चैत्र १८, २०८२ बुधबार | १६:२९:३१
एनएनआइपिए अवार्डको तयारी पूरा कप्तान सन्दीपको ७ विकेटमा बागमतीको जित पहिलो जितको खोजीमा रहेको हैदराबाद मुल्तानसँग खेल्दै पञ्जाबलाई जित दिलाएका श्रेयसलाई जरिवाना एपिएफमाथी लुम्बिनीको ऐतिहासिक जित एपिएफ १२४ रनमा अलआउट फखरलाई पिएसएलमा २ खेल प्रतिबन्ध अर्जेन्टिनाको पाँच गोल जितका साथ सुरुवात गर्ने लक्ष्यमा दिल्ली र लखनउ पिएम कपमा आज दुई खेल हुदै एनएनआइपिए अवार्डको तयारी पूरा कप्तान सन्दीपको ७ विकेटमा बागमतीको जित पहिलो जितको खोजीमा रहेको हैदराबाद मुल्तानसँग खेल्दै पञ्जाबलाई जित दिलाएका श्रेयसलाई जरिवाना एपिएफमाथी लुम्बिनीको ऐतिहासिक जित एपिएफ १२४ रनमा अलआउट फखरलाई पिएसएलमा २ खेल प्रतिबन्ध अर्जेन्टिनाको पाँच गोल जितका साथ सुरुवात गर्ने लक्ष्यमा दिल्ली र लखनउ पिएम कपमा आज दुई खेल हुदै

पुर्बोछानेलाई कायाकको उपाधि

काठमाडौं । उदयपुरका डम्बरबहादुर पुर्बोछानेले कायाक स्लालमको उपाधि जित्दा नवौं वृहत राष्ट्रिय खेलकुदअन्तर्गत र्याफ्टिङ आर–फोरमा कास्कीको प्याडल नेपालले पहिलो स्थान हासिल गरेको छ ।

नवौं वृहत राष्ट्रिय खेलकुदअन्तर्गत प्रदर्शनी खेलको रुपमा समावेश र्याफ्टिङ एन्ड कनोइङअन्गर्तत आइतबार बिहान दोबिल्लाको सेती खोलामा गराइएको र्याफ्टिङ आर-फोरमा प्याडल नेपालको टोलीले उपाधि जित्दा काठमाडौंको र्याफ्टिङ एड्भेन्चर्स उपविजेता भयो । कास्कीकै र्यापिड रनर एक्सपिडिसन तेस्रो भयो ।

दोबिल्लाकै फुस्रे खोलामा भएको कायाक स्लालममा पुर्बोछानेले उपाधि जित्दा चितवनका नवीन श्रेष्ठ उपविजेता भए भने चितवनर्क विजय गुरुङले तेस्रो स्थान हासिल गरे ।

राष्ट्रिय खेलकुद परिषद (राखेप)का सदस्यसचिव टंकलाल घिसिङले आइतबार दोबिल्लामा प्रतियोगिताको उद्घाटन गरेका थिए । सोही अवसरमा उनले बिहानै सम्पन्न भइसकेको र्याफ्टिङ आर-फोरका विजेताहरुलाई पुरस्कृत पनि गरे । कायाकिङको प्रतिस्पर्धा भने आइतबार दिउसो भएको थियो ।

प्रदर्शनी खेलका रुपमा समावेश गरिएकाले र्याफ्टिङ एन्ड कायाकिङका पदकहरु नवौं वृहत राष्ट्रिय खेलकुदको आधिकारिक पदक तालिकामा गणना हुँदैन । विजेताले नवौं वृहत राष्ट्रिय खेलकुदको पदक प्राप्त नगरे पनि यो राष्ट्रिय संघले गराएको प्रतियोगिता भएकाले आधिकारिकता भने हुनेछ । 


भिडियो
SAFF U-20 CHAMPIONSHIP खेल्न MALDIVES जाँदै TEAM NEPAL, लक्ष्य उपाधि II NEPALI FOOTBALL
SAFF U-20 CHAMPIONSHIP मा बहिरी कुराले असर गर्दैन, यसपाली चुक्ने छैनौं II HEAD COACH, URJAN SHRESTHA
मेरो प्रदर्शनमा जावलाखेलको प्रतिष्ठा पनि जोडिएको छ II DHARBENDRA KUNWAR, CAPTAIN, U-20 NATIONAL TEAM
SUJAN DANGOL II NEPAL U-20 FOOTBALL TEAM II खेल्नुअघि जहिल्यै गोलको भोक हुन्छ II SAFF CHAMPIONSHIP
SAFF U-20 CHAMPIONSHIP II तयारी राम्रो भएको छ, यसपाली सकारात्मक छौं II ALIK SHRESTHA II FORWARD
ANFA मा CLUB को रिले अनसन चौथो दिनमा, के भन्छन् FORMER PRESIDENT KARMA TSHIRING SHERPA ?
मलाई पूर्व खेलाडी भन्दा गर्व लाग्छ, तर एन्फामा खेल र खेलाडीको भावना बुझ्नेहरु नहुँदा यस्तो हविगत भयो