चैत्र १२, २०८२ बिहीबार | १५:५५:२०
कुशलको अलराउण्ड प्रदर्शनमा आर्मीको जित इशान र पवनको अर्धशतकमा बागमतीको ऐतिहासिक योगफल अर्जुनको लगातार अर्धशतकमा आर्मीलाई मध्यम रनको लक्ष्य अर्जुनको लगातार पाँचौ खेलमा ५० रन पूरा रविन्द्र कर्णाली प्रदेश खेलकुद विकास परिषद्को सदस्य सचिवमा नियुक्त पिएसएल आजबाट : डिफेन्डिङ च्याम्पियन लाहोर र हैदराबाद खेल्दै पिएम कपमा आज दुई खेल हुदै दक्षिण अफ्रिकालाई सिरिजको उपाधी माल्दिभ्स र भुटानले खेल्यो बराबरी, नेपाल एक खेलअगावै सेमिफाइनलमा थ्री स्टारको पक्षमा अदालतः निर्वाचनमा मताधिकार दिन अन्तरिम आदेश कुशलको अलराउण्ड प्रदर्शनमा आर्मीको जित इशान र पवनको अर्धशतकमा बागमतीको ऐतिहासिक योगफल अर्जुनको लगातार अर्धशतकमा आर्मीलाई मध्यम रनको लक्ष्य अर्जुनको लगातार पाँचौ खेलमा ५० रन पूरा रविन्द्र कर्णाली प्रदेश खेलकुद विकास परिषद्को सदस्य सचिवमा नियुक्त पिएसएल आजबाट : डिफेन्डिङ च्याम्पियन लाहोर र हैदराबाद खेल्दै पिएम कपमा आज दुई खेल हुदै दक्षिण अफ्रिकालाई सिरिजको उपाधी माल्दिभ्स र भुटानले खेल्यो बराबरी, नेपाल एक खेलअगावै सेमिफाइनलमा थ्री स्टारको पक्षमा अदालतः निर्वाचनमा मताधिकार दिन अन्तरिम आदेश

पुलिस ४५ रनले अगाडि

मधेशविरुद्ध ब्याटिङ गर्दै गुल्शनकुमार झा, तस्विरः क्यान ।

काठमाडौं । जय ट्रफी मेन्स एलिट कपमा विभागीय टोली नेपाल पुलिस क्लब मधेश प्रदेशविरुद्ध ४५ रनको अग्रता लिएको छ ।

वीरगन्जस्थित नारायणी क्रिकेट मैदानमा पहिलो दिनको समाप्त हुँदा पुलिस १७४-३ को स्थितीमा छ । पुलिसका लागि अमित श्रेष्ठ ३४ र कप्तान आरिफ शेख १३ रन बनाएर खेलिरहेका छन् ।

यसैगरी कुशल भुर्लेल ६८ बलमा १० चौकाको मद्दतले ६४, दिलिप नाथ ४० र गुल्शनकुमार झा २० रन बनाएर पेभेलियन फर्किए ।

मधेशका लागि कप्तान हरिशंकर साहले दुई तथा अभिषेक तिवारीले एक विकेट लिए ।

त्यसअघि टस हारेर ब्याटिङको निम्तो पाएको मधेश पहिलो इनिङमा १२९ रनमै समेटियो ।

पुलिसविरुद्ध अर्धशतक प्रहार गरेका मायन यादव तस्विरः क्यान । 

मधेशका लागि मायन यादवले १०२ बलमा पाँच चौका र दुई छक्काको मद्दतले सर्वाधिक ५३ रनको योगदान गरे । यसैगरी निरज यादवले २९ र अभिषेक तिवारीले अविजित १७ रन बनाए ।

पुलिसका लागि गुल्शनकुमार झाले पाँच, कुशल भुर्लेलले दुई तथा ललितनाराण राजवंशी र श्रवण यादवले समान एक विकेट लिए ।


भिडियो
SAFF U-20 CHAMPIONSHIP खेल्न MALDIVES जाँदै TEAM NEPAL, लक्ष्य उपाधि II NEPALI FOOTBALL
SAFF U-20 CHAMPIONSHIP मा बहिरी कुराले असर गर्दैन, यसपाली चुक्ने छैनौं II HEAD COACH, URJAN SHRESTHA
मेरो प्रदर्शनमा जावलाखेलको प्रतिष्ठा पनि जोडिएको छ II DHARBENDRA KUNWAR, CAPTAIN, U-20 NATIONAL TEAM
SUJAN DANGOL II NEPAL U-20 FOOTBALL TEAM II खेल्नुअघि जहिल्यै गोलको भोक हुन्छ II SAFF CHAMPIONSHIP
SAFF U-20 CHAMPIONSHIP II तयारी राम्रो भएको छ, यसपाली सकारात्मक छौं II ALIK SHRESTHA II FORWARD
ANFA मा CLUB को रिले अनसन चौथो दिनमा, के भन्छन् FORMER PRESIDENT KARMA TSHIRING SHERPA ?
मलाई पूर्व खेलाडी भन्दा गर्व लाग्छ, तर एन्फामा खेल र खेलाडीको भावना बुझ्नेहरु नहुँदा यस्तो हविगत भयो