भाद्र २३, २०८१ आइतबार | ०७:१०:२३
राष्ट्रिय खुला तेक्वान्दोः कोटेश्वर च्याम्पियन ‘थ्री बाइ थ्री’ बास्केटबलः गर्ल्सको सेमिफाइनल समीकरण पूरा रमेश लामा वादोरियो कराते डो संघ नागार्जुन नगर कमिटीको अध्यक्षमा चयन मिलिटाओ एक साता मैदान बाहिर रहने गोल्डेनगेटलाई अन्तरकलेज बास्केटबलको उपाधि लामाचौर कप भलिबलः पुरुषतर्फ पुलिस च्याम्पियन एन्फा महिला लिगः विभागीय डर्बीमा एपिएफ विजयी गोकर्णेश्वर कप फुटसल भदौ ३१ मा हुने सम्पादकीय: पलेशाको पदकको सन्देश र राज्यले बुझोस् यी कुरा यस्तो छ पारा ओलम्पिकमा नेपालको इतिहास राष्ट्रिय खुला तेक्वान्दोः कोटेश्वर च्याम्पियन ‘थ्री बाइ थ्री’ बास्केटबलः गर्ल्सको सेमिफाइनल समीकरण पूरा रमेश लामा वादोरियो कराते डो संघ नागार्जुन नगर कमिटीको अध्यक्षमा चयन मिलिटाओ एक साता मैदान बाहिर रहने गोल्डेनगेटलाई अन्तरकलेज बास्केटबलको उपाधि लामाचौर कप भलिबलः पुरुषतर्फ पुलिस च्याम्पियन एन्फा महिला लिगः विभागीय डर्बीमा एपिएफ विजयी गोकर्णेश्वर कप फुटसल भदौ ३१ मा हुने सम्पादकीय: पलेशाको पदकको सन्देश र राज्यले बुझोस् यी कुरा यस्तो छ पारा ओलम्पिकमा नेपालको इतिहास

ब्राभो अफगानिस्तानको बलिङ सल्लाहकार

काठमाडौं । वेस्ट इन्डिजका पूर्व खेलाडी ड्वेन ब्राभो आगामी आइसिसी ट्वान्टी-२० विश्वकपका लागि अफगानिस्तान क्रिकेट बोर्डले ब्राभोलाई बलिङ सल्लाहकारमा नियुक्त गरेको छ ।

ट्वान्टी-२० विश्वकपको नवौं संस्करणमा सहभागी हुन अफगानिस्तानको टोली यसअघि नै सेन्ट किट्स एन्ड नेभिस पुगिसकेको छ । ट्वान्टी-२० विश्वकप जुन १ देखि २९ तारिखसम्म अमेरिका र वेस्ट इन्डिजमा आयोजना हुँदैछ ।

वेस्ट इन्डिजले सन् २०१२ र २०१६ मा  ट्वान्टी-२० विश्वकपको उपाधि जित्दा ब्राभो टोलीका महत्वपूर्ण सदस्य थिए । सन् २०२१ को  ट्वान्टी-२० विश्वकपपछि उनले अन्तर्राष्ट्रिय प्रतियोगिताबाट संन्यास लिएका थिए ।

ब्राभोले आगामी विश्वकपमा अफगानिस्तानको टोलीलाई उत्कृष्ट नतिजा दिलाउन सक्दो प्रयास गर्ने बताए ।

ट्वान्टी २० विश्वकपको समूह  ‘सी’ मा अफगानिस्तान,पपुवा न्युगिनी, न्युजिल्यान्ड, वेस्ट इन्डिज र युगान्डा छन् । अफगानिस्तानले जुन २ मा पपुवा न्युगिनीसँग खेल्दै प्रतियोगिताको सुरुआत गर्नेछ । 


भिडियो
गाह्रो थियो, तर असम्भव थिएन PALESHA GOVARDHAN BRONZE MEDALIST ,PARA TAEKWONDO
पारा ओलम्पिकमा ऐतिहासिक पदक जितेर फर्केपछि राष्ट्रिय खेलकुद परिषदमा सम्बोधन गर्दै PALESHA GOVARDHAN
PALESHA GOBHARDAN ले प्रत्येक नेपालीलाई शीर ठाडो पार्ने मौका दिएकी छिन् : KABIRAJ NEGI LAMA
पारा ओलम्पिकमा ऐतिहासिक पदक जितेपछि विजेता खेलाडी PALESHA GOBHARDAN र प्रशिक्षक KABIRAJ NEGI LAMA
Winning Moments | Bangladesh vs Nepal | SAFF U-20 Men’s Championship 2024
FINAL NEPAL VS BANGLADESH POST-MATCH PRESS CONFERENCE SAFF U-20 Men’s Championship 2024 KUSHAL DEUWA
FINAL NEPAL VS BANGLADESH POST-MATCH PRESS CONFERENCE SAFF U-20 Men’s Championship 2024
NEPAL VS BHUTAN || POST-MATCH PRESS CONFERENCE SAFF U-20 Men’s Championship 2024