा चुनाव होला त ? राखेपलाई एन्फाको जवाफः निर्वाचन रोक्न सकिन्न ला लिगामा आज मड्रिड डर्बी निशमको कप्तानीमा न्युजिल्याण्ड पराजित पिएसएल छोडेर शनकाले पनि रोजे आइपिएल पिएम कप - आज दुई खेल हुदै मड्रिड डर्बीमा रियालको रोमाञ्चक जित सिटीलाई लिग कपको उपाधि साफ यु-२० च्याम्पियनसिपः नेपाललाई भुटानको चुनौती हाउण्ड्सको लगातार चौथो जित चैत १३ मा एन्फा चुनाव होला त ? राखेपलाई एन्फाको जवाफः निर्वाचन रोक्न सकिन्न ला लिगामा आज मड्रिड डर्बी निशमको कप्तानीमा न्युजिल्याण्ड पराजित

पुलिसको सानदार जित

विकेटको खुसीयाली मनाउँदै पुलिसका खेलाडी, तस्विरः क्यान ।

काठमाडौं । विभागीय टोली नेपाल पुलिस क्लबले जय ट्रफी पुरुष एलिट कपमा मधेश प्रदेशविरुद्ध सानदार जित दर्ता गरेको छ ।

वीरगन्जस्थित नरायाणी क्रिकेट मैदानमा  दोस्रो तथा अन्तिम दिन बिहीबार पुलिसले एक इनिङ र ३५ रनको निकाल्यो ।

१७४३ को स्थितीबाट दोस्रो दिनको सुरुआत गरेको पुलिसले ८४ रन जोड्दै थप एक विकेट गुमाएर इनिङ समाप्तीको घोषणा गरेको थियो । 

दोस्रो इनिङमा मधेश प्रदेश ९४ रनमै समेटिएपछि पुलिस फेरि ब्याटिङमा आउनु परेन । मधेशका लागि विशाल पटेलले २७, मायन यादवले २२ र हिमान्शु दत्तले १७ रन बनाए ।

पुलिसका लागि कुशल भुर्तेलले पाँच, गुल्शनकुमार झाले तीन तथा ललितनारायण राजवंशीले दुई विकेट लिए ।

त्यसअघि टस हारेर ब्याटिङको निम्तो पाएको मधेश पहिलो इनिङमा १२९ रनमै समेटिएको थियो । २५८-४ को स्थितीमा पहिलो इनिङ समाप्तीको घोषणा गरेको पुलिसले १२९ रनको अग्रता लिएको थियो । 

यसअघि पुलिसले आर्मी र मधेशले बागमती प्रदेशसँग बराबरी खेलेका थिए । 

लिग चरणको अन्तिम खेलमा पुलिसले बागमती र मधेशले आर्मीको सामना गर्नेछन् । 


भिडियो
SAFF U-20 CHAMPIONSHIP खेल्न MALDIVES जाँदै TEAM NEPAL, लक्ष्य उपाधि II NEPALI FOOTBALL
SAFF U-20 CHAMPIONSHIP मा बहिरी कुराले असर गर्दैन, यसपाली चुक्ने छैनौं II HEAD COACH, URJAN SHRESTHA
मेरो प्रदर्शनमा जावलाखेलको प्रतिष्ठा पनि जोडिएको छ II DHARBENDRA KUNWAR, CAPTAIN, U-20 NATIONAL TEAM
SUJAN DANGOL II NEPAL U-20 FOOTBALL TEAM II खेल्नुअघि जहिल्यै गोलको भोक हुन्छ II SAFF CHAMPIONSHIP
SAFF U-20 CHAMPIONSHIP II तयारी राम्रो भएको छ, यसपाली सकारात्मक छौं II ALIK SHRESTHA II FORWARD
ANFA मा CLUB को रिले अनसन चौथो दिनमा, के भन्छन् FORMER PRESIDENT KARMA TSHIRING SHERPA ?
मलाई पूर्व खेलाडी भन्दा गर्व लाग्छ, तर एन्फामा खेल र खेलाडीको भावना बुझ्नेहरु नहुँदा यस्तो हविगत भयो