वैशाख २६, २०८२ शुक्रबार | १६:३६:४६
एक साताका लागि रोकियो आइपिएल एनभिए लिगमा १४ टोली भारत-पाकिस्तान तनावका कारण आइपिएल स्थगित नेपाल र हङकङबीचको खेल रद्द पूर्व अध्यक्ष थापालाई एन्फा साधारण सभामा रोक टोटनहम उपाधि नजिक म्यानचेस्टर युनाइटेड फाइनलमा सुरक्षाको कारण देखाउँदै पञ्जाव र दिल्लीबीचको खेल रद्द गोदावरी र ललितपुरले अंक बाँडे गौरीगंगालाई उपाधि एक साताका लागि रोकियो आइपिएल एनभिए लिगमा १४ टोली भारत-पाकिस्तान तनावका कारण आइपिएल स्थगित नेपाल र हङकङबीचको खेल रद्द पूर्व अध्यक्ष थापालाई एन्फा साधारण सभामा रोक टोटनहम उपाधि नजिक म्यानचेस्टर युनाइटेड फाइनलमा सुरक्षाको कारण देखाउँदै पञ्जाव र दिल्लीबीचको खेल रद्द गोदावरी र ललितपुरले अंक बाँडे गौरीगंगालाई उपाधि

एकदिवसीय विश्वकपः अस्ट्रेलिया दियो पाकिस्तानलाई ३ सय ६८ रनको लक्ष्य

काठमाडौं । डेविड वार्नर र मिचेल मार्शको उत्कृष्ट ब्याटिङप्रेरित अस्ट्रेलियाले भारतमा जारी आइसिसी एकदिवसीय विश्वकपमा पाकिस्तानसामू ३ सय ६८ रनको लक्ष्य प्रस्तुत गरेको छ ।

बेङ्लोरस्थित एम चिन्नाश्वामी क्रिकेट रंगशालामा टस हारेर ब्याटिङको निम्तो पाएको अस्ट्रेलियाले निर्धारित ५० ओभरमा नौ विकेट गुमाउँदै ३ सय ६७ रनको योगफल तयार पारेको थियो ।

अस्ट्रेलियाका लागि वार्नरले १ सय २४ बलमा १४ चौका र नौ छक्काको मद्दतले सर्वाधिक १ सय ६३ रनको योगदान गरे । यसैगरी मार्शले १ सय ८ बलमा १० चौका र नौ छक्काको मद्दतले १ सय २१, मार्कुस स्टोइनिसले २१ र जोश इङ्लिसले १३ रन बनाए ।

पहिलो विकेटका लागि वार्नर र मार्शले २ सय ४९ रनको सानदार साझेदारी गरे ।

पाकिस्तानका लागि शहिन शाह अफ्रिदीले १० ओरभमा एक मेडनसहित ५४ रन खर्चिएर पाँच विकेट लिए । यसैगरी  हरिस रौफले तीन र उस्मान मिरले एक विकेट हात पारे ।  

अस्ट्रेलिया दोस्रो तथा पाकिस्तान तेस्रो जितको खोजीमा छन् । 


भिडियो
यो पालीको मेयर कप झन् भब्य बनाउने प्रयास छ - GAJENDRA MAHARJAN , MAYOR GODAWARI MUNICIPILITY
आफू हुर्किएको रंगशालामा NEPAL POLICE CLUB CAPTAIN NIRU THAPA को सम्मान II LUMBINI CUP II APF FC
PLAYER OF THE FINAL GITA RANA MAGAR OF APF FC AFTER RECEIVING THE POTM II LUMBINI CUP II NEPALGUNJ
HIGHLIGHTS II APF FC VS NEPAL POLICE FC II LUMBINI CUP WOMEN'S INTERNATIONAL FOOTBALL II FINAL
GITA RANA MAGAR AND PRATIKSHYA CHAUDHARY OF APF FC TALKING TO KHELADI II LUMBINI CUP
Private video
GHIM KUMARI GURUNG AND USHA NATH OF NEPAL POLICE CLUB TALKING TO KHELADI II LUMBINI CUP