फाल्गुन १, २०८१ बिहीबार | ०४:३३:१८
टाइम्स ‘ए’ ले जित्यो अन्तर्राष्ट्रिय थ्री बाइ थ्री बास्केटबलको उपाधि इङ्ल्यान्डविरुद्ध भारतको ‘क्लिन स्विप’ सद्भावको अग्रता कायमै पहिलो एकदिवसीयमा श्रीलंका विजयी मेयर कपको सेमिफाइनल समीकरण पूरा पुलिस उपाधि नजिक थ्री स्टारको सहज जितमा सिर्जन श्रेष्ठको उत्कृष्ट प्रदर्शन अन्तर्राष्ट्रिय महिला च्याम्पियनसिपका लागि नेपाल आइपुगिन् अञ्जिला क्लो केली इङ्लिस टोलीबाट बाहिर चोटका कारण बुमराहले च्याम्पियन्स ट्रफी गुमाउने टाइम्स ‘ए’ ले जित्यो अन्तर्राष्ट्रिय थ्री बाइ थ्री बास्केटबलको उपाधि इङ्ल्यान्डविरुद्ध भारतको ‘क्लिन स्विप’ सद्भावको अग्रता कायमै पहिलो एकदिवसीयमा श्रीलंका विजयी मेयर कपको सेमिफाइनल समीकरण पूरा पुलिस उपाधि नजिक थ्री स्टारको सहज जितमा सिर्जन श्रेष्ठको उत्कृष्ट प्रदर्शन अन्तर्राष्ट्रिय महिला च्याम्पियनसिपका लागि नेपाल आइपुगिन् अञ्जिला क्लो केली इङ्लिस टोलीबाट बाहिर चोटका कारण बुमराहले च्याम्पियन्स ट्रफी गुमाउने

टाईगर कपः एपिएफको लगातार तेस्रो जित

काठमाडौं । विभागीय टोली नेपाल एपिएफ क्लबले पोखरामा  जारी तेस्रो टाईगर कप राष्ट्रिय तथा अन्तर्राष्ट्रिय आमन्त्रित खुल्ला क्लब च्याम्पियनसिप महिला तथा पुरुष भलिबल प्रतियोगितामा लगातार तेस्रो जित निकालेको छ ।  

पोखरा रंगशालाको प्राङ्गणमा बुधबार सम्पन्न महिलार्फको खेलमा साबिकको विजेता एपिएफले अर्को विभागीय टोली त्रिभुवन आर्मी क्लबलाई ३-१ को सेटमा पराजित गरेको हो ।
 

एपिएफले खेल २५-१६, २२-२५, २५-१६ र २५-१५ ले आफ्नो पक्षमा पारेको हो ।

यस जितसँगै एपिएफ तीन खेलबाट नौ अंक जोडेर शीर्षस्थानमा रह्यो । पहिलो पराजय ब्यहोरेको आर्मी समान खेलबाट ६ अंक जोडेर दोस्रो तथा होङ्गान्जी न्यु डायमण्ड युथ स्पोर्टस् क्लब तीन अंकका साथ तेस्रो स्थानमा रहँदा घरेलु टोली गण्डकी प्रदेश अंकविहीन बन्यो ।

बुधबारै डायमण्डले गण्डकीलाई १९-२५, २५-१५, २५-१४ र २५-११ को सेटमा हराएर पहिलो जित दर्ता गरेको थियो ।

यस नतिजासँगै महिलातर्फको सेमिफाइनल समिकरण पूरा भएको छ । अब सेमिफाइनलमा शीर्ष स्थानको एपिएफले पुछारमा रहेको गण्डकी तथा दोस्रो स्थानको आर्मीले र तेस्रो स्थानको न्यु डायमण्डको सामना गर्नेछन् । दुवै सेमिफाइन बिहीबार हुनेछ ।


भिडियो
प्रदर्शन राम्रो नभए सिनियर खेलाडी टिममा रहँदैनन्ः Rajendra Tamang
दर्शक धेरै हुनु हाम्रो लागि राम्रो कुरा होः Renuka Nagarkote
युरोपमा खेलेपछि अझै आत्मविश्वास बढेको छ : Anjila Tumbapo Subba @anjilatumbaposubba
युरोपमा खेल्ने सपना पूरा हुँदा खुसी छिन् : Anjila Tumbapo Subba Captain Nepal Womens Football Team
INTERNATIONAL TRI-SERIES का सबै खेल हारेपछि COACH MANOJ KATUWAL II फिल्डिङ र फिटनेसमा कमजोरी भयो
पहिले Team Thailand सँग ५०-६० रनमा अल आउट हुन्थ्यौं, अहिले त्यस्तो अवस्था छैन : Indu Barma Captain
एन्फा SENIOR VICE PRESIDENT KHADKA भन्छन्ः नेतृत्वसामू दुई विकल्पः ‘ए’ डिभिजन लिग वा अर्ली इलेक्सन