भाद्र २३, २०८१ आइतबार | ०५:४९:३५
राष्ट्रिय खुला तेक्वान्दोः कोटेश्वर च्याम्पियन ‘थ्री बाइ थ्री’ बास्केटबलः गर्ल्सको सेमिफाइनल समीकरण पूरा रमेश लामा वादोरियो कराते डो संघ नागार्जुन नगर कमिटीको अध्यक्षमा चयन मिलिटाओ एक साता मैदान बाहिर रहने गोल्डेनगेटलाई अन्तरकलेज बास्केटबलको उपाधि लामाचौर कप भलिबलः पुरुषतर्फ पुलिस च्याम्पियन एन्फा महिला लिगः विभागीय डर्बीमा एपिएफ विजयी गोकर्णेश्वर कप फुटसल भदौ ३१ मा हुने सम्पादकीय: पलेशाको पदकको सन्देश र राज्यले बुझोस् यी कुरा यस्तो छ पारा ओलम्पिकमा नेपालको इतिहास राष्ट्रिय खुला तेक्वान्दोः कोटेश्वर च्याम्पियन ‘थ्री बाइ थ्री’ बास्केटबलः गर्ल्सको सेमिफाइनल समीकरण पूरा रमेश लामा वादोरियो कराते डो संघ नागार्जुन नगर कमिटीको अध्यक्षमा चयन मिलिटाओ एक साता मैदान बाहिर रहने गोल्डेनगेटलाई अन्तरकलेज बास्केटबलको उपाधि लामाचौर कप भलिबलः पुरुषतर्फ पुलिस च्याम्पियन एन्फा महिला लिगः विभागीय डर्बीमा एपिएफ विजयी गोकर्णेश्वर कप फुटसल भदौ ३१ मा हुने सम्पादकीय: पलेशाको पदकको सन्देश र राज्यले बुझोस् यी कुरा यस्तो छ पारा ओलम्पिकमा नेपालको इतिहास

बंगलादेश र नेदरल्यान्ड्स भिड्दै

काठमाडौं । अमेरिका र वेष्ट इन्डिजमा जारी ट्वान्टी-२० विश्वकपको २७औं खेलमा बंगलादेश र नेदरल्यान्ड्सबीच प्रतिस्पर्धा हुँदैछ । समूह ‘डी’ को यो खेल वेष्ट इन्डिजको केन्सिङ्टनमा नेपाली समयअनुसार राति ८ः१५ बजे सुरु हुनेछ ।

समूहमा लगातार जित निकाल्दै दक्षिण अफ्रिका अन्तिम आठमा प्रवेश गर्दा दुई टोलीको लक्ष्य पनि सोही हुनेछ । हालसम्म दुबै टोलीले २ मध्ये १ खेल जितेका छन् । आज खेल जित्ने टोलीको सुपर ८ बलियो हुनेछ ।

बंगलादेशले पहिलो खेलमा श्रीलंकालाई २ विकेटले हराएको थियो । अफ्रिकासँग ४ रनले हारेको हो । नेदरल्यान्ड्सले पहिलो खेलमा नेपाललाई ६ विकेटले हराउँदा अफ्रिकासँग ४ विकेटले पराजित भएको हो । समूहमा नेपाल र श्रीलंकाको समान १ अंक रहेको छ ।

स्कट एडवार्डको कप्तानीमा रहेको नेदरल्यान्ड्स र नाजमुल हुसैन सान्तोको कप्तानीमा रहेको बंगलादेशबीच हालसम्म ४ ट्वान्टी -२० अन्तर्राष्ट्रिय खेल भएका छन् । जसमा बंगलादेश ३ र नेदरल्यान्ड्स १ पटक विजयी भएका छन् ।

विश्वकपमा पछिल्लो पटक सन् २०२२ मा भेट भएको थियो । जहाँ बंगलादेश ९ विकेटले विजयी भएको थियो ।

विश्वकपमा तेस्रो खेल खेल्दै गर्दा अलराउन्डर सकिव अल हसनलाई महत्वपूर्ण मानिएको छ । उनी बंगलादेशको सर्वाधिक रनकर्ता र विकेटकर्ता हुन् । १२४ खेलमा २ ४५१ रन बनाएका छन् । जसमा १२ अर्धसतक लगाएका छन् ।

नेदरल्यान्ड्सका माइकल लेविटले उत्कृष्ट प्रदर्शन गर्न सक्छन् । ओपनर लेभिटले ११ खेलमा ३५० रन बनाएका छन् । 
 


भिडियो
गाह्रो थियो, तर असम्भव थिएन PALESHA GOVARDHAN BRONZE MEDALIST ,PARA TAEKWONDO
पारा ओलम्पिकमा ऐतिहासिक पदक जितेर फर्केपछि राष्ट्रिय खेलकुद परिषदमा सम्बोधन गर्दै PALESHA GOVARDHAN
PALESHA GOBHARDAN ले प्रत्येक नेपालीलाई शीर ठाडो पार्ने मौका दिएकी छिन् : KABIRAJ NEGI LAMA
पारा ओलम्पिकमा ऐतिहासिक पदक जितेपछि विजेता खेलाडी PALESHA GOBHARDAN र प्रशिक्षक KABIRAJ NEGI LAMA
Winning Moments | Bangladesh vs Nepal | SAFF U-20 Men’s Championship 2024
FINAL NEPAL VS BANGLADESH POST-MATCH PRESS CONFERENCE SAFF U-20 Men’s Championship 2024 KUSHAL DEUWA
FINAL NEPAL VS BANGLADESH POST-MATCH PRESS CONFERENCE SAFF U-20 Men’s Championship 2024
NEPAL VS BHUTAN || POST-MATCH PRESS CONFERENCE SAFF U-20 Men’s Championship 2024