काठमाडौं । एन्फा यु-१६ युथ लिगमा मछिन्द्र फुटबल क्लबले बिहीबार एफसी खुमलटारविरुद्ध २-० को सहज जित दर्ता गरेको छ ।
लगातार दोस्रो जितसँगै दुई खेलमा ६ अकं जोडेको मछिन्द्र शीर्षस्थानमा उक्लिएको छ । दुवै पराजित खुमलटार अंकविहिन छ ।
पहिलो खेलमा मछिन्द्रले हिमालयन शेर्पा क्लबलाई ५-० ले पराजित गर्दा खुमलटारले सकंटा क्लबसँग ४-१ को हार बेहोरेको थियो ।
सातदोबाटोस्थित अखिल नेपाल फुटबल संघ (एन्फा) मुख्यालय मैदानमा मछिन्द्रलाई जित दिलाउन हिमाल थिङ र सौगातकुमार बम्जनले गोल गरे ।
खेलको ८२औं मिनेटमा हिमालको गोलमार्फत मछिन्द्रले अग्रता लिएको थियो । दुई मिनेटपछि नै सौगताले गोल गर्दै टोलीको जित पक्का गरे ।
भिडियो
SAFF U-20 CHAMPIONSHIP खेल्न MALDIVES जाँदै TEAM NEPAL, लक्ष्य उपाधि II NEPALI FOOTBALL
SAFF U-20 CHAMPIONSHIP मा बहिरी कुराले असर गर्दैन, यसपाली चुक्ने छैनौं II HEAD COACH, URJAN SHRESTHA
मेरो प्रदर्शनमा जावलाखेलको प्रतिष्ठा पनि जोडिएको छ II DHARBENDRA KUNWAR, CAPTAIN, U-20 NATIONAL TEAM
SUJAN DANGOL II NEPAL U-20 FOOTBALL TEAM II खेल्नुअघि जहिल्यै गोलको भोक हुन्छ II SAFF CHAMPIONSHIP
SAFF U-20 CHAMPIONSHIP II तयारी राम्रो भएको छ, यसपाली सकारात्मक छौं II ALIK SHRESTHA II FORWARD
ANFA मा CLUB को रिले अनसन चौथो दिनमा, के भन्छन् FORMER PRESIDENT KARMA TSHIRING SHERPA ?
मलाई पूर्व खेलाडी भन्दा गर्व लाग्छ, तर एन्फामा खेल र खेलाडीको भावना बुझ्नेहरु नहुँदा यस्तो हविगत भयो
