चैत्र ५, २०८२ बिहीबार | १९:१४:१८
लालिगुराँस शीर्ष स्थानमा, आर्मीले सातदोबाटोलाई हरायो विवादास्पद अर्ली इलेक्सन रोकेर तीन दिनभित्र जानकारी गराउन एन्फालाई राखेपको कडा निर्देशन महिला लिग पनि अनिश्चित कालका स्थगित पुलिस लगातार दोस्रो पटक च्याम्पियन राष्ट्रिय लिग स्थगित आरएस पोखराविरुद्ध बागमतीको रोमाञ्चक जित एन्फालाई अध्यागमन विभागको पत्रः पर्यटन भिसामा रहेका खेलाडीलाई खेल्न रोक्नुहोस् ! मेस्सीको ९ सय गोल पूरा दिवानको कप्तानीमा कर्णालीको टोली घोषणा बार्सिलोना, लिभरपुल, एट्लेटिको मड्रिड अन्तिम आठमा लालिगुराँस शीर्ष स्थानमा, आर्मीले सातदोबाटोलाई हरायो विवादास्पद अर्ली इलेक्सन रोकेर तीन दिनभित्र जानकारी गराउन एन्फालाई राखेपको कडा निर्देशन महिला लिग पनि अनिश्चित कालका स्थगित पुलिस लगातार दोस्रो पटक च्याम्पियन राष्ट्रिय लिग स्थगित आरएस पोखराविरुद्ध बागमतीको रोमाञ्चक जित एन्फालाई अध्यागमन विभागको पत्रः पर्यटन भिसामा रहेका खेलाडीलाई खेल्न रोक्नुहोस् ! मेस्सीको ९ सय गोल पूरा दिवानको कप्तानीमा कर्णालीको टोली घोषणा बार्सिलोना, लिभरपुल, एट्लेटिको मड्रिड अन्तिम आठमा

श्रीलंकाविरुद्ध अस्ट्रेलियाको कप्तानी स्मिथले गर्ने

फाइल तस्विर

काठमाडौं । श्रीलंकाविरुद्धको टेस्ट शृंखलाका लागि अस्ट्रेलियन टोलीको घोषणा भएको छ।

क्रिकेट अस्ट्रेलियाले बिहीबार १६ सदस्यीय टोलीको घोषणा गरेको हो । नियमित कप्तान प्याट कमिन्सलाई श्रीलंका भ्रमणमा विश्राम दिइएको छ । उनलको अनुपस्थितिमा स्टिभ स्मिथले टोलीको नेतृत्व सम्हाल्ने छन् ।

यसैगरी तीव्र गतिका बलर जोश हेजलउडले टोलीमा स्थान पाएका छैनन्। भारतविरुद्धको टेस्ट शृङ्खलामा उनी घाइते भएका थिए । कुपर कोनोलीले पहिलो पटक टेस्ट टोलीमा मौका पाउँदा ओपनर नाथन म्याकस्विनीले पुनरागमन गरेका छन् ।

श्रीलंका भ्रमणमा अस्ट्रेलियाले दुई टेस्टको शृंखला खेल्नेछ । पहिलो टेस्ट जनवरी २९ बाट सुरु हुनेछ ।

अस्ट्रेलियन टोली
स्टिभ स्मिथ (कप्तान), शन एबोट, स्कट बोल्यान्ड, एलेक्स केरी, कुपर कोनोली, जोश इङ्लिस, ट्रभिस हेड (उपकप्तान) उस्मान ख्वाजा, साम कोनस्टास, म्याट कुह्नेम्यान, मार्नस लाबुसेन नाथन लायन, नाथन म्याकस्विनी, टोड मर्फी, मिचेल स्टार्क, बेउ  वेबस्टर।


भिडियो
ANFA मा CLUB को रिले अनसन चौथो दिनमा, के भन्छन् FORMER PRESIDENT KARMA TSHIRING SHERPA ?
मलाई पूर्व खेलाडी भन्दा गर्व लाग्छ, तर एन्फामा खेल र खेलाडीको भावना बुझ्नेहरु नहुँदा यस्तो हविगत भयो
ANFA नेतृत्व कहाँ छ कसैलाई थाहा छैन । अझै बेवास्था गरे आन्दोलन झन कडा हुन्छ: BISHWASH BIKRAM SHAH
ANFA मा CLUB को धर्ना, रिले अनसनको आज तेस्रो दिन II माग पूरा नभएसम्म अनसन जारी रहने II
MYANMAR, MOZAMBIQUE र GHANA का राष्ट्रिय खेलाडीको साथले दोस्रो वा तेस्रो हुने SANKATA को लक्ष्य
लिगमा पक्कै चुनौती छ । तर हामी त्यो चुनौती पार लगाउन तयार छौं ।I BAGMATI FC MANAGER NIRAJAN KARKI
APF COACH JIBESH PANDEY II लिग पहिलाजस्तो हुँदैन, सबै टिम बलिया छन् । तर हामी जितका लागि तयार छौं ।