माघ ३०, २०८१ बुधबार | १३:१५:२१
नेपाल आउँदै अञ्जिला मिचेल स्टार्चले च्याम्पियन्स ट्रफी नखेल्ने अन्तर्राष्ट्रिय थ्री बाई थ्री बास्केटबलको सेमिफाइनल समीकरण पूरा पहिलो लेगमा युभेन्टस विजयी पिएसजीको सहज जितमा डेम्बेलेको उत्कृष्ट प्रदर्शन म्यानचेस्टर सिटीविरुद्ध रियालको रोमाञ्चक जित एपिएफका १७ खेलाडी बढुवामा सद्भाव, इधान्त र‌ अभानी शीर्षस्थानमा रूपन्देही सुपर लिगः वेष्टर्न क्रिकेट क्लब च्याम्पियन मैत्रीपूर्ण खेलका लागि नेपाली युवा टोली घोषणा नेपाल आउँदै अञ्जिला मिचेल स्टार्चले च्याम्पियन्स ट्रफी नखेल्ने अन्तर्राष्ट्रिय थ्री बाई थ्री बास्केटबलको सेमिफाइनल समीकरण पूरा पहिलो लेगमा युभेन्टस विजयी पिएसजीको सहज जितमा डेम्बेलेको उत्कृष्ट प्रदर्शन म्यानचेस्टर सिटीविरुद्ध रियालको रोमाञ्चक जित एपिएफका १७ खेलाडी बढुवामा सद्भाव, इधान्त र‌ अभानी शीर्षस्थानमा रूपन्देही सुपर लिगः वेष्टर्न क्रिकेट क्लब च्याम्पियन मैत्रीपूर्ण खेलका लागि नेपाली युवा टोली घोषणा

फाइनल खेल हुन नसके नेपाल च्याम्पियन बन्ने

काठमाडाैं । एसिसी प्रिमियर कपको फाइनल खेल रद्द भएमा नेपाल च्याम्पियन हुँदै एसिया कपका लागि छनोट हुने छ ।

नेपालले फाइनलमा सोमबार युएईसँग खेल्दैछ । पहिलो सेमिफाइनलमा कुवेतसँगको खेल भारी वर्षाको कारण खेल रद्द भएपछि नेपाल समूह विजतेका रुपमा फाइनल पुगेको थियो । उता, युएईले दोस्रो सेमिफाइनल खेलमा ओमानलाई डिएल मेथडमा २ रनले हराउँदै फाइनलमा स्थान बनाएको हो ।

सोमबार काठमाडौंमा वर्षा हुने सम्भावना छ । सोमबार खेल हुन नसकेको खण्डमा मंगलबार रिर्जभ डेको व्यवस्था गरिएको छ ।

सोमबार र मंगलबार दुवै दिन वर्षाको कारण खेल हुन सकेन भने २ सुपर ओभरबाट नतिजा निकाल्ने प्रयास हुनेछ । पहिलो सुपर ओभर बराबरी भएमा दोस्रो सुपर ओभर हुनेछ ।

तर, वर्षाको कारण सुपर ओभर पनि हुनसक्ने अवस्था नभएमा आइसिसीको एकदिवसीय अन्तराष्ट्रिय वरीयतामा माथि हुने टोली एसिया कपमा पुग्नेछ ।

आइसिसीको एकदिवसीय वरियतामा नेपाल १४ औं र युएई १९ औं स्थानमा छन् । एसिया कपमा स्थान बनाए नेपालले भारत र पाकिस्तानसँग खेल्न पाउनेछ ।

एसिसी प्रिमियर कपको फाइनलमा पुगेसँगै बनाएसँगै युएई र नेपालले आगमी जुलाईमा हुने एसिसी इमर्जिङ टिम्स एसिया कपमा स्थान बनाएका छन् ।

आज हुने तेस्रो स्थानका लागि ओमान र कुवेतबीचको विजेता टोलीले पनि एसिसी इमर्जिङ टिम्स एसिया कपमा स्थान बनाउनेछ ।


भिडियो
युरोपमा खेल्ने सपना पूरा हुँदा खुसी छिन् : Anjila Tumbapo Subba Captain Nepal Womens Football Team
INTERNATIONAL TRI-SERIES का सबै खेल हारेपछि COACH MANOJ KATUWAL II फिल्डिङ र फिटनेसमा कमजोरी भयो
पहिले Team Thailand सँग ५०-६० रनमा अल आउट हुन्थ्यौं, अहिले त्यस्तो अवस्था छैन : Indu Barma Captain
एन्फा SENIOR VICE PRESIDENT KHADKA भन्छन्ः नेतृत्वसामू दुई विकल्पः ‘ए’ डिभिजन लिग वा अर्ली इलेक्सन
NETHERLANDS की STERRE KALIS भन्छिन्ः नेपालको खेलमा सुधार भइरहेको छ । यहाँका समर्थक एकदम गज्जपका छन्
NEPAL PLAYER PUJA MAHATO भन्छिन्ः घरेलु मैदानमा एउटै विकेट लिन नसक्नु लाजको विषय हो II CRICKET TEAM
NATIONAL WOMENS CRICKET TEAM की DEBUTANT MANISHA UPADHYAY भन्छिन्ः दिदीहरुसँग धेरै सिक्न पाइरहेछु