चैत्र ८, २०८२ आइतबार | ०७:२२:२५
पिएम कपका दुवै खेल रद्द घरेलु टोली अस्ट्रेलियालाई हराउँदै जापान एसियन कप च्याम्पियन सोलुखुम्बुमा फुटबल यात्रीको क्याम्प सम्पन्न विनोद र पूर्णलक्ष्मीलाई लुम्बिनी अन्तर्राष्ट्रिय पिस म्याराथनको उपाधि आइपिएल टोली परिचय (भाग २) फुटबल जोगाउने की ‘निरो’ बन्ने ? यु-२० साफ च्याम्पियनसिपः उपाधि लय फर्काउने चुनौती उपाधि भन्दा ठूलो लडाई के इटालीका लागि फुटबलको महत्त्व कम भइरहेको हो ? पिएम कपको विजेताले १० लाख पाउने पिएम कपका दुवै खेल रद्द घरेलु टोली अस्ट्रेलियालाई हराउँदै जापान एसियन कप च्याम्पियन सोलुखुम्बुमा फुटबल यात्रीको क्याम्प सम्पन्न विनोद र पूर्णलक्ष्मीलाई लुम्बिनी अन्तर्राष्ट्रिय पिस म्याराथनको उपाधि आइपिएल टोली परिचय (भाग २) फुटबल जोगाउने की ‘निरो’ बन्ने ? यु-२० साफ च्याम्पियनसिपः उपाधि लय फर्काउने चुनौती उपाधि भन्दा ठूलो लडाई के इटालीका लागि फुटबलको महत्त्व कम भइरहेको हो ? पिएम कपको विजेताले १० लाख पाउने

क्लाइम्बिङ च्याम्पियनसिप फागुन २६ मा हुने

त्रिपुरेश्वर । काठमाडौं स्पोर्ट क्लाइम्बिङ सेन्टरले फागुन २६ मा मुसा मसला एन्ड वोङ्छु पिक लिड क्लाइम्बिङ च्याम्पियनसिप आयोजना गर्ने भएको छ ।

प्रतियोगिताको मुख्य प्रायोजकमा अमेरिकी गैर नाफामुलक संस्था मुसा मसला तथा नेपालस्थीत वोङ्छु पिक प्रोमोसन प्रालि रहेका छन् । नेपाल आरोहण खेलकुद संघको मान्यता प्राप्त यो प्रतियोगितालाई नेपाल राष्ट्रिय पर्वतारोहण पथ प्रदर्शक संघले प्रविधिक सहयोग गर्नेछ ।

प्रतियोगिता अवधिभर सहभागी प्रतियोगीहरु तथा प्राविधिक व्यक्तिहरुको बिमाको व्यवस्था गरिनेछ । खुल्ला प्रतियोगिता भएको हुनाले यसमा १४ वर्षमाथिका राष्ट्रिय तथा खेलाडीले भाग लिन पाउनेछन् ।

प्रतियोगिता अन्तराष्ट्रिय महासंघको नियम र मापदण्ड अनुसार संचालन गरिने छ । प्रतियोगितामा महिला तथा पुरुष गरी ५० जना खेलाडीको सहभागिता रहने आयोजकको अनुमान छ ।

बिहान ८ बजे देखि १२ बजे सम्ममा क्वालिफिकेसन राउन्ड हुनेछ । जसबाट समान आठ महिला तथा पुरुष खेलाडी फाइनल राउन्डका लागि छानिने छन् ।

दिउँसो २ बजेदेखि बेलुकी ६ बजेसम्म फाइनल राउन्ड हुनेछ । जसबाट शीर्ष तीनमा रहनेलाई पुरस्कार स्वरुप नगद मेडल, प्रमाण पत्रका साथै विभिन्न गिफ्ट ह्याम्पर प्रदान गरिनेछ ।

 


भिडियो
SAFF U-20 CHAMPIONSHIP खेल्न MALDIVES जाँदै TEAM NEPAL, लक्ष्य उपाधि II NEPALI FOOTBALL
SAFF U-20 CHAMPIONSHIP मा बहिरी कुराले असर गर्दैन, यसपाली चुक्ने छैनौं II HEAD COACH, URJAN SHRESTHA
मेरो प्रदर्शनमा जावलाखेलको प्रतिष्ठा पनि जोडिएको छ II DHARBENDRA KUNWAR, CAPTAIN, U-20 NATIONAL TEAM
SUJAN DANGOL II NEPAL U-20 FOOTBALL TEAM II खेल्नुअघि जहिल्यै गोलको भोक हुन्छ II SAFF CHAMPIONSHIP
SAFF U-20 CHAMPIONSHIP II तयारी राम्रो भएको छ, यसपाली सकारात्मक छौं II ALIK SHRESTHA II FORWARD
ANFA मा CLUB को रिले अनसन चौथो दिनमा, के भन्छन् FORMER PRESIDENT KARMA TSHIRING SHERPA ?
मलाई पूर्व खेलाडी भन्दा गर्व लाग्छ, तर एन्फामा खेल र खेलाडीको भावना बुझ्नेहरु नहुँदा यस्तो हविगत भयो