चैत्र १८, २०८२ बुधबार | १२:१८:४५
एपिएफ १२४ रनमा अलआउट फखरलाई पिएसएलमा २ खेल प्रतिबन्ध अर्जेन्टिनाको पाँच गोल पिएम कपमा आज दुई खेल हुदै जापानले इङ्ल्यान्डलाई हरायो कङ्गो ५२ वर्षपछि विश्वकपमा इटाली फेरी विश्वकपबाट बाहिर बदला र फाइनल दुबैको खोजीमा नेपाल, बंगलादेशसँग निर्णायक भिडन्त दीपेन्द्रको टिमको खेल वर्षाले रद्ध पञ्जाबद्वारा गुजरात पराजित एपिएफ १२४ रनमा अलआउट फखरलाई पिएसएलमा २ खेल प्रतिबन्ध अर्जेन्टिनाको पाँच गोल पिएम कपमा आज दुई खेल हुदै जापानले इङ्ल्यान्डलाई हरायो कङ्गो ५२ वर्षपछि विश्वकपमा इटाली फेरी विश्वकपबाट बाहिर बदला र फाइनल दुबैको खोजीमा नेपाल, बंगलादेशसँग निर्णायक भिडन्त दीपेन्द्रको टिमको खेल वर्षाले रद्ध पञ्जाबद्वारा गुजरात पराजित

पुलिसको रोमाञ्चक जित

फाइल फोटो

काठमाडौं । विभागीय टोली नेपाल पुलिस क्लबले तेस्रो टाईगर कप राष्ट्रिय तथा अन्तर्राष्ट्रिय आमन्त्रित खुल्ला क्लब च्याम्पियनसिप महिला तथा पुरुष भलिबल प्रतियोगितामा रोमाञ्चक जित निकालेको छ ।  

पोखरा रंगशालाको प्राङ्गणमा मंगलबार सम्पन्न पुरुषतर्फको खेलमा पुलिसले पाहुना टोली श्रीलंकाको सेन्ट जोसेफ वाज स्पोर्टस् क्लबमाथि ३–२ सेटको रोमाञ्चक जित निकालेको हो ।  

सुरुआती दुई सेट १९-२५ र २३-२५ ले गुमाउन पुगेको पुलिसले त्यसपछिको तीन सेट जित्दै खेल आफ्नो पक्षमा पार्न सफल भयो । पुलिसले तेस्रो सेट २५-२३ तथा चौथो सेट पुलिसले २५-१९ ले जित्दै खेललाई पाँचौ तथा अन्तिम सेटसम्म लम्ब्याएको थियो ।

रोमाञ्चक बनेको पाँचौँ तथा निर्णायक  सेटमा पुलिस १५–१३ ले विजयी भयो । यस जितसँगै पुलिसले तीन खेलमा दुई अंक जोड्दा लगातार दोस्रो पराजय ब्यहोरेको सेन्ट जोसेफको दुई खेलबाट एक अंक छ ।

 


भिडियो
SAFF U-20 CHAMPIONSHIP खेल्न MALDIVES जाँदै TEAM NEPAL, लक्ष्य उपाधि II NEPALI FOOTBALL
SAFF U-20 CHAMPIONSHIP मा बहिरी कुराले असर गर्दैन, यसपाली चुक्ने छैनौं II HEAD COACH, URJAN SHRESTHA
मेरो प्रदर्शनमा जावलाखेलको प्रतिष्ठा पनि जोडिएको छ II DHARBENDRA KUNWAR, CAPTAIN, U-20 NATIONAL TEAM
SUJAN DANGOL II NEPAL U-20 FOOTBALL TEAM II खेल्नुअघि जहिल्यै गोलको भोक हुन्छ II SAFF CHAMPIONSHIP
SAFF U-20 CHAMPIONSHIP II तयारी राम्रो भएको छ, यसपाली सकारात्मक छौं II ALIK SHRESTHA II FORWARD
ANFA मा CLUB को रिले अनसन चौथो दिनमा, के भन्छन् FORMER PRESIDENT KARMA TSHIRING SHERPA ?
मलाई पूर्व खेलाडी भन्दा गर्व लाग्छ, तर एन्फामा खेल र खेलाडीको भावना बुझ्नेहरु नहुँदा यस्तो हविगत भयो