असार ३०, २०८२ सोमबार | ०१:१८:३५
नेपालमा पहिलो पटक महिला भलिबल खेलाडीको अक्सन हुने अग्रता जोगाउन नसक्दा बराबरीमा रोकियो हिमालयन शेर्पा अन्तिम सकेन्ड्समा सम्हालिन नसक्दा बंगलादेशसँग हार्यो नेपाल सञ्जीत सिंह यु–१७ राष्ट्रिय फुटबल टोलीको मुख्य प्रशिक्षक साफ यु-२० च्याम्पियनसिपः श्रीलंकाविरुद्ध भुटानको सहज जित सातदोबाटोको पोस्टमा एक दर्जन गोल गर्दै मछिन्द्र उक्लियो शीर्ष स्थानमा विश्वकप छनोटको प्रशिक्षणमा ३२ खेलाडी नरेश थापा यु–१७ राष्ट्रिय महिला टोलीको सहायक प्रशिक्षक, निरुलाई टिम म्यानेजरको जिम्मेवारी श्री भगवतीमाथि जावलाखेलको पुनरागमन जित भारतविरुद्ध इङ्ल्यान्ड २ रनले अगाडी नेपालमा पहिलो पटक महिला भलिबल खेलाडीको अक्सन हुने अग्रता जोगाउन नसक्दा बराबरीमा रोकियो हिमालयन शेर्पा अन्तिम सकेन्ड्समा सम्हालिन नसक्दा बंगलादेशसँग हार्यो नेपाल सञ्जीत सिंह यु–१७ राष्ट्रिय फुटबल टोलीको मुख्य प्रशिक्षक साफ यु-२० च्याम्पियनसिपः श्रीलंकाविरुद्ध भुटानको सहज जित सातदोबाटोको पोस्टमा एक दर्जन गोल गर्दै मछिन्द्र उक्लियो शीर्ष स्थानमा विश्वकप छनोटको प्रशिक्षणमा ३२ खेलाडी नरेश थापा यु–१७ राष्ट्रिय महिला टोलीको सहायक प्रशिक्षक, निरुलाई टिम म्यानेजरको जिम्मेवारी श्री भगवतीमाथि जावलाखेलको पुनरागमन जित भारतविरुद्ध इङ्ल्यान्ड २ रनले अगाडी

भारतविरुद्ध इङ्ल्यान्ड २ रनले अगाडी

काठमाडौं । एण्डरसन–तेन्दुलकर टेष्ट ट्रफीमा इङ्ल्यान्डले भारतविरुद्ध मात्र २ रनको अग्रता बनाएको छ । लडर््स्मा चलिरहेको टेष्टको तेस्रो दिन सम्पन्न हुँदा घरेलु टोली इङ्ल्यान्डले मात्र २ रनको अग्रता बनायो । आज (सोमबार) चौथो दिनको खेल नेपाली समयअनुसार पौने ४ बजे सुरु हुनेछ ।

भारतले आफ्नो पारीमा इङ्ल्यान्डको ३८७ रनको लक्ष्य बराबरी गरेको थियो । तर, टोली अलआउट हुँदा इङ्ल्यान्डले ब्याटिङ सुरु गरेको हो । इङ्ल्यान्डका ओपनरद्वय ज्याक क्रव्ली र बेन डककेट क्रिजमा रहेका छन् ।

यसअघि तेस्रो दिन भारतका केएल राहुलले सतक बनाएका थिए । उनले १३ चौकासहित १०० रन बनाउँदा आउट भएका हुन् । यस्तै, भारतको इनिङ्समा विकेटकिपर ऋषभ पन्त र रविन्द्र जडेजाले अर्धसतक बनाए । पन्तले ७४ तथा जडेजाले ७२ रनको योगदान गरे । इङ्ल्यान्डका क्रिस वेक्सले सर्वाधिक ३ विकेट हात पारेका थिए ।

यता, टस जितेर ब्याटिङ गरेको इङ्ल्यान्डको लागि पनि एक खेलाडीले सतक बनाउँदा दुई खेलाडीले अर्धसतक बनाएका थिए । जोय रुटले १० चौकासहित सर्वाधिक १०४ रन बनाएका हुन् । ब्रेडन कार्सले ५६ तथा जेमी स्मिथले ५१ रन जेडेका हुन् ।

भारतका जसप्रित बुमराहले सर्वाधिक ५ विकेट हात पारेका थिए । यस्तै, मोहम्मद सिराज र नितिश कुमार रेडीले समान २ विकेट लिएका हुन् ।

दुईबीचको यसअघिको टेष्ट १–१ को बराबरीमा सकिएको थियो ।

 


भिडियो
MANISH DANGI II खेलाडीले कोचसँग म्याच गर्नुपर्छ, कोचले खेलाडीसँग म्याच गर्ने होइन II NEPAL FOOTBALL
प्रधानमन्त्रीले नेसनल हाई परफर्मेन्स सेन्टर एन्ड स्पोर्ट्स साइन्स रिसर्च सेन्टर'को उद्घाटन गरेका छन्
खेलकुदमा POLITICS का लागि कुनै ठाउँ छैन ll KP OLI- PRIME MINISTER
दक्षिण एसियाली फुटबल महासंघ (साफ) यु-२० च्याम्पियनसिप खेल्न जाने नेपाली टोलीको बिदाइ
मोफसलका प्रतियोगिताले टोली तयार पार्न सजिलो भयो, यसपालि सकारात्मक छौं -Yam Prasad Gurung: Head Coach
हार्दा सबैले जिम्मेवारी लिन सक्नुपर्छ ll HARI KHADKA- TECHNICAL DIRECTOR ,ANFA
गोलकिपरको विषयमा बोले प्रशिक्षक लामा ll SURAJ LAMA-GOALKEEPER COACH