भाद्र २३, २०८१ आइतबार | ०८:०९:४९
जर्मनीको फराकिलो जित राष्ट्रिय खुला तेक्वान्दोः कोटेश्वर च्याम्पियन ‘थ्री बाइ थ्री’ बास्केटबलः गर्ल्सको सेमिफाइनल समीकरण पूरा रमेश लामा वादोरियो कराते डो संघ नागार्जुन नगर कमिटीको अध्यक्षमा चयन मिलिटाओ एक साता मैदान बाहिर रहने गोल्डेनगेटलाई अन्तरकलेज बास्केटबलको उपाधि लामाचौर कप भलिबलः पुरुषतर्फ पुलिस च्याम्पियन एन्फा महिला लिगः विभागीय डर्बीमा एपिएफ विजयी गोकर्णेश्वर कप फुटसल भदौ ३१ मा हुने सम्पादकीय: पलेशाको पदकको सन्देश र राज्यले बुझोस् यी कुरा जर्मनीको फराकिलो जित राष्ट्रिय खुला तेक्वान्दोः कोटेश्वर च्याम्पियन ‘थ्री बाइ थ्री’ बास्केटबलः गर्ल्सको सेमिफाइनल समीकरण पूरा रमेश लामा वादोरियो कराते डो संघ नागार्जुन नगर कमिटीको अध्यक्षमा चयन मिलिटाओ एक साता मैदान बाहिर रहने गोल्डेनगेटलाई अन्तरकलेज बास्केटबलको उपाधि लामाचौर कप भलिबलः पुरुषतर्फ पुलिस च्याम्पियन एन्फा महिला लिगः विभागीय डर्बीमा एपिएफ विजयी गोकर्णेश्वर कप फुटसल भदौ ३१ मा हुने सम्पादकीय: पलेशाको पदकको सन्देश र राज्यले बुझोस् यी कुरा

आइसिसी एकदिवसीय विश्वकपका लागि अफगानिस्तानको टोली घोषणा

काठमाडाैं । अफगानिस्तानले आगामी महिना भारतमा हुने आइसिसी एकदिवसीय विश्वकपका लागि टोली घोषणा भएको छ । अफगानिस्तान क्रिकेट बोर्डले हस्मतुल्लाह शाहिदीको कप्तानीमा १५ सदस्यीय टोली घोषणा गरेको हो ।

आइसिसी विश्वकप अक्टोबर ५ देखि नोभेम्बर १९ सम्म भारतका १० वटा रंगशालामा हुनेछ । अफगानिस्तानले अक्टोबर ७ मा बंगलादेशसँग खेल्दै प्रतियोगिताको सुरुआत गर्नेछ । यो खेल धर्मशालास्थित हिमान्चल प्रदेश क्रिकेट संघको रंगशालामा हुनेछ ।

तीव्र गतिका बलर नवीन उल हलकले करिव दुई वर्षपछि एकदिवसीय टोलीमा पुनरागमन गरेका छन् ।

विश्वकप खेल्ने अफगानिस्तानको टोली

हस्मतुल्लाह शाहिदी (कप्तान), रहमानुल्लाह गुर्बाज, इब्राहिम जाद्रन, रियाज हसन, रहमत शाह, नजिबुल्लाह जाद्रन, मोहम्मद नाबी, इक्रम अलीखिल, अजमतुल्लाह ओमरजाइ, राशिद खान, मुजिब उर रहमान, नुर अहमद, फजलहक फारुकी, अब्दुल रहमान, नवीन उल हक


भिडियो
गाह्रो थियो, तर असम्भव थिएन PALESHA GOVARDHAN BRONZE MEDALIST ,PARA TAEKWONDO
पारा ओलम्पिकमा ऐतिहासिक पदक जितेर फर्केपछि राष्ट्रिय खेलकुद परिषदमा सम्बोधन गर्दै PALESHA GOVARDHAN
PALESHA GOBHARDAN ले प्रत्येक नेपालीलाई शीर ठाडो पार्ने मौका दिएकी छिन् : KABIRAJ NEGI LAMA
पारा ओलम्पिकमा ऐतिहासिक पदक जितेपछि विजेता खेलाडी PALESHA GOBHARDAN र प्रशिक्षक KABIRAJ NEGI LAMA
Winning Moments | Bangladesh vs Nepal | SAFF U-20 Men’s Championship 2024
FINAL NEPAL VS BANGLADESH POST-MATCH PRESS CONFERENCE SAFF U-20 Men’s Championship 2024 KUSHAL DEUWA
FINAL NEPAL VS BANGLADESH POST-MATCH PRESS CONFERENCE SAFF U-20 Men’s Championship 2024
NEPAL VS BHUTAN || POST-MATCH PRESS CONFERENCE SAFF U-20 Men’s Championship 2024