चैत्र १७, २०८२ मंगलबार | २१:५९:१६
गुजरातद्वारा पञ्जाबलाई १६३ रनको लक्ष्य नेपालको दयनीय प्रदर्शन, लाओससँग फेरि हार्यो पहिलो हाफमा नेपालले लाओसलाई रोक्यो, युवराजको डेब्यु 'नेक्स्ट जेन बुट क्याम्प' चैत्र २१ बाट अन्तर्राष्ट्रिय फुटबलमा डेब्यु गर्दै युवराज, लाओसविरुद्ध खेल्ने नेपालको पहिलो रोजाई सार्वजनिक ग्रासरुटदेखि नै खेलाडी उत्पादनमा जोड दिनु पर्छ - मन्त्री पोखरेल कोशीमाथि पुलिसको जित आइपिएलमा आज पञ्जाब र गुजरात भिड्दै दुप्चेश्वर कप पुरुष भलिबल प्रतियोगिता हुने दीपेन्द्रको टोलीको दोस्रो खेल आज गुजरातद्वारा पञ्जाबलाई १६३ रनको लक्ष्य नेपालको दयनीय प्रदर्शन, लाओससँग फेरि हार्यो पहिलो हाफमा नेपालले लाओसलाई रोक्यो, युवराजको डेब्यु 'नेक्स्ट जेन बुट क्याम्प' चैत्र २१ बाट अन्तर्राष्ट्रिय फुटबलमा डेब्यु गर्दै युवराज, लाओसविरुद्ध खेल्ने नेपालको पहिलो रोजाई सार्वजनिक ग्रासरुटदेखि नै खेलाडी उत्पादनमा जोड दिनु पर्छ - मन्त्री पोखरेल कोशीमाथि पुलिसको जित आइपिएलमा आज पञ्जाब र गुजरात भिड्दै दुप्चेश्वर कप पुरुष भलिबल प्रतियोगिता हुने दीपेन्द्रको टोलीको दोस्रो खेल आज

टाइगर कपः पुरूषतर्फ हेल्प नेपाल फाइनलमा

काठमाडौं । साविक विजेता गण्डकी प्रदेशलाई ३–० को सोझो सेटमा हराउँदै हेल्प नेपाल शुक्रबार टाइगर कप महिला तथा पुरूष राष्ट्रिय भलिबल प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ ।

पोखरामा जारी प्रतियोगिताको पाँचौं दिन पुरूषतर्फको पहिलो खेलमा हेल्प नेपालले गण्डकीमाथि २५–१८, २५–१६, २५–२३ को सोझो सेटमा जित निकाल्यो । चार खेलमा तीन जित र एक हारको नतिजा आत्मसाथ गरेको हेल्प नेपाल शीर्ष स्थानमा रहँदै फाइनलमा प्रवेश गरेको हो ।

यस्तै, तीन खेलमा सतप्रतिसत जित निकालेको नेपाल पुलिस क्लब दोस्रो स्थानमा र तीन खेलमा दुई जित र एक हारसँगै ६ अंकसहित त्रिभुवन आर्मी क्लब तेस्रो स्थान छ । यसैगरी चार खेलमा एक जित निकालेको साविक विजेता गण्डकी तीन अंकका साथ चौंथो र अंकविहीन सशस्त्र प्रहरी बलको एपिएफ क्लब तालिकाको पुछारमा छ ।

शुक्रबारै हुने पुरूषतर्फको दोस्रो खेलमा पुलिस र आर्मी प्रतिस्पर्धा गर्नेछन् । यस खेलको विजेताले उपाधिका लागि हेल्प नेपालसँग प्रतिस्पर्धा गर्नेछ । फाइनल खेल शनिबार दिउँसो दुई बजे हुनेछ ।


भिडियो
SAFF U-20 CHAMPIONSHIP खेल्न MALDIVES जाँदै TEAM NEPAL, लक्ष्य उपाधि II NEPALI FOOTBALL
SAFF U-20 CHAMPIONSHIP मा बहिरी कुराले असर गर्दैन, यसपाली चुक्ने छैनौं II HEAD COACH, URJAN SHRESTHA
मेरो प्रदर्शनमा जावलाखेलको प्रतिष्ठा पनि जोडिएको छ II DHARBENDRA KUNWAR, CAPTAIN, U-20 NATIONAL TEAM
SUJAN DANGOL II NEPAL U-20 FOOTBALL TEAM II खेल्नुअघि जहिल्यै गोलको भोक हुन्छ II SAFF CHAMPIONSHIP
SAFF U-20 CHAMPIONSHIP II तयारी राम्रो भएको छ, यसपाली सकारात्मक छौं II ALIK SHRESTHA II FORWARD
ANFA मा CLUB को रिले अनसन चौथो दिनमा, के भन्छन् FORMER PRESIDENT KARMA TSHIRING SHERPA ?
मलाई पूर्व खेलाडी भन्दा गर्व लाग्छ, तर एन्फामा खेल र खेलाडीको भावना बुझ्नेहरु नहुँदा यस्तो हविगत भयो