भाद्र २३, २०८१ आइतबार | ०८:०८:२४
जर्मनीको फराकिलो जित राष्ट्रिय खुला तेक्वान्दोः कोटेश्वर च्याम्पियन ‘थ्री बाइ थ्री’ बास्केटबलः गर्ल्सको सेमिफाइनल समीकरण पूरा रमेश लामा वादोरियो कराते डो संघ नागार्जुन नगर कमिटीको अध्यक्षमा चयन मिलिटाओ एक साता मैदान बाहिर रहने गोल्डेनगेटलाई अन्तरकलेज बास्केटबलको उपाधि लामाचौर कप भलिबलः पुरुषतर्फ पुलिस च्याम्पियन एन्फा महिला लिगः विभागीय डर्बीमा एपिएफ विजयी गोकर्णेश्वर कप फुटसल भदौ ३१ मा हुने सम्पादकीय: पलेशाको पदकको सन्देश र राज्यले बुझोस् यी कुरा जर्मनीको फराकिलो जित राष्ट्रिय खुला तेक्वान्दोः कोटेश्वर च्याम्पियन ‘थ्री बाइ थ्री’ बास्केटबलः गर्ल्सको सेमिफाइनल समीकरण पूरा रमेश लामा वादोरियो कराते डो संघ नागार्जुन नगर कमिटीको अध्यक्षमा चयन मिलिटाओ एक साता मैदान बाहिर रहने गोल्डेनगेटलाई अन्तरकलेज बास्केटबलको उपाधि लामाचौर कप भलिबलः पुरुषतर्फ पुलिस च्याम्पियन एन्फा महिला लिगः विभागीय डर्बीमा एपिएफ विजयी गोकर्णेश्वर कप फुटसल भदौ ३१ मा हुने सम्पादकीय: पलेशाको पदकको सन्देश र राज्यले बुझोस् यी कुरा

सप्तरी प्रिमियर लिगः तिरहट टाइगर्स प्ले अफमा

सप्तरी । राजविराजमा जारी राजविराज मेयर कप सप्तरी प्रिमियर लिगमा बिहीबारका दुवै खेल वर्षाका कारण रद्द भएका छन्।

कन्चनरुप राइनोज र सनराइज ११ तिलाठी कोइलाडी तथा छिन्नमस्ता लायन्स र तिरहट टाइगर्सबीचको खेल रद्द भएको हो।

चार खेलबाट चार अंक जोडेको ४ अंक सहित सनराइज ११ तिलाठी कोइलाडी चौंथो स्थानमा छ।

पहिलोखेलमा टस जितेर ब्याटिङ गरेको कन्चनरुपले ६.३ ओभरमा कुनै पनि विकेट नगुमाइ ११५ रन बनाएको अवस्थानमा खेल रोकिएको थियो । खराब आउटफिल्डका कारण खेललाई ११ ओभरमा घटाइएकाे थियाे । 

कन्चनरुपका लागि सुभ कंसकार २१ बलमा ९ छक्का र चार चौकाको मद्दतल ७५ तथा राकेश कामत ३३ रन बनाएर खेलिरहेका थिए। तर त्यसपछि खेल पुनः खेलाउन सम्भवन नभएपछि रद्द भयो ।

छिन्नमस्ता लायन्स र तिरहट टाइगर्सबीचको दोस्रो खेल भने टस समेत नभइ रद्द भयो।

यस नतिजासँगै चार खेलमा पाँच अंक जोडेको निरुहटले प्ले अफमा स्थान सुरक्षित गरेको छ । यसअघि नै  छिन्नामस्ता  लायन्स र कन्चनरुप राइनोजले प्लेअफमा स्थान सुरक्षित गरिसकेका थिए ।

लिग चरणका पाँचौं खेल खेलिसकेका छिन्नमस्ताको आठ र कन्चनरुपको सात अंक छ ।

शुक्रबार लिग चरणको अन्तिम दुई खेलमा तिरहट टाइगर्स र बलान बिहुल सुपर किंग्स तथा  राजविराज राजदेवी ११ र सनराइज ११ तिलाठी कोइलाडी प्रतिस्पर्धा गर्नेछन्।  
 


भिडियो
गाह्रो थियो, तर असम्भव थिएन PALESHA GOVARDHAN BRONZE MEDALIST ,PARA TAEKWONDO
पारा ओलम्पिकमा ऐतिहासिक पदक जितेर फर्केपछि राष्ट्रिय खेलकुद परिषदमा सम्बोधन गर्दै PALESHA GOVARDHAN
PALESHA GOBHARDAN ले प्रत्येक नेपालीलाई शीर ठाडो पार्ने मौका दिएकी छिन् : KABIRAJ NEGI LAMA
पारा ओलम्पिकमा ऐतिहासिक पदक जितेपछि विजेता खेलाडी PALESHA GOBHARDAN र प्रशिक्षक KABIRAJ NEGI LAMA
Winning Moments | Bangladesh vs Nepal | SAFF U-20 Men’s Championship 2024
FINAL NEPAL VS BANGLADESH POST-MATCH PRESS CONFERENCE SAFF U-20 Men’s Championship 2024 KUSHAL DEUWA
FINAL NEPAL VS BANGLADESH POST-MATCH PRESS CONFERENCE SAFF U-20 Men’s Championship 2024
NEPAL VS BHUTAN || POST-MATCH PRESS CONFERENCE SAFF U-20 Men’s Championship 2024