भाद्र २३, २०८१ आइतबार | ०६:४२:५७
राष्ट्रिय खुला तेक्वान्दोः कोटेश्वर च्याम्पियन ‘थ्री बाइ थ्री’ बास्केटबलः गर्ल्सको सेमिफाइनल समीकरण पूरा रमेश लामा वादोरियो कराते डो संघ नागार्जुन नगर कमिटीको अध्यक्षमा चयन मिलिटाओ एक साता मैदान बाहिर रहने गोल्डेनगेटलाई अन्तरकलेज बास्केटबलको उपाधि लामाचौर कप भलिबलः पुरुषतर्फ पुलिस च्याम्पियन एन्फा महिला लिगः विभागीय डर्बीमा एपिएफ विजयी गोकर्णेश्वर कप फुटसल भदौ ३१ मा हुने सम्पादकीय: पलेशाको पदकको सन्देश र राज्यले बुझोस् यी कुरा यस्तो छ पारा ओलम्पिकमा नेपालको इतिहास राष्ट्रिय खुला तेक्वान्दोः कोटेश्वर च्याम्पियन ‘थ्री बाइ थ्री’ बास्केटबलः गर्ल्सको सेमिफाइनल समीकरण पूरा रमेश लामा वादोरियो कराते डो संघ नागार्जुन नगर कमिटीको अध्यक्षमा चयन मिलिटाओ एक साता मैदान बाहिर रहने गोल्डेनगेटलाई अन्तरकलेज बास्केटबलको उपाधि लामाचौर कप भलिबलः पुरुषतर्फ पुलिस च्याम्पियन एन्फा महिला लिगः विभागीय डर्बीमा एपिएफ विजयी गोकर्णेश्वर कप फुटसल भदौ ३१ मा हुने सम्पादकीय: पलेशाको पदकको सन्देश र राज्यले बुझोस् यी कुरा यस्तो छ पारा ओलम्पिकमा नेपालको इतिहास

ह्युस्टन हरिकेन्सविरुद्ध नेपालको लगातार दोस्रो जित

काठमाडौं। नेपालले दोस्रो अभ्यास खेलमा ह्युस्टन हरिकेन्सविरुद्ध २७ रनको जित निकालेको छ ।

योसँगै नेपालले दुई खेलमा दुवै आफ्नो पक्षमा पार्यो । पहिलो खेलमा नेपाल ६ रनले विजयी भएको थियो।

प्रेरी भ्यु क्रिकेट मैदानमा शनिबार नेपालले प्रस्तुत गरेको १२४ रनको लक्ष्य पछ्याएको ह्युस्टन  १८.३ ओभरमा ९६ रनमै समेटियो ।

ह्युस्टनका लागि जिआ शाहजादले सर्वाधिक३५ तथा इमरान खान जुनिअर र लाहिरु मिलान्थाले समान १६ रन बनाए।

नेपालका करण केसीले सर्वाधिक तीन विकेट लिए । यसैगरी सोमपाल कामी र अभिनाश बोहराले समान दुई तथा कप्तान रोहितकुमार पौडेल र सागर ढकालले समान एक विकेट लिए ।

त्यसअघि टस जितेर ब्याटिङ रोजेको नेपालले निर्धारित २० ओभरमा ६ विकेट गुमाउँदै १२३ रनको योगफल तयार पारेको थियो ।

नेपालका लागि रोहितकुमार पौडेलले सर्वाधिक ३७, कुशल भुर्तेलले २३ र गुल्सनकुमार झाले १४ रनमा बनाए ।

ह्युस्टनका लागि इमरान शेख जुनिअ र जिआ शाहजादले समान दुई तथा कोरी ड्राई र उस्मान शिनवारीले समान एक विकेट लिए । 


भिडियो
गाह्रो थियो, तर असम्भव थिएन PALESHA GOVARDHAN BRONZE MEDALIST ,PARA TAEKWONDO
पारा ओलम्पिकमा ऐतिहासिक पदक जितेर फर्केपछि राष्ट्रिय खेलकुद परिषदमा सम्बोधन गर्दै PALESHA GOVARDHAN
PALESHA GOBHARDAN ले प्रत्येक नेपालीलाई शीर ठाडो पार्ने मौका दिएकी छिन् : KABIRAJ NEGI LAMA
पारा ओलम्पिकमा ऐतिहासिक पदक जितेपछि विजेता खेलाडी PALESHA GOBHARDAN र प्रशिक्षक KABIRAJ NEGI LAMA
Winning Moments | Bangladesh vs Nepal | SAFF U-20 Men’s Championship 2024
FINAL NEPAL VS BANGLADESH POST-MATCH PRESS CONFERENCE SAFF U-20 Men’s Championship 2024 KUSHAL DEUWA
FINAL NEPAL VS BANGLADESH POST-MATCH PRESS CONFERENCE SAFF U-20 Men’s Championship 2024
NEPAL VS BHUTAN || POST-MATCH PRESS CONFERENCE SAFF U-20 Men’s Championship 2024