चैत्र १८, २०८२ बुधबार | १४:४७:३४
एपिएफमाथी लुम्बिनीको ऐतिहासिक जित एपिएफ १२४ रनमा अलआउट फखरलाई पिएसएलमा २ खेल प्रतिबन्ध अर्जेन्टिनाको पाँच गोल जितका साथ सुरुवात गर्ने लक्ष्यमा दिल्ली र लखनउ पिएम कपमा आज दुई खेल हुदै जापानले इङ्ल्यान्डलाई हरायो कङ्गो ५२ वर्षपछि विश्वकपमा इटाली फेरी विश्वकपबाट बाहिर बदला र फाइनल दुबैको खोजीमा नेपाल, बंगलादेशसँग निर्णायक भिडन्त एपिएफमाथी लुम्बिनीको ऐतिहासिक जित एपिएफ १२४ रनमा अलआउट फखरलाई पिएसएलमा २ खेल प्रतिबन्ध अर्जेन्टिनाको पाँच गोल जितका साथ सुरुवात गर्ने लक्ष्यमा दिल्ली र लखनउ पिएम कपमा आज दुई खेल हुदै जापानले इङ्ल्यान्डलाई हरायो कङ्गो ५२ वर्षपछि विश्वकपमा इटाली फेरी विश्वकपबाट बाहिर बदला र फाइनल दुबैको खोजीमा नेपाल, बंगलादेशसँग निर्णायक भिडन्त

राखेप सदस्यसचिव घिसिङविरुद्धको अपहेलना मुद्दा खारेज

फाइल तस्विर

काठमाडौं । राष्ट्रिय खेलकुद परिषद् (राखेप) का सदस्यसचिव टंकलाल घिसिङविरुद्ध दायर भएको अपहेलना सम्बन्धि मुद्दा खारेज भएको  छ ।

नेपाल तेक्वान्दो संघले गत जेठ २७ गते उच्च अदालत पाटनमा घिसिङविरुद्ध मुद्दा दायर गरेको थियो ।

राष्ट्रिय तेक्वान्दो संघ नेपाल र नेपाल तेक्वान्दो संघ विघटन गरी तदर्थ समिति गठन गरेको भन्दै नेपाल तेक्वान्दो संघले अदालतको अपहेलना सम्बन्धी मुद्दा दर्ता गराएको थियो ।

तर, उच्च अदालत पाटनले बुधबार अपहेलना मुद्दा सम्बन्धमा दाबी नपुग्ने भन्दै खारेज गरिदिएको हो । त्यसअघि नेपाल तेक्वान्दो संघले नै जेठ १८ गते युवा तथा खेलकुद मन्त्रालयसहित आठ जनाविरुद्ध दायर गरेको उत्प्रेषण मुद्दामा भने रिट जारी भएको छ ।


भिडियो
SAFF U-20 CHAMPIONSHIP खेल्न MALDIVES जाँदै TEAM NEPAL, लक्ष्य उपाधि II NEPALI FOOTBALL
SAFF U-20 CHAMPIONSHIP मा बहिरी कुराले असर गर्दैन, यसपाली चुक्ने छैनौं II HEAD COACH, URJAN SHRESTHA
मेरो प्रदर्शनमा जावलाखेलको प्रतिष्ठा पनि जोडिएको छ II DHARBENDRA KUNWAR, CAPTAIN, U-20 NATIONAL TEAM
SUJAN DANGOL II NEPAL U-20 FOOTBALL TEAM II खेल्नुअघि जहिल्यै गोलको भोक हुन्छ II SAFF CHAMPIONSHIP
SAFF U-20 CHAMPIONSHIP II तयारी राम्रो भएको छ, यसपाली सकारात्मक छौं II ALIK SHRESTHA II FORWARD
ANFA मा CLUB को रिले अनसन चौथो दिनमा, के भन्छन् FORMER PRESIDENT KARMA TSHIRING SHERPA ?
मलाई पूर्व खेलाडी भन्दा गर्व लाग्छ, तर एन्फामा खेल र खेलाडीको भावना बुझ्नेहरु नहुँदा यस्तो हविगत भयो