श्रावण २९, २०८२ बिहीबार | २१:४७:०७
आरआरए क्रिकेटः अपी सेमिफाइनलमा यु-१७ फुटबल टोलीको बन्द प्रशिक्षणमा ४५ खेलाडी अन्तरकलेज बुद्धिचालः पुरुषोत्तम सिलवाललाई उपाधि साबिक विजेता पुलिसले स्ट्याग टेबलटेनिस ग्लोबल च्याम्पियन्स लिग नखेल्ने काजकिस्तानकी लेना कोलोतीजिना काठमाडौंमा अनुबन्ध एन्फा महिला लिग छनोटको तयारी पूरा तदर्थ समितिलाई एनओसीको जवाफः लेटर प्याड, लोगो, ओलम्पिक रिङ र झण्डाको अनधिकृत प्रयोग नगर्नु एभरटन पुगे ज्याक ग्रेलिस एमएफएन च्याम्पियन रविन्द्र ढाँटलाई सरकारले ५ लाख रुपैयाँसहित सम्मान गर्ने अस्ट्रेलियाविरुद्धको दोस्रो ट्वान्टी-२० मा दक्षिण अफ्रिका विजयी आरआरए क्रिकेटः अपी सेमिफाइनलमा यु-१७ फुटबल टोलीको बन्द प्रशिक्षणमा ४५ खेलाडी अन्तरकलेज बुद्धिचालः पुरुषोत्तम सिलवाललाई उपाधि साबिक विजेता पुलिसले स्ट्याग टेबलटेनिस ग्लोबल च्याम्पियन्स लिग नखेल्ने काजकिस्तानकी लेना कोलोतीजिना काठमाडौंमा अनुबन्ध एन्फा महिला लिग छनोटको तयारी पूरा तदर्थ समितिलाई एनओसीको जवाफः लेटर प्याड, लोगो, ओलम्पिक रिङ र झण्डाको अनधिकृत प्रयोग नगर्नु एभरटन पुगे ज्याक ग्रेलिस एमएफएन च्याम्पियन रविन्द्र ढाँटलाई सरकारले ५ लाख रुपैयाँसहित सम्मान गर्ने अस्ट्रेलियाविरुद्धको दोस्रो ट्वान्टी-२० मा दक्षिण अफ्रिका विजयी

डब्ल्युपिएलको उपाधिका लागि मुम्बई र दिल्ली भिड्दै

काठमाडौं । महिला प्रिमियर लिग (डब्लुपिएल) संस्करणको उपाधिका लागि आइतबार मुम्बई इन्डियन र दिल्ली क्यापिटल्स भिड्दैछन् ।

फाइनल खेल मुम्बईको ब्रेबोर्न स्टेडियममा नेपाली समयअनुसार राति ७ः४५ बाट सुरु हुनेछ ।

डब्लुपिएलको लिग चरणका आठ खेलमध्ये दिल्ली र मुम्बईले समा ६ जित निकालेका थिए । समान १२ अंक भए पनि रनरेटका आधारमा दिल्ली शीर्ष स्थानमा रहँदै  सिधै फाइनल पुगेको थियो ।

यसैगरी दोस्रो स्थानको मुम्बईले तेस्रो स्थानको युपी वारियर्सलाई इलिमिनेटरमा ७२ रनले पराजि गर्दै फाइनलमा स्थान बनाएको हो ।

लिग चरणमा मुम्बई र दिल्लीबीच भएका दुई खेलमा दुवैले समान एक खेल आफ्नो पक्षमा पारेका थिए । पहिलो खेलमा मुम्बई आठ विकेट तथा दोस्रो खेलमा दिल्ली नौ विकेटले विजयी भएका थिए ।

मेग लनिङको कप्तानीमा मैदान उत्रिनेछ दिल्लीलाई सफाली वर्मा, जेमिमाह रोड्रिगेज, मारिजेन काप जस्ता खेलाडीको साथ रहनेछ ।

हरमनप्रीत कौरको कप्तानीमा रहने मुम्बई नाट स्क्रिभर ब्रन्ट, पूजा वस्त्राकर, अमेलिया केर जस्ता खेलाडीको साथमा मैदान उत्रिनेछ ।

 

 


भिडियो
Sabitra Bhandari ( SAMBA ) म्याक्सिम्याक्सको ब्रान्ड एम्बासडरमा नियुक्त
KHELADI TALKS WITH AJAY PHUYAL II DIPESH DHAKAL II PRESIDENT , BHADRAPUR JHAPA GOLD CUP
काठमाडौं गोर्खाज मलाई अप्रोच गर्ने पहिलो टिम थियो ।l Head Coach ll Monty Desai ll Kathmandu Gorkhas
विश्वले नेपाललाई क्रिकेट महाशक्तिका रुपमा स्वीकारिसकेको छ ll Paras Khadka ll CAN ll Secretary
Private video
Deleted video
Deleted video