काठमाडौं । एसिसी प्रिमियर कपको फाइनलमा नेपालका गुल्सन झाले युएईविरूद्ध अर्धशतक प्रहार गरेका छन् ।
कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालयको क्रिकेट मैदानमा १ सय १८ रनको लक्ष्य पछ्याइरहेको नेपालका लागि गुल्सन झाले ७५ बलमा ४ छक्का र ३ चौकाको मद्दमा अर्धशतक प्रहार गरेका हुन् । एकदिवसीय अन्तर्राष्ट्रियमा गुल्सनको यो दोस्रो अर्धशतक हो ।
गुल्सनले चौथो विकेटका लागि भिम सार्कीसँग ७४ रनको साझेदारी गरिसकेका छन् । भिम ३० रन बनाएर खेलिरहेका छन् ।
यसअघि आसिफ शेख ८ तथा कप्तान रोहितकुमार पौडेल र कुशल भुर्तेल समान १ रन बनाएर आउट भएका थिए ।
युएईका लागि रोहन मुस्ताफाले २ तथा आयन खानले १ विकेट लिए ।
भिडियो
MANISH DANGI II खेलाडीले कोचसँग म्याच गर्नुपर्छ, कोचले खेलाडीसँग म्याच गर्ने होइन II NEPAL FOOTBALL
प्रधानमन्त्रीले नेसनल हाई परफर्मेन्स सेन्टर एन्ड स्पोर्ट्स साइन्स रिसर्च सेन्टर'को उद्घाटन गरेका छन्
खेलकुदमा POLITICS का लागि कुनै ठाउँ छैन ll KP OLI- PRIME MINISTER
दक्षिण एसियाली फुटबल महासंघ (साफ) यु-२० च्याम्पियनसिप खेल्न जाने नेपाली टोलीको बिदाइ
मोफसलका प्रतियोगिताले टोली तयार पार्न सजिलो भयो, यसपालि सकारात्मक छौं -Yam Prasad Gurung: Head Coach
हार्दा सबैले जिम्मेवारी लिन सक्नुपर्छ ll HARI KHADKA- TECHNICAL DIRECTOR ,ANFA
गोलकिपरको विषयमा बोले प्रशिक्षक लामा ll SURAJ LAMA-GOALKEEPER COACH