भाद्र २३, २०८१ आइतबार | ०६:५१:५०
राष्ट्रिय खुला तेक्वान्दोः कोटेश्वर च्याम्पियन ‘थ्री बाइ थ्री’ बास्केटबलः गर्ल्सको सेमिफाइनल समीकरण पूरा रमेश लामा वादोरियो कराते डो संघ नागार्जुन नगर कमिटीको अध्यक्षमा चयन मिलिटाओ एक साता मैदान बाहिर रहने गोल्डेनगेटलाई अन्तरकलेज बास्केटबलको उपाधि लामाचौर कप भलिबलः पुरुषतर्फ पुलिस च्याम्पियन एन्फा महिला लिगः विभागीय डर्बीमा एपिएफ विजयी गोकर्णेश्वर कप फुटसल भदौ ३१ मा हुने सम्पादकीय: पलेशाको पदकको सन्देश र राज्यले बुझोस् यी कुरा यस्तो छ पारा ओलम्पिकमा नेपालको इतिहास राष्ट्रिय खुला तेक्वान्दोः कोटेश्वर च्याम्पियन ‘थ्री बाइ थ्री’ बास्केटबलः गर्ल्सको सेमिफाइनल समीकरण पूरा रमेश लामा वादोरियो कराते डो संघ नागार्जुन नगर कमिटीको अध्यक्षमा चयन मिलिटाओ एक साता मैदान बाहिर रहने गोल्डेनगेटलाई अन्तरकलेज बास्केटबलको उपाधि लामाचौर कप भलिबलः पुरुषतर्फ पुलिस च्याम्पियन एन्फा महिला लिगः विभागीय डर्बीमा एपिएफ विजयी गोकर्णेश्वर कप फुटसल भदौ ३१ मा हुने सम्पादकीय: पलेशाको पदकको सन्देश र राज्यले बुझोस् यी कुरा यस्तो छ पारा ओलम्पिकमा नेपालको इतिहास

सूर्यकुमार भारतीय ट्वन्टी-२० टोलीको कप्तान

काठमाडौं । भारतिय क्रिकेट कन्ट्रोल बोर्ड (बिसिसीआइ)ले श्रीलंका भ्रमणका लागि  टोली घोषणा गरेको छ । रोहित शर्माले एकदिवसीय र सूर्यकुमार यादवले ट्वान्टी-२० टोलीको कप्तानी सम्हाल्ने छन् ।

रोहितले विश्वकपपछि ट्वान्टी-२० अन्तर्राष्ट्रियबाट संन्यासको घोषण गरेपछि बिसिसीआइ नयाँ कप्तानको खोजीमा थियो ।

अलराउन्डर हार्दिक पाण्ड्यले नयाँ कप्तान बन्ने अनुमान गरिए पनि सूर्यकुमारले जिम्मेवारी पाए । सूर्यकुमारले यसअघि पनि भारतीय टोलीको कप्तानी गरिसकेका छन् ।

उनको कप्तानीमा भारतले सात खेल खेल्दा पाँच जित र दुई हारको नतिजा निकालेको थियो ।

भारतले श्रीलंका गएर समान तीन खेलको ट्वान्टी-२० र एकदिवसीय अन्तर्राष्ट्रिय शृंखला खेल्ने तालिका छ । ट्वान्टी-२० शृंखला जुलाई २७ देखि ३० र एकदिवसीय शृंखला अगस्ट २ देखि ७ सम्म हुनेछ ।

भारतीय ट्वान्टी-२० टोली

सूर्यकुमार यादव  कप्तान, यशस्वी जैसवाल, रिंकु सिंह, रियान पराग, शुभमन गिल (उपकप्तान), हार्दिक पाण्ड्य, शिवम दुबे, अक्षर पटेल, ऋषभ पन्त (विकेटकिपर) वाशिंगटन सुन्दर, रवि बिश्नोइ, अर्शदीप सिंह, खलील अहमद,सञ्जु स्यमसन (विकेटकिपर), मोहम्मद सिराज

भारतीय एकदिवसीय टोली

रोहित शर्मा (कप्तान), विराट कोहली, श्रेयस अय्यर, शिवम दुबे, केएल रहुल (विकेटकिपर) कुलदीप यादव, मोहम्मद  सिराज, वाशिंगटन सुन्दर, शुभमन गिल ( उपकप्तान), अर्शदीप सिंह, अक्षर पटेल, खलील अहमद, ऋषभ पन्त (किकेटकिपर), रियान पराग, हर्षित राना


भिडियो
गाह्रो थियो, तर असम्भव थिएन PALESHA GOVARDHAN BRONZE MEDALIST ,PARA TAEKWONDO
पारा ओलम्पिकमा ऐतिहासिक पदक जितेर फर्केपछि राष्ट्रिय खेलकुद परिषदमा सम्बोधन गर्दै PALESHA GOVARDHAN
PALESHA GOBHARDAN ले प्रत्येक नेपालीलाई शीर ठाडो पार्ने मौका दिएकी छिन् : KABIRAJ NEGI LAMA
पारा ओलम्पिकमा ऐतिहासिक पदक जितेपछि विजेता खेलाडी PALESHA GOBHARDAN र प्रशिक्षक KABIRAJ NEGI LAMA
Winning Moments | Bangladesh vs Nepal | SAFF U-20 Men’s Championship 2024
FINAL NEPAL VS BANGLADESH POST-MATCH PRESS CONFERENCE SAFF U-20 Men’s Championship 2024 KUSHAL DEUWA
FINAL NEPAL VS BANGLADESH POST-MATCH PRESS CONFERENCE SAFF U-20 Men’s Championship 2024
NEPAL VS BHUTAN || POST-MATCH PRESS CONFERENCE SAFF U-20 Men’s Championship 2024