वैशाख २६, २०८२ शुक्रबार | १५:३४:१७
एनभिए लिगमा १४ टोली भारत-पाकिस्तान तनावका कारण आइपिएल स्थगित नेपाल र हङकङबीचको खेल रद्द पूर्व अध्यक्ष थापालाई एन्फा साधारण सभामा रोक टोटनहम उपाधि नजिक म्यानचेस्टर युनाइटेड फाइनलमा सुरक्षाको कारण देखाउँदै पञ्जाव र दिल्लीबीचको खेल रद्द गोदावरी र ललितपुरले अंक बाँडे गौरीगंगालाई उपाधि पुरुषोत्तम सिलवाल र आशिष फुयाललाई अग्रता एनभिए लिगमा १४ टोली भारत-पाकिस्तान तनावका कारण आइपिएल स्थगित नेपाल र हङकङबीचको खेल रद्द पूर्व अध्यक्ष थापालाई एन्फा साधारण सभामा रोक टोटनहम उपाधि नजिक म्यानचेस्टर युनाइटेड फाइनलमा सुरक्षाको कारण देखाउँदै पञ्जाव र दिल्लीबीचको खेल रद्द गोदावरी र ललितपुरले अंक बाँडे गौरीगंगालाई उपाधि पुरुषोत्तम सिलवाल र आशिष फुयाललाई अग्रता

भलिबलको एकै खेलमा तीन खेलाडी घाइते, खेल अवरुद्ध

पोखरा । एउटै खेलमा तीन खेलाडी घाइते भएपछि पोखरा रंगशाला परिसरमा भलिबलको एउटा खेल केही समयका लागि अवरुद्ध भएको छ ।

समूह चरणअन्तर्गत पोखरा रंगशाला परिसरको भलिबल कोर्टमा जारी प्रतियोगिताअन्तर्गत एपिएफ र लुम्बिनी प्रदेशबीचको खेलमा मंगलबार तीन खेलाडी घाइते भए ।

एपिएफका रुपेन्द्र नेपाली र टेक अवस्थी तथा लुम्बिनीका विजय परियार घाइते भएका थिए । जम्प गरेपछि ल्यान्डिङको क्रममा खेलाडीहरु घाइते भएका थिए ।

घाइते खेलाडीको प्राथमिक उपचार भइरहेको छ । केही दिनअघि गण्डकीका प्रेम कुमाल पनि यसैगरी घौते भएका थिए ।

खुल्ला कोर्टमा म्याट राखेर जारी प्रतियोगितामा म्याटकै कारण खेलाडीहरु घाइते भएको भन्ने निश्कर्षसहित पदाधिकारीहरुले म्याट निकालेका छन् ।

खेल रोकिनुअघिसम्म एपिएफले पहिलो सेट जितेको थियो । 


भिडियो
यो पालीको मेयर कप झन् भब्य बनाउने प्रयास छ - GAJENDRA MAHARJAN , MAYOR GODAWARI MUNICIPILITY
आफू हुर्किएको रंगशालामा NEPAL POLICE CLUB CAPTAIN NIRU THAPA को सम्मान II LUMBINI CUP II APF FC
PLAYER OF THE FINAL GITA RANA MAGAR OF APF FC AFTER RECEIVING THE POTM II LUMBINI CUP II NEPALGUNJ
HIGHLIGHTS II APF FC VS NEPAL POLICE FC II LUMBINI CUP WOMEN'S INTERNATIONAL FOOTBALL II FINAL
GITA RANA MAGAR AND PRATIKSHYA CHAUDHARY OF APF FC TALKING TO KHELADI II LUMBINI CUP
Private video
GHIM KUMARI GURUNG AND USHA NATH OF NEPAL POLICE CLUB TALKING TO KHELADI II LUMBINI CUP