भाद्र २३, २०८१ आइतबार | ०८:०८:१०
राष्ट्रिय खुला तेक्वान्दोः कोटेश्वर च्याम्पियन ‘थ्री बाइ थ्री’ बास्केटबलः गर्ल्सको सेमिफाइनल समीकरण पूरा रमेश लामा वादोरियो कराते डो संघ नागार्जुन नगर कमिटीको अध्यक्षमा चयन मिलिटाओ एक साता मैदान बाहिर रहने गोल्डेनगेटलाई अन्तरकलेज बास्केटबलको उपाधि लामाचौर कप भलिबलः पुरुषतर्फ पुलिस च्याम्पियन एन्फा महिला लिगः विभागीय डर्बीमा एपिएफ विजयी गोकर्णेश्वर कप फुटसल भदौ ३१ मा हुने सम्पादकीय: पलेशाको पदकको सन्देश र राज्यले बुझोस् यी कुरा यस्तो छ पारा ओलम्पिकमा नेपालको इतिहास राष्ट्रिय खुला तेक्वान्दोः कोटेश्वर च्याम्पियन ‘थ्री बाइ थ्री’ बास्केटबलः गर्ल्सको सेमिफाइनल समीकरण पूरा रमेश लामा वादोरियो कराते डो संघ नागार्जुन नगर कमिटीको अध्यक्षमा चयन मिलिटाओ एक साता मैदान बाहिर रहने गोल्डेनगेटलाई अन्तरकलेज बास्केटबलको उपाधि लामाचौर कप भलिबलः पुरुषतर्फ पुलिस च्याम्पियन एन्फा महिला लिगः विभागीय डर्बीमा एपिएफ विजयी गोकर्णेश्वर कप फुटसल भदौ ३१ मा हुने सम्पादकीय: पलेशाको पदकको सन्देश र राज्यले बुझोस् यी कुरा यस्तो छ पारा ओलम्पिकमा नेपालको इतिहास

वेस्ट इन्डिजको विजयी सुरुवात

काठमाडौं । आयोजक राष्ट्र वेस्ट इन्डिजले आइसिसी ट्वान्टी २० विश्वकपमा विजयी सुरुवात गरेको छ ।

आइतबार राति वेस्ट इन्डिजले गुयनामा भएको खेलमा पपुवा न्युगिनी (पिएनजी) लाई पाँच विकेटले हराएको हो । जितसँगै वेस्ट इन्डिजले समूह ‘सी’मा २ अंक जोड्यो ।

दोस्रोपटक विश्वकप खेलिरहेको पिएनजीले जितका लागि अर्काे खेल कुर्नुपर्ने भएको छ । हालसम्म विश्वकपमा चार खेल खेल्दा पिएनजी जितविहीन छ ।

आइतबार पहिलो ब्याटिङ गरेको पिएनजीले आठ विकेट गुमाउँदै १३७ रनको लक्ष्य प्रस्तुत गरेको थियो । प्रत्युत्तरमा वेस्ट इन्डिजले १९ ओभरमा पाँच विकेट गुमाउँदै जित निकालेको हो ।

वेस्ट इन्डिजको जितमा रोस्टन चेजले २७ बलमा चार चौका र दुई छक्कासहित ४२ रन बनाए । त्यसअघि पिएनजीका सेसे बाउले ५० रन बनाएका थिए ।

विहान भएको उद्घाटन खेलमा सहआयोजक अमेरिकाले कीर्तिमान रच्दै क्यानडालाई सात विकेटले हराएको थियो । 
 


भिडियो
गाह्रो थियो, तर असम्भव थिएन PALESHA GOVARDHAN BRONZE MEDALIST ,PARA TAEKWONDO
पारा ओलम्पिकमा ऐतिहासिक पदक जितेर फर्केपछि राष्ट्रिय खेलकुद परिषदमा सम्बोधन गर्दै PALESHA GOVARDHAN
PALESHA GOBHARDAN ले प्रत्येक नेपालीलाई शीर ठाडो पार्ने मौका दिएकी छिन् : KABIRAJ NEGI LAMA
पारा ओलम्पिकमा ऐतिहासिक पदक जितेपछि विजेता खेलाडी PALESHA GOBHARDAN र प्रशिक्षक KABIRAJ NEGI LAMA
Winning Moments | Bangladesh vs Nepal | SAFF U-20 Men’s Championship 2024
FINAL NEPAL VS BANGLADESH POST-MATCH PRESS CONFERENCE SAFF U-20 Men’s Championship 2024 KUSHAL DEUWA
FINAL NEPAL VS BANGLADESH POST-MATCH PRESS CONFERENCE SAFF U-20 Men’s Championship 2024
NEPAL VS BHUTAN || POST-MATCH PRESS CONFERENCE SAFF U-20 Men’s Championship 2024