काठमाडौं । पाकिस्तानले एकदिवसीय अन्तर्राष्ट्रिय शृंखलाको पहिलो खेलमा घरेलु टोली अस्ट्रेलियासामू २०४ रनको लक्ष्य प्रस्तुत गरेको छ ।
मेलबर्न क्रिकेट मैदानमा टस हरेर ब्याटिङको निम्तो पाएको पाकिस्तानले ४६.४ ओभरमा सबै विकेट गुमाउँदै २०३ रनको योगफल तयार पार्यो ।
पाकिस्तानका लागि कप्तान मोहम्मद रिजवानले ४४, नशिम शाहले ४०, बाबर आजमले ३७, शहिन शाह अफ्रिदीले २४, इर्फान खानले २२ तथा अब्दुल्लाह शफिक र सलमान अघाले समान १२ रन बनाए ।
अस्ट्रेलियाका लागि मिचेल स्टार्चले तीन, एडम जाम्पा र कप्तान प्याट कमिन्सले समान तीन तथा सेन एबोट र मार्नुस लाबुसेनले समान एक विकेट लिए ।
भिडियो
यो खेल सुपर ओभरमा जानै हुँदैन थियौः Bipin Khatri
सुपर ओभरको बलिङमा चुक्यौंः Sandeep Lamichhane
विदेशी खेलाडीसँग खेल्दा धेरै सिक्न पाइन्छः Dipesh Kandel
बाहिरियो लुम्बिनी । कप्तान भन्छनः प्रतियोगिता सोचेको जस्तो भएन । Rohit K Paudel
सुदूरपश्चिमले जितेपछि कीर्तिपुरको मैदानमै देउडा ।I NPL ।। SUDURPASCHIM ROYALS ।। JANAKPUR BOLTS
जनकपुरविरुद्ध एक प्रतिशत पनि दबाब थिएन: Ishan Pandey
समर्थक जनकपुरको पक्षमा, बाजी मार्यो सुदूरपश्चिमले II SUDURPASCHHIM ROYALS II JANAKPUR BOLTS II FANS