भाद्र २३, २०८१ आइतबार | ०६:४७:२४
राष्ट्रिय खुला तेक्वान्दोः कोटेश्वर च्याम्पियन ‘थ्री बाइ थ्री’ बास्केटबलः गर्ल्सको सेमिफाइनल समीकरण पूरा रमेश लामा वादोरियो कराते डो संघ नागार्जुन नगर कमिटीको अध्यक्षमा चयन मिलिटाओ एक साता मैदान बाहिर रहने गोल्डेनगेटलाई अन्तरकलेज बास्केटबलको उपाधि लामाचौर कप भलिबलः पुरुषतर्फ पुलिस च्याम्पियन एन्फा महिला लिगः विभागीय डर्बीमा एपिएफ विजयी गोकर्णेश्वर कप फुटसल भदौ ३१ मा हुने सम्पादकीय: पलेशाको पदकको सन्देश र राज्यले बुझोस् यी कुरा यस्तो छ पारा ओलम्पिकमा नेपालको इतिहास राष्ट्रिय खुला तेक्वान्दोः कोटेश्वर च्याम्पियन ‘थ्री बाइ थ्री’ बास्केटबलः गर्ल्सको सेमिफाइनल समीकरण पूरा रमेश लामा वादोरियो कराते डो संघ नागार्जुन नगर कमिटीको अध्यक्षमा चयन मिलिटाओ एक साता मैदान बाहिर रहने गोल्डेनगेटलाई अन्तरकलेज बास्केटबलको उपाधि लामाचौर कप भलिबलः पुरुषतर्फ पुलिस च्याम्पियन एन्फा महिला लिगः विभागीय डर्बीमा एपिएफ विजयी गोकर्णेश्वर कप फुटसल भदौ ३१ मा हुने सम्पादकीय: पलेशाको पदकको सन्देश र राज्यले बुझोस् यी कुरा यस्तो छ पारा ओलम्पिकमा नेपालको इतिहास

कोशीको सुखद् अन्त्य

काठमाडौं । लुम्बिनी प्रदेशलाई १६ रनले हराउँदै कोशी प्रदेशले प्रधानमन्त्री कप एकदिवसीय राष्ट्रिय क्रिकेट प्रतियोगितामा सुखद् अन्त्य गरेको छ ।

लगातार आठ खेलमा पराजित कोशीले प्रतियोगिताको ४०औं खेलमा आएर पहिलो जित निकालेको हो । सुरुआती ब्याटिङ गरेको कोशीले ४४.४ ओभरमा सबै विकेट गुमाउँदा मात्र एक सय ७२ रन बनाएको थियो ।

जवाफी ब्याटिङमा उत्रिएको लुम्बिनी ४६.५ ओभरमा अल आउट हुँदला मात्र एक सय ५६ रन बनाएपछि कोशीले पहिलो जित निकालेको थियो । तीन विकेटसहित ४३ रन बनाएका कोशीका सौजन घिमिरे प्लेअर अफ दि म्याच घोषित भए ।

९ खेलमा पहिलो जित निकालेको कोशी दुई अंकसहित पुछारमा छ । लुम्बिनी एक खेल कम खेलेपनि दुई अंक जोडेर नवाैं स्थानमा रह्यो । लगातार सात खेल जितेर विभागीय टोली नेपाल पुलिस क्लब फाइलनमा स्थान सुरक्षित गरिसकेको छ ।

लुम्बिनीको इनिङ्समा दिलसान अलीले सर्वाधिक ३२ रन जोडेका थिए । भरत  भण्डारीले २८, कृष्ण कार्कीले २२ र सम्राट भुसालले २६ रन जोडे । सौजनले १० ओभरमा तीन विकेट लिए । अभय तिमल्सिना र कमल खत्रीले समान दुई विकेट हात पारे ।

टस हारेर ब्याटिङ गरेको कोशीको लागि कप्तान अंकित सुवेदी सर्वाधिक ४९ रन बनाए । सौजनले ४३ रन जोडे । मिनाश थापाले २५ रनको योगदान गरे ।

नार सार्कीले १० ओभरका दुई मेडनसहित चार विकेट लिए । विर मगरले तीन तथा अभिषेक गौतमले दुई विकेट लिएका हुन् । 
 


भिडियो
गाह्रो थियो, तर असम्भव थिएन PALESHA GOVARDHAN BRONZE MEDALIST ,PARA TAEKWONDO
पारा ओलम्पिकमा ऐतिहासिक पदक जितेर फर्केपछि राष्ट्रिय खेलकुद परिषदमा सम्बोधन गर्दै PALESHA GOVARDHAN
PALESHA GOBHARDAN ले प्रत्येक नेपालीलाई शीर ठाडो पार्ने मौका दिएकी छिन् : KABIRAJ NEGI LAMA
पारा ओलम्पिकमा ऐतिहासिक पदक जितेपछि विजेता खेलाडी PALESHA GOBHARDAN र प्रशिक्षक KABIRAJ NEGI LAMA
Winning Moments | Bangladesh vs Nepal | SAFF U-20 Men’s Championship 2024
FINAL NEPAL VS BANGLADESH POST-MATCH PRESS CONFERENCE SAFF U-20 Men’s Championship 2024 KUSHAL DEUWA
FINAL NEPAL VS BANGLADESH POST-MATCH PRESS CONFERENCE SAFF U-20 Men’s Championship 2024
NEPAL VS BHUTAN || POST-MATCH PRESS CONFERENCE SAFF U-20 Men’s Championship 2024