भाद्र २३, २०८१ आइतबार | ०६:३५:५६
राष्ट्रिय खुला तेक्वान्दोः कोटेश्वर च्याम्पियन ‘थ्री बाइ थ्री’ बास्केटबलः गर्ल्सको सेमिफाइनल समीकरण पूरा रमेश लामा वादोरियो कराते डो संघ नागार्जुन नगर कमिटीको अध्यक्षमा चयन मिलिटाओ एक साता मैदान बाहिर रहने गोल्डेनगेटलाई अन्तरकलेज बास्केटबलको उपाधि लामाचौर कप भलिबलः पुरुषतर्फ पुलिस च्याम्पियन एन्फा महिला लिगः विभागीय डर्बीमा एपिएफ विजयी गोकर्णेश्वर कप फुटसल भदौ ३१ मा हुने सम्पादकीय: पलेशाको पदकको सन्देश र राज्यले बुझोस् यी कुरा यस्तो छ पारा ओलम्पिकमा नेपालको इतिहास राष्ट्रिय खुला तेक्वान्दोः कोटेश्वर च्याम्पियन ‘थ्री बाइ थ्री’ बास्केटबलः गर्ल्सको सेमिफाइनल समीकरण पूरा रमेश लामा वादोरियो कराते डो संघ नागार्जुन नगर कमिटीको अध्यक्षमा चयन मिलिटाओ एक साता मैदान बाहिर रहने गोल्डेनगेटलाई अन्तरकलेज बास्केटबलको उपाधि लामाचौर कप भलिबलः पुरुषतर्फ पुलिस च्याम्पियन एन्फा महिला लिगः विभागीय डर्बीमा एपिएफ विजयी गोकर्णेश्वर कप फुटसल भदौ ३१ मा हुने सम्पादकीय: पलेशाको पदकको सन्देश र राज्यले बुझोस् यी कुरा यस्तो छ पारा ओलम्पिकमा नेपालको इतिहास

एसिया कपमा सानदार प्रदर्शन हुनेछः प्रशिक्षक कटवाल

तस्विरः क्यान

काठमाडौं । मुख्य प्रशिक्षक मनोज कटवालले एसिसी महिला एसिया कपमा नेपालले उत्कृष्ट प्रदर्शन गर्ने बताएका छन्।

आगामी महिना श्रीलंकामा हुने एसिसी महिला एसिया कपमा नेपाल समूह ‘ए’ मा नेपाल, पाकिस्तान, भारत र युएई छन्।

‘पछिल्लो समय ब्याटिङ, फिल्डिङ र फिल्डिङमा धेरै सुधार भएको छ। त्यसैले यस एसिया कपमा सानदार प्रदर्शन हुने विश्वास छ,’ प्रशिक्षक कटवालले भने।’

नेपालले जुलाई १९ मा युएईको खेलमार्फत प्रतियोगिताको सुरुआत गर्नेछ । त्यसपछि नेपालले पाकिस्तानविरुद्ध जुलाई २१ तथा भारतविरुद्ध जुलाई २३ मा प्रतिस्पर्धा गर्नेछ।

उनले भारत र पाकिस्तानको समान गर्न केही गाह्रो हुने भए पनि चुनौती दिन तयार रहेको बताए ।

तस्विरः क्यान

‘भारत र पाकिस्तान टेस्ट टोली हुन् त्यसैले उनीहरूको सामना गर्न हामीलाई केही गाह्रो हुन्छ । तर यो ट्वान्टी-२० क्रिकेट भएकाले जे पनि हुन सक्छ,’ कटवालले थपे,‘ यदी हामीले उनीहरूलाई १२० रन भित्रमा समेट्न सक्यौं भने राम्रो चुनौती दिन सक्छौ।’

नेपाल तेस्रो पटक एसिया कप खेल्दैछ । यसअघि २०१२ र २०१६ मा एसिया कप खेलेको नेपाल समूह चरणबाटै बाहिरिएको थियो।

नेपाली टोली

इन्दु बर्मा (कप्तान), सबनम राई, रुबिना क्षेत्री, सीता रानामगर, विन्दु रावल, कविता कुँवर, कविता जोशी, अप्सरी बेगम, काजोल श्रेष्ठ (विकेटकिपर), पुजा महतो, सम्झना खड्का, डोली भट्ट, रोमा थापा, ममता चौधरी, किर्तिका मरासिनी, राजमति ऐरी

 


भिडियो
गाह्रो थियो, तर असम्भव थिएन PALESHA GOVARDHAN BRONZE MEDALIST ,PARA TAEKWONDO
पारा ओलम्पिकमा ऐतिहासिक पदक जितेर फर्केपछि राष्ट्रिय खेलकुद परिषदमा सम्बोधन गर्दै PALESHA GOVARDHAN
PALESHA GOBHARDAN ले प्रत्येक नेपालीलाई शीर ठाडो पार्ने मौका दिएकी छिन् : KABIRAJ NEGI LAMA
पारा ओलम्पिकमा ऐतिहासिक पदक जितेपछि विजेता खेलाडी PALESHA GOBHARDAN र प्रशिक्षक KABIRAJ NEGI LAMA
Winning Moments | Bangladesh vs Nepal | SAFF U-20 Men’s Championship 2024
FINAL NEPAL VS BANGLADESH POST-MATCH PRESS CONFERENCE SAFF U-20 Men’s Championship 2024 KUSHAL DEUWA
FINAL NEPAL VS BANGLADESH POST-MATCH PRESS CONFERENCE SAFF U-20 Men’s Championship 2024
NEPAL VS BHUTAN || POST-MATCH PRESS CONFERENCE SAFF U-20 Men’s Championship 2024