श्रावण १०, २०८२ शनिबार | ०१:०८:१३
साफ यु-२०ः ढाकाबाट नेपाली चेलीहरूले ल्याएको सन्देश के ? आत्मकथा शृंखला-९ः नियम थाहा नहुँदा फुटबलमा बारम्बार झगडा हुन्थ्यो युरोमा भिड्दै इङ्ल्यान्ड र स्पेनका महिला टिम फ्रेन्चाइज महिला भलिबलको दोस्रो संस्करणः यस्ता छन् अक्सनपछिका फ्रेन्चाइज टोली रक्षक क्रिस्टियन मोस्केरा आर्सनलमा अनुबन्ध पुलिसको सहज जित शेर्पालाई हराउँदै मनाङ उक्लियो तेस्रो स्थानमा एनएसजेएफ पल्सर स्पोर्टस अवार्ड पहिलो पटक काठमाडौं उपत्यका बाहिर हुने विश्व एक्वेटिक्स च्याम्पियनसिपमा चार नेपाली खेलाडी आर्मीको पुनरागमन जित साफ यु-२०ः ढाकाबाट नेपाली चेलीहरूले ल्याएको सन्देश के ? आत्मकथा शृंखला-९ः नियम थाहा नहुँदा फुटबलमा बारम्बार झगडा हुन्थ्यो युरोमा भिड्दै इङ्ल्यान्ड र स्पेनका महिला टिम फ्रेन्चाइज महिला भलिबलको दोस्रो संस्करणः यस्ता छन् अक्सनपछिका फ्रेन्चाइज टोली रक्षक क्रिस्टियन मोस्केरा आर्सनलमा अनुबन्ध पुलिसको सहज जित शेर्पालाई हराउँदै मनाङ उक्लियो तेस्रो स्थानमा एनएसजेएफ पल्सर स्पोर्टस अवार्ड पहिलो पटक काठमाडौं उपत्यका बाहिर हुने विश्व एक्वेटिक्स च्याम्पियनसिपमा चार नेपाली खेलाडी आर्मीको पुनरागमन जित

अफगानिस्तानले श्रीलंकालाई हरायो

काठमाडौं । अफगानिस्तानले घरेलु टोली श्रीलंकाविरुद्ध एकदिवसीय अन्तर्राष्ट्रिय शृंखलाको पहिलो खेलमा ६ विकेटको जित निकालेको छ ।

जितसँगै अफगानिस्तानले तीन खेलको शृंखलामा १-० को अग्रता लिएको छ ।

हम्मनटोटास्थित महिन्दा राजापक्षे अन्तर्राट्रिय क्रिकेट मैदानमा श्रीलंकाले प्रस्तुत गरेको दुई सय ६९ रनको लक्ष्य अफगानिस्तानले ४६.५ ओभरमा चार विकेट गुमाउँदै भेट्टायो ।

अफगानिस्तानका लागि इब्राहिम जाद्रनले ९८ बलमा ११ चौका र दुई छक्काको मद्दतमा सर्वाधिक ९८ रनको योगदान गरे । रहमत शाहले ८० बलमा तीन चौकाको मद्दतमा ५५, कप्तान हशमतुल्लाह शाहिदी ३८ र मोहम्मद नबीलेअविजित २७ रन जोडे ।

दोस्रो विकेटका लागि जाद्रन र शाहले एक सय ४६ रनको साझेदारी गरेका थिए ।

श्रीलंकाका लागि लागि कुशन रजिंथाले दुई तथा मथिशा पथिराना र लाहिरु कुमाराले समान एक विकेट लिए ।

यसअघि टस हारेर ब्याटिङको निम्तो पाएको श्रीलंकाले  निर्धारित ५० ओभरमा सबै विकेट गुमाउँदै दुई सय ६८ रनको योगफल तयार पारेको थियो ।

श्रीलंकाका लागि चरिथ असलांका ले ९५ बलमा १२ चौकाको मद्दमा सर्वाधिक ९१ रनको योगदान दिए । यसैगरी धनन्जय डि सिल्भाले ५९ बलमा पाँच चौकाको मद्दतमा ५१, पथुम निशंकाले ३८, दासुन हेमान्थाले २२, दासुन शनाकाले १७ एन्जेलो म्याथ्युजले १२ र कुशल मेन्डिसले ११ रन जोडे ।

पाँचौं विकेटका लागि चरिथ र डि सिल्भाले ९९ रनको साझेदारी गरेका थिए ।

अफगानिस्तानका लागि फैजलहक फारुकी र फरिद अहमदले समान दुई तथा अजमतुल्लाह ओमरजाइ, मुजिब उर रहमान, नुर अहमद र मोहम्मद नबीले समान एक विकेट लिए ।

शृंखलामो दोस्रो खेल आइतबार हुनेछ । 


भिडियो
एनएसजेएफ पल्सर स्पोर्टस अवार्ड पहिलो पटक काठमाडौं बाहिर हुने ll NSJF PULSAR AWARDS 2081
SAMISKHA GHIMIRE प्याट्रिक कोचको ट्रेनिङ अझै पनि याद आउँछ, सबैलाई माया र हौसला दिनुहुन्थ्यो ll
स्पोर्टस अवार्डसँगको सहकार्यलाई निरन्तरता दिन पाउँदा खुसी छौं ll A.GOLCHHA DIRECTOR, GOLCHHA GROUP
NPL को दोस्रो SEASON अझै उत्कृष्ट र विशेष हुनेछ :PARAS KHADKA ll Secretary ll CANV
DEEPAK BISTA भन्छन्ः पहिला तयारीमै हारिसकेका हुन्थ्यौं, यसपालीबाट तयारीदेखि नै जित्ने वातावरण बन्दैछ
हामीसँग विश्वकै सर्वोत्कृष्ट सामाग्री छन् ।। RAJENDRA TULADHAR ।। HOD ।। HIGH PERFORMANCE CENTER
HIGH PERFORMANCE CENTER तयार, अब नेपाली खेलाडीले विश्वस्तरीय TRAINING पाउने