काठमाडौं । संकटा क्लब र फ्रेन्ड्स क्लबले एन्फा यु-१६ युथ लिगमा गोलरिहत बराबरी खेलेका छन् ।
यो नतिजासँगै दुवै टोलीले समान तीन खेलबाट चार अंक जोडेका छन् ।
बिहीबार सातदोबाटोस्थित अखिल नेपाल फुटबल संघ ( एन्फा) मुख्यालय मैदानमा दुवै टोलीले पाएका केही अवसरलाई सदुपयोग गर्न सकेनन् ।
यसअघि चर्च ब्वाइज युनाइटेडसँग २-१ को हार बेहोरेको संकटाले एफसी खुमलटारलाई ४-१ ले पराजित गरेको थियो ।

यता सातदोबाटो युथ क्लबलाई २-० ले पराजित गरेको फ्रेन्ड्सले चर्च ब्वाइजसँगको खेल १-० ले गुमाएको थियो ।
बिहीबारै सम्पन्न पहिलो खेलमा मछिन्द्र फुटबल क्लबले एफसी खुमलटारविरुद्ध २-० को जित निकाल्यो ।
भिडियो
SAFF U-20 CHAMPIONSHIP खेल्न MALDIVES जाँदै TEAM NEPAL, लक्ष्य उपाधि II NEPALI FOOTBALL
SAFF U-20 CHAMPIONSHIP मा बहिरी कुराले असर गर्दैन, यसपाली चुक्ने छैनौं II HEAD COACH, URJAN SHRESTHA
मेरो प्रदर्शनमा जावलाखेलको प्रतिष्ठा पनि जोडिएको छ II DHARBENDRA KUNWAR, CAPTAIN, U-20 NATIONAL TEAM
SUJAN DANGOL II NEPAL U-20 FOOTBALL TEAM II खेल्नुअघि जहिल्यै गोलको भोक हुन्छ II SAFF CHAMPIONSHIP
SAFF U-20 CHAMPIONSHIP II तयारी राम्रो भएको छ, यसपाली सकारात्मक छौं II ALIK SHRESTHA II FORWARD
ANFA मा CLUB को रिले अनसन चौथो दिनमा, के भन्छन् FORMER PRESIDENT KARMA TSHIRING SHERPA ?
मलाई पूर्व खेलाडी भन्दा गर्व लाग्छ, तर एन्फामा खेल र खेलाडीको भावना बुझ्नेहरु नहुँदा यस्तो हविगत भयो
