भाद्र २३, २०८१ आइतबार | ०८:१३:१८
जर्मनीको फराकिलो जित राष्ट्रिय खुला तेक्वान्दोः कोटेश्वर च्याम्पियन ‘थ्री बाइ थ्री’ बास्केटबलः गर्ल्सको सेमिफाइनल समीकरण पूरा रमेश लामा वादोरियो कराते डो संघ नागार्जुन नगर कमिटीको अध्यक्षमा चयन मिलिटाओ एक साता मैदान बाहिर रहने गोल्डेनगेटलाई अन्तरकलेज बास्केटबलको उपाधि लामाचौर कप भलिबलः पुरुषतर्फ पुलिस च्याम्पियन एन्फा महिला लिगः विभागीय डर्बीमा एपिएफ विजयी गोकर्णेश्वर कप फुटसल भदौ ३१ मा हुने सम्पादकीय: पलेशाको पदकको सन्देश र राज्यले बुझोस् यी कुरा जर्मनीको फराकिलो जित राष्ट्रिय खुला तेक्वान्दोः कोटेश्वर च्याम्पियन ‘थ्री बाइ थ्री’ बास्केटबलः गर्ल्सको सेमिफाइनल समीकरण पूरा रमेश लामा वादोरियो कराते डो संघ नागार्जुन नगर कमिटीको अध्यक्षमा चयन मिलिटाओ एक साता मैदान बाहिर रहने गोल्डेनगेटलाई अन्तरकलेज बास्केटबलको उपाधि लामाचौर कप भलिबलः पुरुषतर्फ पुलिस च्याम्पियन एन्फा महिला लिगः विभागीय डर्बीमा एपिएफ विजयी गोकर्णेश्वर कप फुटसल भदौ ३१ मा हुने सम्पादकीय: पलेशाको पदकको सन्देश र राज्यले बुझोस् यी कुरा

अस्ट्रेलियाको सुखद सुरुआत

काठमाडौं । मार्कस स्टोइनिसको अलराउन्ड प्रदेशनप्रेरित अस्ट्रेलियाले आइसिसी ट्वान्टी-२० विश्वकपमा सुखद सुरुआत गरेको छ ।

बार्बाडोसस्थित केन्सिङ्टन ओभल मैदानमा बिहीबार अस्ट्रेलियाले ओमानविरुद्ध ३९ रनको जित निकाल्यो ।

जितसँगै समूह ‘बी’ को अस्ट्रेलियाले दुई अंक जोडेको छ । दुवै खेलमा पराजित ओमान अंकविहिन छ । ओमान पहिलो खेलमा नामिबियासँग सुपर ओभरमा पराजित भएको थियो । 

अस्ट्रेलियाले प्रस्तुत गरेको १६५ रनको लक्ष्य पछ्याएको को ओमानले २० ओभर नै ब्याटिङ गरे पनि ९ विकेट गुमाउँदै १२५ रन बनायो ।

ओमानका लागि आयन खानले ३६, मेहरान खानले २७, कप्तान अकिब इल्यासले १८ र शकिल अहमदले ११ रन बनाए ।

अस्ट्रेलियाका लागि मार्कस स्टोइनिसले तीन तथा नाथन एलिस, मिचेल स्टार्च र एडम जाम्पाले समान दुई विकेट लिए ।

त्यसअघि टस हारेर ब्याटिङको निम्तो पाएको अस्ट्रेलियाले निर्धारित २० ओभरमा पाँच विकेट गुमाउँदै १६४ रनको योगफल तयार पारेको थियो ।

अस्ट्रेलियाका लागि मार्कस स्टोइनिसले ३७ बलमा ६ छक्का र दुई चौकाको मद्दतले अविजित ६७ रनको योगदान गरे । यसैगरी डेविड वार्नरले ५१ बलमा ६ चौका र एक छक्काको मद्दतले ५६, कप्तान मिचेल मार्शले १४ र ट्रभिस हेडले १२ रन बनाए ।

चौथो विकेटका लागि स्टोइनिस र वार्नरले १०२ रनको साझेदारी गरे । ओमानका लागि मेहरन खानले दुई तथा कलीमुल्लाह र बिलाल खानले समान एक विकेट लिए । 


भिडियो
गाह्रो थियो, तर असम्भव थिएन PALESHA GOVARDHAN BRONZE MEDALIST ,PARA TAEKWONDO
पारा ओलम्पिकमा ऐतिहासिक पदक जितेर फर्केपछि राष्ट्रिय खेलकुद परिषदमा सम्बोधन गर्दै PALESHA GOVARDHAN
PALESHA GOBHARDAN ले प्रत्येक नेपालीलाई शीर ठाडो पार्ने मौका दिएकी छिन् : KABIRAJ NEGI LAMA
पारा ओलम्पिकमा ऐतिहासिक पदक जितेपछि विजेता खेलाडी PALESHA GOBHARDAN र प्रशिक्षक KABIRAJ NEGI LAMA
Winning Moments | Bangladesh vs Nepal | SAFF U-20 Men’s Championship 2024
FINAL NEPAL VS BANGLADESH POST-MATCH PRESS CONFERENCE SAFF U-20 Men’s Championship 2024 KUSHAL DEUWA
FINAL NEPAL VS BANGLADESH POST-MATCH PRESS CONFERENCE SAFF U-20 Men’s Championship 2024
NEPAL VS BHUTAN || POST-MATCH PRESS CONFERENCE SAFF U-20 Men’s Championship 2024