फाल्गुन १, २०८१ बिहीबार | १८:४८:५३
मछिन्द्रको कठिन जित उज्वेकिस्तानको ब्ल्याक बुल्स पहिलो सहभागितामै उपाधि नजिक दुई ह्याट्रिकमा फ्रेन्ड्सको एकतर्फी जित महिला लिगकी उत्कृष्ट गोलकिपर सावित्री किशन राष्ट्रिय टोली बाहिर मनमाया र सुस्मालाई समेट्दै महिला टिम घोषणा रजत पाटिदार बेङ्लुरुको कप्तान निकोलस ज्याक्सन कम्तिमा पनि दुई महिना मैदान बाहिर रहने कोपा डेल रेः बार्सिलोना र एट्लेटिको सेमिफाइनलमा भिड्ने त्रिवि क्रिकेट मैदानमा प्यारापिट र फ्लड लाइटको काम अगाडि बढाउन स्वीकृति पहिलो लेगमा एसी मिलान फेयनुर्डसँग पराजित मछिन्द्रको कठिन जित उज्वेकिस्तानको ब्ल्याक बुल्स पहिलो सहभागितामै उपाधि नजिक दुई ह्याट्रिकमा फ्रेन्ड्सको एकतर्फी जित महिला लिगकी उत्कृष्ट गोलकिपर सावित्री किशन राष्ट्रिय टोली बाहिर मनमाया र सुस्मालाई समेट्दै महिला टिम घोषणा रजत पाटिदार बेङ्लुरुको कप्तान निकोलस ज्याक्सन कम्तिमा पनि दुई महिना मैदान बाहिर रहने कोपा डेल रेः बार्सिलोना र एट्लेटिको सेमिफाइनलमा भिड्ने त्रिवि क्रिकेट मैदानमा प्यारापिट र फ्लड लाइटको काम अगाडि बढाउन स्वीकृति पहिलो लेगमा एसी मिलान फेयनुर्डसँग पराजित

दीपेन्द्र अलराउन्डर वरियताको शीर्ष १० मा

काठमाडौं । नेपालका दीपेन्द्रसिंह ऐरी अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आइसिसी) को ट्वान्टी २० अन्तर्राष्ट्रिय वरियताको अलराउन्डरतर्फ शीर्ष १० मा अटाएका छन् ।

आइसिसीले मंगलबार जारी नयाँ वरियतामा दीपेन्द्रले एक स्थान सुधार गरेका हुन् । वरियताको शीर्ष स्थानमा बंगलदेशका साकिब अल हसन कायम छन् ।

कुशल मल्ल ३२औं र गुलसन झा ६०औं स्थानमा यथावत छन् । कप्ताान रोहितकुमार पौडेल एक स्थान घट्दै ६५औं स्थानमा पुग्दा करण केसी एक स्थान सुधार गर्दै ७४औं स्थानमा उक्लिएका छन् ।

बलिङतर्फ सोमपाल कामी ९२औं स्थानमा यथावत छन् । उनी शीर्ष १००भित्र अटाउने एक्ला नेपाली बलर हुन् ।

बलिङ वरियताको शीर्ष स्थानमा इङ्ल्यान्डका राशिद खान यथावत छन् ।

यसैगरी ब्याटिङतर्फ दीपेन्द्र ५०औं स्थानमा यथावत रहँदा रोहित स्थान तल झर्दै ६१औं स्थानमा पुगेका छन् ।

आसिफ शेख पनि एक स्थान तल झर्दै ८७औं स्थानमा पुगेका छन् । वरियताको शीर्ष स्थानमा भारतका सूर्यकुमार यादव छन् ।

नेपाल ट्वान्टी २० अन्तर्राष्ट्रिय वरियताको १७औं स्थानमा छ ।


भिडियो
प्रदर्शन राम्रो नभए सिनियर खेलाडी टिममा रहँदैनन्ः Rajendra Tamang
दर्शक धेरै हुनु हाम्रो लागि राम्रो कुरा होः Renuka Nagarkote
युरोपमा खेलेपछि अझै आत्मविश्वास बढेको छ : Anjila Tumbapo Subba @anjilatumbaposubba
युरोपमा खेल्ने सपना पूरा हुँदा खुसी छिन् : Anjila Tumbapo Subba Captain Nepal Womens Football Team
INTERNATIONAL TRI-SERIES का सबै खेल हारेपछि COACH MANOJ KATUWAL II फिल्डिङ र फिटनेसमा कमजोरी भयो
पहिले Team Thailand सँग ५०-६० रनमा अल आउट हुन्थ्यौं, अहिले त्यस्तो अवस्था छैन : Indu Barma Captain
एन्फा SENIOR VICE PRESIDENT KHADKA भन्छन्ः नेतृत्वसामू दुई विकल्पः ‘ए’ डिभिजन लिग वा अर्ली इलेक्सन