भाद्र २३, २०८१ आइतबार | ०८:०७:२५
राष्ट्रिय खुला तेक्वान्दोः कोटेश्वर च्याम्पियन ‘थ्री बाइ थ्री’ बास्केटबलः गर्ल्सको सेमिफाइनल समीकरण पूरा रमेश लामा वादोरियो कराते डो संघ नागार्जुन नगर कमिटीको अध्यक्षमा चयन मिलिटाओ एक साता मैदान बाहिर रहने गोल्डेनगेटलाई अन्तरकलेज बास्केटबलको उपाधि लामाचौर कप भलिबलः पुरुषतर्फ पुलिस च्याम्पियन एन्फा महिला लिगः विभागीय डर्बीमा एपिएफ विजयी गोकर्णेश्वर कप फुटसल भदौ ३१ मा हुने सम्पादकीय: पलेशाको पदकको सन्देश र राज्यले बुझोस् यी कुरा यस्तो छ पारा ओलम्पिकमा नेपालको इतिहास राष्ट्रिय खुला तेक्वान्दोः कोटेश्वर च्याम्पियन ‘थ्री बाइ थ्री’ बास्केटबलः गर्ल्सको सेमिफाइनल समीकरण पूरा रमेश लामा वादोरियो कराते डो संघ नागार्जुन नगर कमिटीको अध्यक्षमा चयन मिलिटाओ एक साता मैदान बाहिर रहने गोल्डेनगेटलाई अन्तरकलेज बास्केटबलको उपाधि लामाचौर कप भलिबलः पुरुषतर्फ पुलिस च्याम्पियन एन्फा महिला लिगः विभागीय डर्बीमा एपिएफ विजयी गोकर्णेश्वर कप फुटसल भदौ ३१ मा हुने सम्पादकीय: पलेशाको पदकको सन्देश र राज्यले बुझोस् यी कुरा यस्तो छ पारा ओलम्पिकमा नेपालको इतिहास

नामिबिया सुपर ओभरमा विजयी

काठमाडौं । नामिबियाले आइसिसी ट्वान्टी-२० विश्वकपमा विजयी सुरुआत गरेको छ ।

बार्बाडोसस्थित केन्सिङ्टन ओभलमा सोमबार नामिबियाले ओमानलाई सुपर ओभरमा पराजित गर्यो ।

जितसँगै नामिबियाले दुई अंक जोडेको छ ।

बिला खानको सुपर ओभरमा डेविस विसेले समान समान एक चौका र छक्काको मद्दतले डेविड विसेले १३ रन बनाए। कप्तान जोरार्ड इरस्मसले दुई चौका सहित आठ रन जोडे।

२२ रनको लक्ष्य पछ्याएको ओमानले १० रन मात्रै बनाउन सक्यो। ओमानका जिशान मक्शुदले एक छक्कासहित सात रन बनाए।  नसिम खुसी दुई रन बनाएर विसेबाट बोल्ड भए भने कप्तान अकिब इल्यासले एक रन बनाए। 

त्यसअघि ओमानले प्रस्तुत गरेको ११० रनको लक्ष्य नामिबियाले २० ओभरमा ६ विकेट गुमाउँदै १०९ रन नै बनाएपछि खेलको निर्णय सुपर ओभरबाट लिइएको हो ।

नामिबियालाई जितका लागि अन्तिम ओभरमा पाँच रन चाहिएको अवस्थामा मेहरान खानले दुई विकेट लिँदै ओमानलाई खेलमा फर्काएका थिए ।  

नामिबियाका लागि जान फ्रेइलिंकले ४५, निकोलस डेभिनले २४ र जेरार्ड इरस्मसले १३ रन बनाए ।

ओमानका लागि मेहरन खानले तीन तथा अकिब इल्यास, विलाल खान र आयन खानले समान एक विकेट लिए ।

त्यसअघि टस हारेर ब्याटिङको निम्तो पाएको ओमानले १९.४ ओभरमा सबै विकेट गुमाउँदै १०९ रनको योगफल तयार पारेको थियो ।

ओमानका लागि खालिद कइलले ३४, जिशन मक्सुदले २२, आयन खानले १५ र सकिल अहमदले ११ रन बनाए ।

नामिबियाका लागि रुवेन ट्रम्पलम्यानले चार ओभरमा २१ रन खर्चिदै चार विकेट लिए । यसैगरी डेविड विसेले तीन, जोरार्ड इरस्मसले दुई र बेर्नार्न्ड स्कोल्ट्जले एक विकेट लिए ।

 


भिडियो
गाह्रो थियो, तर असम्भव थिएन PALESHA GOVARDHAN BRONZE MEDALIST ,PARA TAEKWONDO
पारा ओलम्पिकमा ऐतिहासिक पदक जितेर फर्केपछि राष्ट्रिय खेलकुद परिषदमा सम्बोधन गर्दै PALESHA GOVARDHAN
PALESHA GOBHARDAN ले प्रत्येक नेपालीलाई शीर ठाडो पार्ने मौका दिएकी छिन् : KABIRAJ NEGI LAMA
पारा ओलम्पिकमा ऐतिहासिक पदक जितेपछि विजेता खेलाडी PALESHA GOBHARDAN र प्रशिक्षक KABIRAJ NEGI LAMA
Winning Moments | Bangladesh vs Nepal | SAFF U-20 Men’s Championship 2024
FINAL NEPAL VS BANGLADESH POST-MATCH PRESS CONFERENCE SAFF U-20 Men’s Championship 2024 KUSHAL DEUWA
FINAL NEPAL VS BANGLADESH POST-MATCH PRESS CONFERENCE SAFF U-20 Men’s Championship 2024
NEPAL VS BHUTAN || POST-MATCH PRESS CONFERENCE SAFF U-20 Men’s Championship 2024