चैत्र ६, २०८२ शुक्रबार | ०८:०३:२१
४० वर्षीय गोलकिपर मेक्सिकन टिममा समावेश रोमा अन्तिम १६ बाटै बाहिर राखेपको निर्देशनविपरित एन्फाले बोलायो साधारण सभा अनिलको कप्तानीमा मधेशको बलियो टोली घोषणा ललित जय ट्रफीको सर्बोत्कृष्ट खेलाडी साफ यु-२० खेल्न जाने टोलीको बिदाई सन्दीप फाफको कप्तानीमा खेल्दै लालिगुराँस शीर्ष स्थानमा, आर्मीले सातदोबाटोलाई हरायो विवादास्पद अर्ली इलेक्सन रोकेर तीन दिनभित्र जानकारी गराउन एन्फालाई राखेपको कडा निर्देशन महिला लिग पनि अनिश्चित कालका स्थगित ४० वर्षीय गोलकिपर मेक्सिकन टिममा समावेश रोमा अन्तिम १६ बाटै बाहिर राखेपको निर्देशनविपरित एन्फाले बोलायो साधारण सभा अनिलको कप्तानीमा मधेशको बलियो टोली घोषणा ललित जय ट्रफीको सर्बोत्कृष्ट खेलाडी साफ यु-२० खेल्न जाने टोलीको बिदाई सन्दीप फाफको कप्तानीमा खेल्दै लालिगुराँस शीर्ष स्थानमा, आर्मीले सातदोबाटोलाई हरायो विवादास्पद अर्ली इलेक्सन रोकेर तीन दिनभित्र जानकारी गराउन एन्फालाई राखेपको कडा निर्देशन महिला लिग पनि अनिश्चित कालका स्थगित

एसिआआर रेसिङमा भाग लिने नेपाली टोली फिलिपिन्स प्रस्थान

काठमाडौं । एसियाली मोटरसाइकल फेडेरेसन ( एफआइएम एसिया) को आयोजनामा डिसेम्बर १३ देखि १८ सम्म फिलिपिन्समा हुने एसिया कप अफ रोड रेसिङ (एसिआरआर) फाइनल राउण्डमा भाग लिन दुई सदस्यीय नेपाली टोली सोमबार त्यसतर्फ प्रस्थान गरेको छ ।

उक्त प्रतियोगितामा नेपालबाट युकेश थापाले सहभागिता जनाउने छन् । यसैगरी अटोमोबाइल्स एसोसिएसन (नासा नेपाल) का सचिव विनोद तन्डुकार अफिसियलको रुपमा छन् ।

नेपाल अटोमोबाइल्स एसोसिएसनका अध्यक्ष दसरथ रिसाल, उपाध्यक्ष तथा मोटरसाइकल कमिसनका प्रमुख अनिल कुमार बराल, मार्शल कमिसनका प्रमुख यदुराज लामिछाने, एथलिट कमिसनका प्रमुख कृष्ण पौडेल, राइडरका मातापिता तथा मोटरस्पोर्टस नेपाल क्लबका खेलाडीहरुले नेपाली टोलीलाई  बिदाइ गरे ।

टारल्याक सर्किट हिल ट्रयाकमा हुने २ सय सिसीका मोटरसाइकलको सो रेसमा एसिया महादेशका १० देशका खेलाडीले प्रतिस्पर्धा गर्नेछन् ।

१ हजार ५ सय मिटर लम्बाई र १२ देखि १५ मिटर चौडाईको उक्त ट्रयाकमा १५ वटा मोडहरु रहने छन् । यो प्रतियोगितामा नेपालसहित जापान, भारत, थाइल्याड, फिलिपिन्स, सिंगापुर, इरान, श्रीलंका, ताइवान र चीनका राइडर्सको सहभागिता हुनेछ ।
 


भिडियो
SAFF U-20 CHAMPIONSHIP खेल्न MALDIVES जाँदै TEAM NEPAL, लक्ष्य उपाधि II NEPALI FOOTBALL
SAFF U-20 CHAMPIONSHIP मा बहिरी कुराले असर गर्दैन, यसपाली चुक्ने छैनौं II HEAD COACH, URJAN SHRESTHA
मेरो प्रदर्शनमा जावलाखेलको प्रतिष्ठा पनि जोडिएको छ II DHARBENDRA KUNWAR, CAPTAIN, U-20 NATIONAL TEAM
SUJAN DANGOL II NEPAL U-20 FOOTBALL TEAM II खेल्नुअघि जहिल्यै गोलको भोक हुन्छ II SAFF CHAMPIONSHIP
SAFF U-20 CHAMPIONSHIP II तयारी राम्रो भएको छ, यसपाली सकारात्मक छौं II ALIK SHRESTHA II FORWARD
ANFA मा CLUB को रिले अनसन चौथो दिनमा, के भन्छन् FORMER PRESIDENT KARMA TSHIRING SHERPA ?
मलाई पूर्व खेलाडी भन्दा गर्व लाग्छ, तर एन्फामा खेल र खेलाडीको भावना बुझ्नेहरु नहुँदा यस्तो हविगत भयो