भाद्र २३, २०८१ आइतबार | ०६:५५:३३
राष्ट्रिय खुला तेक्वान्दोः कोटेश्वर च्याम्पियन ‘थ्री बाइ थ्री’ बास्केटबलः गर्ल्सको सेमिफाइनल समीकरण पूरा रमेश लामा वादोरियो कराते डो संघ नागार्जुन नगर कमिटीको अध्यक्षमा चयन मिलिटाओ एक साता मैदान बाहिर रहने गोल्डेनगेटलाई अन्तरकलेज बास्केटबलको उपाधि लामाचौर कप भलिबलः पुरुषतर्फ पुलिस च्याम्पियन एन्फा महिला लिगः विभागीय डर्बीमा एपिएफ विजयी गोकर्णेश्वर कप फुटसल भदौ ३१ मा हुने सम्पादकीय: पलेशाको पदकको सन्देश र राज्यले बुझोस् यी कुरा यस्तो छ पारा ओलम्पिकमा नेपालको इतिहास राष्ट्रिय खुला तेक्वान्दोः कोटेश्वर च्याम्पियन ‘थ्री बाइ थ्री’ बास्केटबलः गर्ल्सको सेमिफाइनल समीकरण पूरा रमेश लामा वादोरियो कराते डो संघ नागार्जुन नगर कमिटीको अध्यक्षमा चयन मिलिटाओ एक साता मैदान बाहिर रहने गोल्डेनगेटलाई अन्तरकलेज बास्केटबलको उपाधि लामाचौर कप भलिबलः पुरुषतर्फ पुलिस च्याम्पियन एन्फा महिला लिगः विभागीय डर्बीमा एपिएफ विजयी गोकर्णेश्वर कप फुटसल भदौ ३१ मा हुने सम्पादकीय: पलेशाको पदकको सन्देश र राज्यले बुझोस् यी कुरा यस्तो छ पारा ओलम्पिकमा नेपालको इतिहास

‘बी’ डिभिजन क्रिकेटः विसिसी र ग्रामथान सेमिफाइनलमा

मोरङ । विराटनगर क्रिकेट क्लब (विसिसी ) र ग्रामथान क्रिकेट क्लब  मोरङ जिल्ला स्तरिय ‘बी’ डिभिजन क्रिकेट प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेका छन् ।

विराटनगरको वैजनाथपुर क्रिकेट मैदानमा भएको खेलमा पहिलो खेलामा विसिसीले होराइजन क्रिकेट क्लबलाई ५ विकेटले पराजित गर्यो ।

होराइजनले प्रस्तुत गरेको १ सय १२ रनको लक्ष्य विसिसीले २० ओभरमा ५ विकेट गुमाउँदै पूरा गर्यो , विसिसीका लागि  धिरज कामतले ३९, अमन गुप्ताले २७ रन र कृतिक कामतदे अविजित २२ रनको योगदान दिए ।

होराइजनका मनिष मण्डल,अमन मण्डल, सुजल भट्टराई, श्रवण मण्डल र लविस भण्डारी समान १ विकेट विकेट लिए ।

त्यसअघि टस जितेर ब्याटिङ रोजेको होराइजनले निर्धारित २३ ओभरमा ७ विकेट गुमाउँदै १ सय ११ रनको योगफल तयार पारेको थियो । होराइजनका लागि  सुजन भट्टराईले ४०र  अनवर अन्सारीले १३ रन बनाए । 

विसिसीका लागि कृतिक कामत र अविशेक मण्डलले समान २ विकेट लिए ।

दोस्रो खेलमा ग्रामथानले जहदा क्रिकेट क्लबलाई ३ विकेटले स्तब्ध बनायो । जहदाले प्रस्तुत गरेको १ सय १२ रनको लक्ष्य ग्रामथानले २२ ओभरमा ७ विकेट गुमाउँदै पूरा गर्यो ।

ग्रामथानका लागि अनिष  विश्वकर्मा ४३ र विकाश कार्कीले १५ रनको योगदान दिए ।

जहदाका आमोद मण्डल र पाण्डव मण्डलले समान २ विकेट लिए ।

त्यसअघि टस जितेर ब्याटिङ गरेको जहदाले निर्धारित २३ ओभरमा ९ विकेट गुमाउँदै १ सय ११ रनको  योगफल तयार पारेको थियो । जहदाका लागि विवेक मुखियाले १७ र विशाल मण्डलले १२ रन बनाए । 

ग्रामथानका पारस चौधरीले सर्वाधिक ५ विकेट लिए ।


 


भिडियो
गाह्रो थियो, तर असम्भव थिएन PALESHA GOVARDHAN BRONZE MEDALIST ,PARA TAEKWONDO
पारा ओलम्पिकमा ऐतिहासिक पदक जितेर फर्केपछि राष्ट्रिय खेलकुद परिषदमा सम्बोधन गर्दै PALESHA GOVARDHAN
PALESHA GOBHARDAN ले प्रत्येक नेपालीलाई शीर ठाडो पार्ने मौका दिएकी छिन् : KABIRAJ NEGI LAMA
पारा ओलम्पिकमा ऐतिहासिक पदक जितेपछि विजेता खेलाडी PALESHA GOBHARDAN र प्रशिक्षक KABIRAJ NEGI LAMA
Winning Moments | Bangladesh vs Nepal | SAFF U-20 Men’s Championship 2024
FINAL NEPAL VS BANGLADESH POST-MATCH PRESS CONFERENCE SAFF U-20 Men’s Championship 2024 KUSHAL DEUWA
FINAL NEPAL VS BANGLADESH POST-MATCH PRESS CONFERENCE SAFF U-20 Men’s Championship 2024
NEPAL VS BHUTAN || POST-MATCH PRESS CONFERENCE SAFF U-20 Men’s Championship 2024