भाद्र २३, २०८१ आइतबार | ०६:४३:२९
राष्ट्रिय खुला तेक्वान्दोः कोटेश्वर च्याम्पियन ‘थ्री बाइ थ्री’ बास्केटबलः गर्ल्सको सेमिफाइनल समीकरण पूरा रमेश लामा वादोरियो कराते डो संघ नागार्जुन नगर कमिटीको अध्यक्षमा चयन मिलिटाओ एक साता मैदान बाहिर रहने गोल्डेनगेटलाई अन्तरकलेज बास्केटबलको उपाधि लामाचौर कप भलिबलः पुरुषतर्फ पुलिस च्याम्पियन एन्फा महिला लिगः विभागीय डर्बीमा एपिएफ विजयी गोकर्णेश्वर कप फुटसल भदौ ३१ मा हुने सम्पादकीय: पलेशाको पदकको सन्देश र राज्यले बुझोस् यी कुरा यस्तो छ पारा ओलम्पिकमा नेपालको इतिहास राष्ट्रिय खुला तेक्वान्दोः कोटेश्वर च्याम्पियन ‘थ्री बाइ थ्री’ बास्केटबलः गर्ल्सको सेमिफाइनल समीकरण पूरा रमेश लामा वादोरियो कराते डो संघ नागार्जुन नगर कमिटीको अध्यक्षमा चयन मिलिटाओ एक साता मैदान बाहिर रहने गोल्डेनगेटलाई अन्तरकलेज बास्केटबलको उपाधि लामाचौर कप भलिबलः पुरुषतर्फ पुलिस च्याम्पियन एन्फा महिला लिगः विभागीय डर्बीमा एपिएफ विजयी गोकर्णेश्वर कप फुटसल भदौ ३१ मा हुने सम्पादकीय: पलेशाको पदकको सन्देश र राज्यले बुझोस् यी कुरा यस्तो छ पारा ओलम्पिकमा नेपालको इतिहास

प्रशिक्षक र कप्तानको खोजीमा बिसिसीआइ

प्रशिक्षक बन्ने दौडमा रहेका गौतम गम्भिर र वुर्केरी वेंकट रमन

काठमाडौं । भारतीय क्रिकेट कन्ट्रोल बोर्ड (बिसिसीआइ) अहिले राष्ट्रिय पुरुष क्रिकेट टोलीका लागि मुख्य प्रशिक्षक र कप्तानको खोजीमा छ ।

आइसिसी ट्वान्टी-२० विश्वकपअघि नै प्रशिक्षक राहुल ड्रविडले आफ्नो जिम्मेवारी छाड्ने घोषणा गरिसकेका थिए । यसैगरी कप्तान रोहित शर्माले विश्वकप उपाधि जितेपछि ट्वान्टी-२० अन्तर्राष्ट्रियबाट संन्यास लिएका थिए ।

बिसिसीआइले श्रीलंकासँग हुने शृंखलाअघि नै प्रशिक्षक र कप्तानको टुंगो लगाइसक्ने बताएको छ । भारतले श्रीलंका गएर समान तीन खेलको ट्वान्टी-२० र एकदिवसीय अन्तर्राष्ट्रिय शृंखला खेल्ने तालिका छ । 

ट्वान्टी-२० शृंखला जुलाई २७ देखि ३० र एकदिवसीय शृंखला अगस्ट २ देखि ७ सम्म हुनेछ ।

गौतम गम्भिर भारतीय क्रिकेट टोलीको मुख्य प्रशिक्षक बन्ने निश्चित जस्तै छ । गम्भिरको प्रशिक्षणमा कोलकाता नाइट्सराइडर्स भर्खरै सम्पन्न इन्डियन प्रिमियर लिग (आइपिएल) च्याम्पियन बनेको थियो ।

बिसिसीआइका सचिव जय शाहले राष्ट्रिय टोलीको मुख्य प्रशिक्षकका लागि छनोट समितिले दुई जनाको अन्तरर्वाता लिएको बताएका छन् ।

‘छनोट समितिले राष्ट्रिय क्रिकेट टोलीको मुख्य प्रशिक्षकका लागि दुई जनाको अन्तरवार्ता लिएको र श्रीलंकाविरुद्धको शृंखलाअघि नै नयाँ प्रशिक्षकको टुंगो लाग्ने छ,’ शाहले भने ।

विभिन्न सञ्चारमाध्यममा आएका खबर अनुसार गाैतम गम्भिर र भारतीय महिला क्रिकेट टोलीका पूर्व प्रशिक्षक वुर्केरी वेंकट रमन अन्तिम दौडमा छन् ।

यसैगरी भारतीय सञ्चार माध्यममा आएका खबर अनुसार अलराउन्डर हार्दिक पान्डेय ट्वान्टी-२० टोलीको नयाँ कप्तान बन्ने सम्भावना उच्च छ ।

 


भिडियो
गाह्रो थियो, तर असम्भव थिएन PALESHA GOVARDHAN BRONZE MEDALIST ,PARA TAEKWONDO
पारा ओलम्पिकमा ऐतिहासिक पदक जितेर फर्केपछि राष्ट्रिय खेलकुद परिषदमा सम्बोधन गर्दै PALESHA GOVARDHAN
PALESHA GOBHARDAN ले प्रत्येक नेपालीलाई शीर ठाडो पार्ने मौका दिएकी छिन् : KABIRAJ NEGI LAMA
पारा ओलम्पिकमा ऐतिहासिक पदक जितेपछि विजेता खेलाडी PALESHA GOBHARDAN र प्रशिक्षक KABIRAJ NEGI LAMA
Winning Moments | Bangladesh vs Nepal | SAFF U-20 Men’s Championship 2024
FINAL NEPAL VS BANGLADESH POST-MATCH PRESS CONFERENCE SAFF U-20 Men’s Championship 2024 KUSHAL DEUWA
FINAL NEPAL VS BANGLADESH POST-MATCH PRESS CONFERENCE SAFF U-20 Men’s Championship 2024
NEPAL VS BHUTAN || POST-MATCH PRESS CONFERENCE SAFF U-20 Men’s Championship 2024